मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
सुन्दासुन्दै
ks — Mon, 06/18/2012 - 17:56
ल भन्, यो कसको छोरो हो ?
-मेरो बेड पार्टनरको ।
-तेरो बेड पार्टनरलाई यसले के भन्छ ?
-अङ्कल ।
-किन बाबु भन्दैन ?
-किनकि, म अविवाहित हुँ ।
-कसरी आमा भइस् त ?
-तिमीहरूलाई थाहा हुनुपर्ने हो, सन्तान कसरी जन्मिन्छ भनेर ।
-गैरकानुनी हो ?
-भाले गैरकानुनी हुन्छ ?
-भाले लागेको हो भने त्यो भाले को हो त ?
-भने नी, मेरो बेड पार्टनर हो ।
-ऊ अविवाहित हो ?
-हैन, विवाहित हो ।
-श्रीमती छे ?
-छे । सन्तान पनि छन् ।
-तँ किन कान्छी हुन गइस् त ?
-कान्छी भएको प्रमाण दिन सक्छौ ? उसको आधा अंश भराई दिन सक्छौ ?
-त्यो त कानुनअनुसार हुन्छ ।
-कहिले बन्छ त कानुन ? कसले बनाउँछ कानुन ? अहिलेसम्म बन्न नसकेर अदालत जान सकिनँ । त्यसपछि बन्ला भनेको, फेरि समय थपियो ।
- सुन, अब मेरो बेड पार्टनरको छोरो ठूलो भएर कानुन बनाउँछ अनि विवाह दर्ता गरेर यसको बाबु चिनाई दिउँला ।
सवाल/जवाफ हुँदै थियो, घडीले पाँच बजायो । मुद्दालाई 'सुन्दासुन्दै' मा राखेर न्यायमूर्तिहरू बाहिरिए । ऊ पनि बाहिर निस्की । पटाङ्गिनीमा बसेर बच्चालाई दूध चुसाउन थाली । पश्चिमका घाम अदालतमा ठोक्किए । भुइँमा तुर्लुङ्ग छाया पर्यो ।
मधुपर्क जेठ, २०६९
- 928 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 4 hours ago - आभार
2 days 23 hours ago - बहुत खुब कहिल्छि ।
5 days 22 hours ago - आभार प्रकट गरे
1 week 21 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 1 day ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 1 day ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 1 day ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- मिथिलाक किसान
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- म पानी हुँ
- महलकी रानी
- प्रेम पाप होइन
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- शुरुशुरुमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- पुराना कुरा
- भुइँमान्छेका छायाँहरू
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अहिलेको दशै
- मैले कविता लेख्नै बिर्सेँ
Last viewed:
- निस्सारता
- हारजीत
- ३४(क) मढारिएको उच्छृंखलता ।
- इमानदारिता नै कर्ण हार्नुका कारण
- हासिदिनु
- बाग्द्वार साहित्य समाजद्वारा अन्तर विद्यालय कविता प्रतियोगिता सम्पन्न
- तिमी, म अनि हाम्री आमा
- बग्दै बग्दै जाने छोरासँग
- पीडा
- तिम्रो साथमा बाच्न पाउँ, तिम्रै साथमा मरुँ म राधा,
- म पनि त
- मझेरी भलाकुसारी, अंक ०८ (रामविक्रम थापा)
- अरुको सानो सानो गल्ती
- गुडबाइ गोविन्द दाइ
- म पहाड बन्छु
- मुसादरवार
- जापान जाने धुन
- महाकविका निबन्धहरूको सँगालो
- सिंगै परिवार गिड्यो कस्ले
- छोरोसित
- नेपाल मण्डलमा हनुमान
- परोपकार
- राजीनामा तु चाहियो
- प्रवृत्ति (लघु-कथा)
- फेरि एउटा युद्ध र प्रेम
- घर
- भर्जिनिया म्याग्दी र १९३ भानुजयन्ती
- हुरी र सिसाको झ्याल
- त्यो क्षितिजले प्रेम बोल्छ
- फेसबुक
Post new comment