मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
तामाङ डाजाङको साहित्यिक गोष्ठी १११ औं शृंखला सम्पन्न
ks — Sun, 07/15/2012 - 09:25
२०६९ साल वैशाख ३० शनिबार
काठमाडौँ ।
तामाङ डाजाङको नियमित साहित्यिक गोष्ठीको १११ औं शृंखला नेपाल मानविकी क्याम्पस प्रदर्शनी मार्गमा यही मिति २०६९ साल वैशाख ३० गते शनिवारका दिन सम्पन्न भयो ।
कार्यक्रमको अध्यक्षता डाजाङको अध्यक्ष बुद्ध योञ्जनले गर्नुभएको थियो भने कार्यक्रम संचालन स्रष्टा एवं पत्रकार सन्चु ब्लोनले गर्नुभएको थियो ।
उक्त दिनको कार्यक्रम नियमित भन्दा केही फरक रहेको थियो । डाजाङले ११औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा वार्षिक उत्सवको रुपमा कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा डा. गणेश योञ्जन रहनुभएको थियो भने अतिथिहरूमा भाषाबिद् अ्मृत योञ्जन, लेखक अजितमान तामाङ, थान्का खाईबा निमा घ्याम्छो बल, लोक सम्राट चन्द्रकुमार मोक्तान रहनुभएको थियो ।
गएको वर्ष २०६८ मा तामाङ भाषामा बिभिन्न लेख रचना सृजना गरेर तामाङ साहित्यलाई योगदान पुर्याए वापत डाजाङले दुई जना स्रष्टाहरू रामेछापका बेथानका मोतीलाल दोङ् र काठमाण्डौं बुढानीलकण्ठका बिना तामाङ 'सुनगाभा' लाई रु १, ००० सहित प्रमाणपत्र र खादा ओढाएर सम्मान गरिएको थियो । साथै डाजाङले आगामी दिनहरूमा गरिने आफ्नो नयाँ योजनाहरू समेत प्रस्तुत गरेको थियो । प्रस्तुत कार्यक्रममा तामाङ साहित्यकार राहत कोष खडा गर्ने कार्यक्रम रहेको थियो ।
उक्त कार्यक्रमलाई सफल बनाउन डा . गणेश योञ्जनले रु ५१, ००० सहयोग स्वरुप उपलब्ध गराउने घोषणा समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा दर्जनौं स्रष्टाहरूले तामाङ भाषामा गजल, गीत, कविता लगायतका रचनाहरू बाचन गर्न भएको थियो ।
प्रत्येक महिनाको अन्तिम शनिबार झैं यस पटकको साहित्यिक कार्यक्रममा पनि स्रष्टाहरूको उलेख्य मात्रामा सहभागिता रहेको थियो ।
डाजाङले आगामी कार्यक्रम जेष्ठको अन्तिम शनिवार हुने जानकारी गराएको छ ।
बिना तामाङ 'सुनगाभा'
काठमाण्डौं
- 674 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- अनावश्यक
2 days 18 hours ago - महाशय दर्जाको कुरा गर्दा
6 days 20 hours ago - डोटेली मुक्तक!!!
तैँ जैसित "
4 weeks 2 days ago - पर्तिकिर्यो तो देखि ना अभितक
4 weeks 4 days ago - केही सच्याइएको छ।
4 weeks 5 days ago - हम करै तो । केहु नकरै ।
5 weeks 1 day ago - क्रन्धन
5 weeks 6 days ago - ए मित्र क्रन्धन भन्ने शब्द नै
6 weeks 54 min ago - Hom sir ! THANKS FOR your suggestion and affection
6 weeks 3 days ago - सम्पादकले सम्पादन गर्नुभएको
10 weeks 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- शुभकामना! जन्मदिनको !!
- छोरीको जन्मदिनको शुभकामना
- दिदीकाे पुकार
- चर्चित नेपाली यौनकथा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- पछिल्ला रचनाहरू
- आँसु हाँसो मिलन बिछोड
- आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा
- पाँच मुक्तक (अब त टाढा भएछु)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मेरी बहिनी
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- तिमीलाई जन्मदिनको शुभकामना
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- तिहार तिमी.......!
- तिहारको शुभकामना चेलीलाई
- सबैको साथ
- विद्यार्थी हुँ म
- ख्रिन दोङरिन चिबा ख्रिनला ज्याबा धुन (निबन्ध)
Last viewed:
- ढोँगका हाटहरू
- अजर अमर सपना
- सबैको साथ
- क्रन्दनपूर्ण सुहागरात
- प्रेम कविता
- फर्केर आऊ कसरी?
- चाँदनी नै थियौ मेरी आमा
- गिलास
- पाँच ताङ्काहरू
- कसैलाई तिमी पनि मनपराएर हेर
- दुःखी चेली
- यो सिउँदो खाली छ
- फसाएर गयौ
- विद्यार्थी हुँ म
- अँधेरीमा जून राम्रो
- जलक्रिडा
- मेरी आमाको जुनी
- म बाँचेर के अर्थ
- बसन्त-फूल
- अफ्रिकाको कम्पाला — नैरोवीका केही महत्वपूर्ण स्थानहरूको यात्रा संस्मरण, (तेस्रो भाग)
- आऊ तिमी मेरो मुटु दुखेको हेर्ने भए
- बुढेसकालको सहारा
- ऊ र उसको सहर
- जीवन-अन्तर
- राष्ट्र बैङ्कको चेक
- अनेसास, जापानको भानु जयन्ती, २००८
- जिन्दगीको कोलाहाल् मेला
- मुटु दुख्दो रैछ माया
- आमाको जतन
- जिन्दगीको परिभाषा
Post new comment