मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जहाँ छन् बुद्धका आँखा
kbs — Fri, 11/28/2008 - 21:50
जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
छल्किन्छ ममता मेरो भावगंगा जतातता
माया नेपालको लाग्छ नेपाली इतिहासको
माया प्रकृतिको लाग्छ कला भाषा र भेषको
पुर्खाको मन्त्र यो जप्छु चौतारीमा बसी
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि:।
छ ठुलो चाहना मेरो आमालाई हँसाउने
सर्वोच्च शिखरबाट विश्व शान्ति सुनाउने
यही प्यारो मृतिकामाथि पौरखी बनिकन
गर्छु यो चाहना पूर्ण गरी देह समर्पण
शब्द - बमबहादुर थापा 'जिताली'
स्वर, संगीत - भक्तराज आचार्य
- 4591 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- आभार प्रकट गरे
1 day 15 hours ago - शब्द र भाव राम्ररी मिलाउनु
1 day 17 hours ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
2 days 11 hours ago - सारै राम्रो पुस्तक, बधाई छ
2 days 13 hours ago - किताब राम्रो रहेछ । बधाई छ
2 days 13 hours ago - एकदम सान्दर्भिक
2 days 18 hours ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
2 days 20 hours ago - भुगोल ले नछेकेको माया
1 week 17 hours ago - आउने दिनमा अझै सुन्न पाइयोस सर
1 week 18 hours ago - सधा झै उत्कृष्ट रचना
1 week 1 day ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- जन्मदिनको शुभकामना तिमीलाई
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- चर्चित नेपाली यौनकथा
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- पाँच मुक्तक (अब त टाढा भएछु)
- शूण्य (विज्ञान कथा)
- अधुरो ईच्छा (यौन कथा)
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- हाम्रो बारेमा
- आँसु हाँसो मिलन बिछोड
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- दुब्ले बाइ (कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- नयाँ बर्षको शुभकामना
- पाठ्यक्रममा साहित्यिक कृति
- तिमीलाई जन्मदिनको शुभकामना
Last viewed:
- नियति
- संकटमा : बुद्धि शरण
- ठिटी देख्तैमा खोकेको छैन मैले त
- दशै
- मेरो प्यारो ओलाङ्चुङगोला
- प्यारो छ तिम्रो अनमोल नाम (शहिद)
- जीन्दगी
- धर्म अनि भाषा
- शीर्षक के हो ? (मुना २०६७ मंसिर)
- बच्चै बोकी आउन थाली
- साहित्यको फुटबल
- साध्य र साधन
- खुशीको सजाय
- राजा चित्रभानु
- चित्र फ्रेम गर्नुपर्दा
- छारो उडाई आफ्नै आङ कन्याएर जान्छन
- ‘सूत्रमालामाथिको केही सूत्रात्मक अभिव्यक्ति’
- ऋषि पञ्चमीको महत्व
- ''' त्यो चमत्कारिक झोला र नेपालको कायापलट '''
- गजल
- यो मद्होशी रात तिम्रै
- न्यायधीश राममान र उसको न्याय
- नरभूपाल जन्माउने कसरत
- विश्वेश्वरप्रसाद कोइराला महाकाव्यमा सूक्ष्म दृष्टि
- गजलको सैद्धान्तिक परिचय ः गजलका तत्व र तिनीहरुको सङ्क्षिप्त अध्ययन [गजल संवन्धी बहस श्रृंखला]
- कविशिरोमणि लेखनाथ पौड्याल
- खुसीले पागल भइरहेछु म
- ब्यबहार तिम्रो कुटिल देखियो
- सुकुमारी नयाँ बर्ष
- परदेशीको भावना
Post new comment