Skip to content

कस्तो हो यो जिन्दगी तिमीबिना अधुरो छ

कस्तो हो यो जिन्दगी तिमीबिना अधुरो छ
कस्तो हेर त निभ्न लाग्यो बत्ति मधुरो छ।।१।।

लागेको हो कति तिर्खा तिम्रो तिर्सनाको
कस्तो शुद्ध हो पानी खान छेउमै पँधेरो छ।।२।।

भाकेर ति खाका कसम तिम्ले पोहोर साल
कस्तो हो आज तिनै कसम अझै अपुरो छ।।३।।

ग्रसित छु किन हो खै चिन्ता छ यो मनभरी
घाम लाछ टण्टलापुर किन दिउँसै अँधेरो छ।।४।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *