Skip to content

कल्पनामा रात बित्यो

कल्पनामा रात बित्यो ,
हरपल तिम्रो यादमा ।

सम्झनामा आँसु झर्यो ,
हुने तिम्रौ साथमा ।

सपना त्यो रंगाऊने ,
सिम्रिकले सिऊदो तिम्रो ।

आशा थियो पाऊने ,
हरपल हरपल साथ तिम्रो ।
हरपल हरपल साथ तिम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *