Skip to content

खैला बैला भइरहन्छ मनमा कुरा चलिरहन्छ

खैला बैला भइरहन्छ, मनमा कुरा चलिरहन्छ
झोला थैला भरिरहन्छ, मनमा कुरा चलिरहन्छ।।१।।

स्वतन्त्र खसाइमा हुन्न, क्यारे गुरुत्वाकर्षण
थैली थैला भरिरहन्छ, मनमा कुरा चलिरहन्छ।।२।।

ऐनासरी आशा टुटे साथी, टुक्रा टुक्रामा छरिएर
गढी गौडा जलिरहन्छ, मनमा कुरा चलिरहन्छ।।३।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *