मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
कान्तिपुरी नगरी
ks — Sat, 07/07/2012 - 19:26
चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा ।
हिडन्या सखि लीकन ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ।।
यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ,
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी ।।
कहिँ भोट - र लण्डन - चीन - सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी ।
लखनौं - पटना - मदरास - सरी
अलकापुरि कान्तिपुरी नगरी ।।
तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी ।
अतिशूर - र - वीर - भरी नगरी,
छ त कुन्- सरि कान्तिपुरी नगरी ।।
रिस राग कपट् छल छैन जाँहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी ।।
- 3042 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
3 hours 56 min ago - सानो आग्रह गरे है सर
22 hours 37 min ago - कत्रो दुर दर्शिता
5 days 7 hours ago - सुनमा सुगन्ध हुने थियो कि
5 days 22 hours ago - appreciate
4 weeks 5 days ago - आभार
4 weeks 6 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 2 days ago - आभार प्रकट गरे
5 weeks 3 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 4 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 4 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- यसै गरी मिलोस तिम्रो माया
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- देशभक्त हुँ म
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- Dv lottery
Last viewed:
- अहा ! लमजुङ्
- यो कान्छीको आँसु हो कि
- मेरो देश
- जुन फूल मैले चाहेको थिएँ
- उपेक्षित स्रष्टा कुमार ज्ञवाली
- तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको
- चराभित्रको संसार
- शास्वत जिन्दगी (गजल)
- तिम्रो मेरो माया
- हैंसा बूढीको मुख
- चैत मास खडेरीमा साउनको भेलले बगायो
- एउटै चिसो छत
- अन्धा र हात्ती
- एउटा हातमा तास छ
- कृृतिविमाेचनकाे शब्दचित्र
- धामीका सन्तान
- एउटा मानिस एउटा जीवन
- दुई मुक्तक (आफन्त नै, जितिन्छ)
- एउटा मिठो कविता लेख्न सकिएन
- professor शिव
- किन होला यो चरी रोएको
- एउटा यात्रामा
- तिमीलाई हेर्ने
- राष्ट्रव्यापी प्रतियोगितामा मुक्तक पठाउने म्याद थपियो
- आरम्भको नयाँ चित्र
- किन बढ्दैछ ढुकढुकी मुटुको
- महिलावादप्रतिको दृष्टिकोण
- आमाहरुको सपना
- माया मेरी साँझ बनी
- आमाको रोदन
भानुभक्तले जमानामा त्यति
नीरज (not verified) — Tue, 11/25/2014 - 20:14भानुभक्तले जमानामा त्यति राम्रो देख्या रैछन् कान्तिपुरलाई। बिचरालाई के थहा, अहिले यस्तो हुन्छ भनेर!
Post new comment