• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

निस्तो भात (लघु–कथा)

Biju Subedi — Sun, 08/05/2012 - 11:45

  • लघु कथा
  • बिजु सुवेदी (विजय)
  • www.bijusubedibijay.blogspot.com

रामलाई अञ्जना सारै मनपर्थ्यो तर अञ्जनालाई राम मनपर्दैनथ्यो । किनकि रामले होटलमा रक्सी पिएको अञ्जनाले देखेको थिई । रामले जीवनमा त्यही एकचोटी पिएको रक्सी उसको जीवनविष बनिदियो । आफूले मनपराएको केटीले त्यसैका कारण बिहे गर्न चाहिनन् । रामले रक्सी एकचोटी बाहेक पिउँदै नपिएको भनेर अञ्जनासँग कसमै खायो तर अञ्जनाले रक्स्याहाको विश्वास हुँदैन भनेर विश्वासै गरिनन् ।

रामले सम्झाउन नसकेकोले आफ्नो बुबा धर्मसँग यसबारेमा सल्लाह मागे । धर्मले पनि अञ्जनाको घरमा गएर उनको आमाबुबासँग अञ्जनाको हात मागे तर रक्सीवाजसँग बिहे गरिनदिने निर्क्यौल गरे अञ्जनाको आमाबुबाले ।

अञ्जनाले अर्कै केटासँग बिहे गरिन् । रामले पनि अर्कै केटीसँग बिहे गर्यो । हुँदा हुँदा १० वर्ष वितिसक्यो ।

धर्मले एकजना मोटरसाइकल दुर्घटना पर्न लागेको व्यक्तिलाई दुर्घटनाबाट आफ्नो ज्यानको बाजी थापेर बचायो । उसको नाम पुष्कर हुन्छ । पुष्करको ज्यान बचेकोले उसले धर्मलाई सर्वस्वनै दिन तयार हुन्छ । तर यसको वदलामा धर्मले सर्वस्व नलिने तर एक छाक भात मात्र ख्वाउन आग्रह गर्दछ , त्यो पनि तत्कालै । किनकि धर्मले कर्णालीको बासिन्दाले जस्तै भात नखाएको धेरै वर्ष भइसकेको थियो । त्यसैले उसको आँखाले एकछाक भातभन्दा ठूलो यो दुनियामा उसले अरु केही देखेन । पुष्कर भने अफिस जाने हतारोमा थियो त्यसैले उसले आफ्नो बाइक पछाडि धर्मलाई राखेर आफ्नो घरमा लगेर श्रीमतीलाई भन्यो ः– “उहाँ बुबालाई भात खुवाएर पठाऊ, उहाँले मेरो ज्यान बचाउनु भा' छ, तिमीलाई विधुवा हुनुबाट बचाउनु भा' छ , लौ म हिँडेँ, उहाँलाई भात खुवाएर स–सम्मान पठाउनु ल ? म गएँ ।”

यता पुष्करको श्रीमती त उही अञ्जना हुन्छे । त्यसैले अञ्जनाले पुरानो “मेरो रामसँग बिहे गर् कि बिहे गर्” भनेको रिस अझै नमरेकोले “उहाँले भात खुवाएर पठाऊ भन्नुभएको रहेछ ल भात खानुस्” भनेर निस्तो भात खुवाई पठाइन् ।

गुणको बदला जसलाई गुण गरेको हो उसले मात्र तिर्दछ र तिर्न सक्दछ । आफ्नै जीवनसाथी नै भए पनि दोस्रो पक्षमा गएपछि त्यसको परिणम गुणी पक्षले पाउन सक्दैन र बैगुणमा परिणत हुन्छ ।

बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
[email protected]

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 54
  • 1242 reads
Tweet facebook

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Thanks
    1 week 6 days ago
  • धन्यवाद होम सर !
    2 weeks 5 days ago
  • अरूतिर जे भए पनि शीर्षकमा ता
    3 weeks 16 hours ago
  • उपयुक्त विषय उठान ।
    4 weeks 14 hours ago
  • जवाफ
    4 weeks 5 days ago
  • add
    4 weeks 5 days ago
  • उत्खँदिलो व्रह्माण्डीय रहस्य
    4 weeks 6 days ago
  • सुझाव
    4 weeks 6 days ago
  • देवता (लघुकथा)
    7 weeks 2 days ago
  • रगतको साँघु
    7 weeks 2 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • चर्चित नेपाली यौनकथा
  • दुब्ले बाइ (कथा)
  • पछिल्ला रचनाहरू
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • आँसु हाँसो मिलन बिछोड
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • पाठ्यक्रममा साहित्यिक कृति
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • तिमीलाई जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • नयाँ बर्षको शुभकामना

Last viewed:

  • मान्छे, स्वास्नी र लोग्ने
  • मनपर्यो अमेरिका ?
  • देश दुखेको बेला
  • पिरती
  • यूगीन सपना
  • वी.पी. कोइरालाका कृतिहरूको अनुवाद
  • जन्मदिनको शुभकामना
  • कर्णालीको चेतना
  • पूर्वीय मान्यता, पाश्चात्य दृष्टिकोण, नेपाली यथार्थ
  • साहित्यले अधकल्चो भएको प्रतिभा (पोएट्री फर पिस : अ लिटिरेरि एभनिङ)
  • डलर काण्डमा दरबारसमेत लाग्यो
  • प्रकृतिले लुगा फुकाउँदा
  • उदास साँझ
  • म सानो छँदा
  • घुम्ने मेचमाथि अन्धो मान्छे
  • आस्था
  • शीर्षक के हो ? (मुना २०६७ बैशाख)
  • हराएको धरहरा
  • म त पिई मर्छु बरु तिम्ले देको जहर अब
  • म बाँचेर के अर्थ
  • तृष्णा ( छन्द : चौपाइ )
  • आमाका आँशु
  • म, साउदी र अवैधानिक बसाइ
  • सिङ्गापुरभन्दा राम्रो काठमाण्डौ
  • भिखारी र भिखारीहरू
  • मैले जून हराए
  • सुस्तरी बोल कसैले सुन्लान फेरि
  • वर्तमान
  • शुकबारे भिखारी
  • अझै बल्झीदै छ घाउ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित