Skip to content

सात जुनीसम्म तिम्रै हुन पाउ भन्छे मोरीले
अंग २ तिमै हातले छुन आऊ भन्छे मोरीले

तिमी बाहेक अरुको बन्दिन भन्दै गर्छे मरिहत्ते
मुटुमा तिम्रै लागि खाली छ ठाउँ भन्छे मोरीले

कुरा काट्नेलाइ काट्न देउ मुख थुन्न सकिन्न
दुबैमिली अजम्बरी माया लाउ भन्छे मोरीले

निस्थुरो बनि कति दिन तड्पाउछौ मलाइ यहाँ
आजै आई नछुटिने कसम खाऊ भन्छे मोरीले

सात जुनीसम्म तिम्रै हुन पाउ भन्छे मोरीले
अंग २ तिमै हातले छुन आऊ भन्छे मोरीले
बालकुमार

फगामी मगर
देबिस्थान म्याग्दी …………

Leave a Reply

Your email address will not be published. Required fields are marked *