मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
अस्मिता
ks — Mon, 07/16/2012 - 19:53
हुर्याउँदै वटुवा बनी
रन्थनिएको मन लिएर
श्राप हो या अभिश्राप
चेतनाले ठम्याउनै गाह्रो
घरि लुकाउन खोज्छ
घरि देखाउन खोज्छ
मानवताको खोल फालेर
नङ्ग्याउँछ अस्मिता ।
कहीँ कालो कोठीमा
लिलामी र लाज भित्र
जानेर फैलाउँछ कहीँ
अन्जानमै लछारिन्छ कहीँ
रगताम्य डामहरूको भार
जिन्दगीको कटु सत्य बन्छ
पैसाले पुर्दै छोप्छन् कोही
नङग्याई देखाउँछ आस्मिता ।
पिचासु मनका लठ्ठाहरू
तन्कन्छन् उतै रबर झैं गरी
निचोर्छन् चिथोर्छन्
अस्मिताका तस्विरहरू
कोक्याउने जिन्दगी छिः
घिन्याउने गन्ध सुँघ्दै हिंड्छ
लठ्ठिई रहन्छ ब्वाँसो बनी
न त आफ्नो पराईको ज्ञान
स्वार्थले लुछिरहन्छ अस्मिता ।
मानवताको सुन्दर संसारमा
न त लाजको डर
न त फुँकारको डर
पश्चिमलाई जित्दै
पहिर्याउँछ वस्त्र छोट्याउँदै
गर्ल्याम्म चढाई चिथोरिन्छ
भुल्दै आफ्नो यथार्थलाई
पैसामा बेचिन्छ अस्मिता ।
–सुरज गिरी हुमा
शिवमन्दिर, नवलपरासी ।
- 908 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
2 days 15 hours ago - आभार
3 days 11 hours ago - बहुत खुब कहिल्छि ।
6 days 10 hours ago - आभार प्रकट गरे
1 week 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 2 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 2 days ago - एकदम सान्दर्भिक
1 week 2 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- समयकाे धुन
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- विद्यार्थी हुँ म
- यसै गरी मिलोस तिम्रो माया
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- मिथिलाक किसान
- हाम्रो बारेमा
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- शुभ दिन बिहानीको
- गजल ( बिर्सिएको छैन आमा )
- कोरोना भाइरस
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जुनेली रात
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- महलकी रानी
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- अनुरागक डोर (गजल)
- काली
- प्रेम पाप होइन
- कुकुर
Last viewed:
- जन्मभूमि
- बन्द खाम-खुल्ला नाम
- किचकन्या
- ए झरी नझरी देउ यसरी
- नेपाल एक नेपाली एक
- बितेका कुराले
- हाइकु
- आडमा बसी कठै भन्छौ त्यही हुन्छ छुरा
- कि ल्यौ न यो प्राण नै
- पूरै आयु
- तिमीबिनाको मेरो सारा रात दुख्छ
- मलेसिया श्रम कि सेक्स ? (कथा)
- जिउँदै मरेर गयौ
- समयकाे धुन
- कमल र गुरॉश
- पोखिएर घामको झुल्का
- थप्पड रोग (बालकथा)
- रूप
- अल्झेछ क्यारे पछ्यौरी
- लेखेँउनी माथि
- एक सीमाहीन प्रेमाख्यान
- जोवन अधुरो प्रीत गीत रहेछ
- आफ्ना मान्छे
- ईश्वर बरालसँगका क्षणहरू
- उडायो सपना सबै हुरीले
- ‘थेमस्को किनारमा कोशीको सम्झना’ का कविताहरुको मूल्य र मर्म
- तिम्रो सम्झना
- हाम्रो सानो स्कुल
- नित भोर मैया (मैथिली कविता)
- नाङ्गो
Post new comment