मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तिमी खेल्छौ जुवातास मेरो के लाग्छ र ?
ks — Sat, 06/23/2012 - 13:40
तिमी खेल्छौ जुवातास मेरो के लाग्छ र ?
भैइसक्यौ पाटीबास मेरो के लाग्छ र ?
तन्तनी तान्यौ चुरोट्, मुटु जल्दै गैइ
खरानीको भयो ह्रास मेरो के लाग्छ र ?
सामान्य थ्यो जिन्दगी, सामान्यमै बित्यो
नभएरै कुनै खास मेरो के लाग्छ र ?
जिन्दगीको परीक्षमा धेरै फेल् हुन्छौ
थोरै मात्रै हुन्छौ पास मेरो के लाग्छ र ?
गल्ती गर्यौ र पायौ सजायमा तिम्ले
जिन्दगीको अवकास मेरो के लाग्छ र ?
बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं
- 1870 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 16 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 18 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 12 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 14 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 14 hours ago - एकदम सान्दर्भिक
2 days 19 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 21 hours ago - भुगोल ले नछेकेको माया
1 week 18 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 19 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- विराटनगर
- बिब्ल्याटो सोच
- हरेक साँझ जून मलाई चिहाउँछ
- मेरो कलम
- संघर्षको खेती
- रातो घर
- सम्बन्ध सूत्र हाइकु पुस्तक सार्वजनिक
- ‘समयलाई सलाम’ भित्रका स्रष्टा धीरेन्द्र प्रेमर्षिको गजलकारिता
- पेशल सरको ‘किस्ताको कम्प्युटर’ पठनीय बालकथा
- अवकाशप्राप्त समय
- मनका लेखहरू
- सुन साइँली
- जोडिएको मन
- सडक पुकारा !!
- परदेश बाट.............(मुक्तक)
- गजल
- पहिचान
- खडेरी
- गज़ल
- चेलीको पीडा
- मेरी उनीलाई
- विडम्बना सहितको आश
- समालेर बस्नु पर्छ,हुन्छन जाने आउने
- प्रिय मेरी मायालु तिम्रो यादमा
- प्रवृत्ति (लघुकथा)
- पदमकुमारीको हृदय महान छ !
- "पुतली"
- बहु-उपप्रधानमन्त्री र माइक
- खहरेको भेल-रहेछ
- बुबा (गीति कविता)
hi
sanat anjam (not verified) — Fri, 06/29/2012 - 21:20tapai ko gazal aashad 15 gate radio sudur awaz bata prasharan bhayo
station ko no
096-420746
धन्यवाद सनत जी
अतिथिbina tamanag (not verified) — Sat, 06/30/2012 - 20:44धन्यवाद यहाँलाई यो आत्मियताको लागि।आगामी दिनहरुमा पनि यस्तै आशा गरें।
Post new comment