मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
रुप तिम्रो धपक्कै बलेको
nice.vharat — Mon, 06/25/2012 - 08:35
सानी तिमी मायाकी खानी हौं ।
साँच्चै मेरी दिलकी रानी हौ ।
रुप तिम्रो धपक्कै बलेको ।
देख्दा मुटु छ मेरो चलेको ।
गाँस्छु माया नजिकै गएर ।
तिम्रै हुँ म जुनीकै भएर ।
जान्नौं होला छोडेर मलाई ।
भित्री मन बेसरी जलाई ।
बसौं हामी सँगै नै मिलेर ।
दुई मुटु एक झैं खिलेर ।
लग्यो भने दैवले हरेर ।
सँगै जाऊँ बैर्तनी तरेर ।
धर्म गरे बोकेर स्वर्ग मैं ।
पाप गरे झरौंला नर्क मैं ।
......दर्पण
मारुनी छन्द १० अक्षरमा अन्त्य
- 1340 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 14 hours ago - आभार
4 days 9 hours ago - बहुत खुब कहिल्छि ।
1 week 9 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म पानी हुँ
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- कुकुर
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- हरिया चुरा लाएकी रैछ्यौ ( गजल )
- रोप्यो कसले पिरतीको फूल
- भनेको त
- बुझ्छ कस्ले पीडा
- सत्ता (झटारो)
- तिम्रो यादमा किन मेरो पोल्छ मन
- जून झैं शीतलु
- आमा (हाइकु कविता)
- लड्ने कुरा अब भो नगर, आफैँ देखि म त हारेको मान्छे
- होइन हौ होइन
- हेपी भ्यालेन्टाइन डे
- छ नि
- मेरो आँखालाई राख्ने फुलबारी छैन
- हामी नेपाली हाम्रो नेपाल
- कल्पना भन्छे (गजल)
- तीन मुक्तक (जब म मर्नेछु)
- आवरण-अनावरण
- याप्मी लाजे ओ येप्मा पोङ् निङ्वा ए मेन्दाए
- खहरेको भेल-रहेछ
- दुई मुक्तक (मुक्तक दोहोरी: तिमी गएको देशमा)
- भ्यालेनटाईम स्पेशल गजल
- मन मरेको दिन
- एक पल पनि रमाइलो
- जो शायद हैन मेरो
- छाडे पछि।
- निरुत्तर ...
- मेरो चाँद
- पछिल्ला रचनाहरू
- कमिला
- कुरा मैथिलीको
Post new comment