मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
म भक्त हुँ यो देशको
kbs — Sun, 11/30/2008 - 19:28
म भक्त हुँ यो देशको
म रक्त हुँ यो देशको
कहिले पछि नसर्ने
म शक्ति हुँ यो देशको
हिमालको काखको म लालीगुराँस हुँ
सुवास शान्तिको म फुक्ने बतास हू
म कर्म हुँ यो देशको
म मर्म हुँ यो देशको
हिन्दू देश हो मेरो
म धर्म हुँ यो देशको
यही देशको गीतमा संगीत म भर्दछु
अँध्यारो मास्दै म उज्यालो भर्दछु
म चन्द्र हुँ यो देशको
म सूर्य हुँ यो देशको
हुँ म वीर नेपाली
सुन्दर शान्त यो देशको
रचना - कृष्णहरि बराल
- 3324 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 17 hours ago - आभार
4 days 13 hours ago - बहुत खुब कहिल्छि ।
1 week 12 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- कुकुर
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- देशभक्त हुँ म
- मिथिलाक किसान
- महलकी रानी
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- काली
- कोरोना भाइरस
- प्रेम पाप होइन
- शुभ दिन बिहानीको
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- हिँड्छु
Last viewed:
- जस्लाई मैले सम्झिएथें
- नखाऊँ कसरी (गजल)
- किनकि यो नेपाल हो!
- कालजयी कला
- मनको भावना
- जानु थियो टाढा
- तामाकोसीको तिरैतिर
- हाम्रा चेलीहरूले भ्याएकै हुन्
- दु:ख सु:ख वेदनामै चलेको छ जिन्दगी
- मायापुरले लगाएको मोहनी माया
- मैले देखेका 'फाइभ स्टार’
- पूणिर्माको रातमा मात्र सीमित छैन गजल
- हरायो हाँसो
- नसोच्नु तिमीलाई दाउ लाग्यो
- ओझेलको साहित्य : ट्रकसाहित्य
- जंगल संसार को
- मेरो साथीः अतित
- मेरो आफन्तलाई सलाम
- बेहोशिएको छु
- गजल ( बिर्सिएको छैन आमा )
- सेतो कोट
- तिम्रो मेरो उस्को
- अदालतलाई चिठी
- समय हाइकु
- हरियो डाँडामाथि हलो जोत्ने साथी
- सम्झना आइरहन्छ हिँड्दा रुनेको
- देउडा गीत
- तिम्रै ईच्छा जे-जे गर ईशारामै चल्छु
- वसन्त कोकिल
- नेपाल मेरो घर
Post new comment