Skip to content


गरिबको छोरो म त,
अँध्यारोमा बाँचिराछु ।

दुई छाक टार्नलाई नै,
अन्धकारमा हाँसिराछु ।

निदरीलाई बोलाऊँदै म त,
कठ्याड्ग्ररिदै बसिरा छु ।

ओइलिएको फूलझै,
अभावमा हाँसिराछु ।

गरिबको छोरो म त,
अध्यारोमा बाँचिरा’छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *