Skip to content


सम्झना त अजै आउँछ, तिमीले छाडी गएपनि ।
तिम्रो यादले सताऊँछ, तिमी यहाँ नभएपनि ।

आशा ठुलो देखायौ है, आखिर छाडी गईदियौ ।
जति साथ दिएपनि, पराई तिमी भईदियौ ।
पराई तिमी भईदियौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *