Skip to content

मनपरेकाहरु रिसाउदै टाढा टाढा भाग्छन गाठे
चिन्नु न जान्नुले पो फोन नम्बर माग्छन गाठे

राम्री हरुलाई कति राम्री तिमि त ओहो भन्दानि
रिसाउदै चप्पल निकाली टाउकैमा ताक्छन गाठे

…भित्रि बानी के छ के छ थाहा पाउनु न के गर्नु
हेन्डसम केटो देख्यो कि पछि पछि लाग्छन गाठे

बाबु आमा सबै परिवार साथमा हुदा पनि छिल्लिदै
…….डार्लिंग यता आऊ न हो भन्दै डाक्छन् गाठे

………..मनले खाने हरु टाढा टाढा भाग्छन गाठे
…..बुढी कन्येहरु पो झन पछि पछि लाग्छन गाठे
बालकुमार फगामी मगर …..देबिस्थान म्याग्दी ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *