Skip to content


तारा गनि बसेकु छु ,
फर्की आऊँछौ भनेर ।

देखिन खै कहीँ पनि ,
मेरी माया भनेर ।

चिहाउँदै पो छौ कि तिमी,
लुकी कतै बसेर।

दिन गनि बस्नु है,
म पनि आऊँदैछु भेट्न भनेर ।
आऊँदैछु भेट्न भनेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *