मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
ख्वामित् यस् गिरिधारिले
ks — Wed, 08/08/2012 - 19:04
ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी,
यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी ।
ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ,
मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ ।।
बीस् साल् सम्म त ज्यान त्यान यहिं वाँद् लाग्यो र खेत् रोपिया,
यो साल् बाँद पनि खोलिएछ जलले ढुङ्गा सबै छोपिया,
ढुङ्गा खोजि लगाउँ बाँद कसरी राख्तैन ढुङ्गा पनी,
मानिस् पस्न त क्वै सकेन जलमा स्वात्तै बगम्ला भनी ।।
अर्ज्याल् भाट ढकाल् अचार्ज इन चार् जम्मा भई सब् वस्यौं,
मील्यो मत् सब मोहिको र मतले बाँद् लाऊनामा पस्यौं,
उस् मौका गिरिधारि एहि पनि भाट् सल्लाहमा नै थियो,
भर् यस्को नभएर मात्र अहिले यस्तो उजुर् पो दियो ।।
- 1150 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
1 day 3 hours ago - सानो आग्रह गरे है सर
1 day 22 hours ago - कत्रो दुर दर्शिता
6 days 6 hours ago - सुनमा सुगन्ध हुने थियो कि
6 days 22 hours ago - appreciate
4 weeks 6 days ago - आभार
5 weeks 1 hour ago - बहुत खुब कहिल्छि ।
5 weeks 3 days ago - आभार प्रकट गरे
5 weeks 4 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 5 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
5 weeks 5 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- प्रेमिलहरूको प्रेम दिवस
- विद्यार्थी हुँ म
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- प्रिय मेरी मायालु तिम्रो यादमा
- काली
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- सन्दर्भ विश्व कविताको
- तिम्रो याद धेरै आयो आज आमा
- तिहार
- ए कान्छा ठट्टैमा यो वैंस जान लाग्यो
- यो जोबन त जान लाग्यो
- संघर्षका पाइलाहरू
- चौतारीमा बर पिपल
- पुनरागमनको प्रतीक्षा
- शब्द
- माया मैले बोलाउन हुन्छ कि हुँदैन
- बिक्षिप्त नगरी ईलाम
- सायोनाराका दुई थोपा आँशु
- गजल (फर्की आऊ हे परदेशी)
- जिन्दगी, अल्झी रहेछ !
- धेरै माछाहरू
- अङ्ग अङ्ग सुम-सुम्यौना...
- आज मादल बजेको किन?
- हिन्दु नेपाल राष्ट्र हो हिन्दु नै रहने छ यो
- एउटा रंग उडेको पन्ना
- यो अभागी कर्म
- गजल
- जुनि काटौ सङ्ग सङ्गै हासेर
- वासु शशीका नाटक
- नित्सेका एकाध कथाहरू
- माधुर्य ती मिठास
- आयो आयो बसन्त नि तिमी हाँस्दा आज
- ट्युमेनको किनारमा
- मेरो देश
- कमरेड सोहन अर्थात् म
- रूप-रसिक कवि कटुवाल
Post new comment