• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

प्रण (लघु कथा)

ks — Fri, 08/10/2012 - 21:10

  • लघु कथा
  • राजेश रुम्बा लामा

बिहे गरेर बुढी घर भित्र्याईवरी १५ महिनापछि ससुराली जानु पर्ने काम पर्यो । काखमा नानी हुनाले एक्लै जानु परेको थियो । त्यसैले बुढी ठुस्की रहेकी थिइन् । तर पनि भन्दै थिइन, "आमासँग २ हजार पैसा मागेर ल्याउनु है बाख्रा माउ किनेर पाल्नु पर्ला ।"

"पैसा माग्नलाई मलाई लाज हुन्न कि क्या हो ? चिठी लेख म आमाकै हातमा दिइदिम्ला," भनें ।

साँच्चै चिठी लेखिछन्, जानै लाग्दा दिइन् । बढो इमान्दारिताका साथ ससुराली पुग्न साथ सालीको हातमा दिएँ "आमालाई दिनु रे, भुन्टीले भनेको" भनेर ।

सालीले पनि सासूको हातमा थम्याइन क्या रे, त्यो देख्नु भएछ ससुरा बाले 'के लेखेछ त्यसले लु त च्यान्टी पढेर सुना त' भन्दै ससुरा बा भित्र पस्नु भो । म नि त्यही सालीसँगै बस्दै थिएँ । अनि सासू, जेठा सासू र सालो केटो पनि नजिकै थियो । मेरी सालीले चिठी पढ्न शुरु गर्न थालिन म चाहिं लाजले टिभिको भोलम ठुल ठुलो पार्दै नसुने झैं टिभीकै तालमा लोकदोहोरी गाउँदै बसें ।

पर्सिपल्ट घर फर्किने बेलामा सासू आमाले त्यै चिठीको खोलमा २ हजार ५० हालेर मलाई दिनुभयो। । घर आइपुग्नसाथ बुढीलाई त्यो खाम दिएँ । बुढी बढो मख्ख पर्दै "अहा ! ५० रुपियाँ बढी नै पठाउनु भएछ" भन्दै थिइन । "अब म गजबको बाख्रा माउ किनेर पाल्छु अनि बोका ब्याएसी खसी बनाई बेच्छु" भन्दै मख्ख थिइन् ।

कठै !काखमा नानी बोकेर कहाँ बाख्रा किन्न जाउन । मलाई नै त्यो पैसा थम्याई र भनिन् "बाख्रा किनेर ल्याउनु है बाबा !"

विदेश जान भिसा नआई रन्थनिदै बसेका मलाई अरु के काम चाह्यो बाख्रा किन्ने नाममा हिंडे गाउँतिर ल्याफ्रक् ल्याफ्रक् । जहाँ गए पनि "होइन कहिले जाने विदेश?" भन्नेको कुनै कमि थिएन । "भिसा आएपछि " भन्दै टारी दिन्थें ।

यस्तै क्रममा एक दिन धने बाकहाँ गाउँले केटाहरू तास खेल्दै रहेछन । खेल्न नआए पनि हेर्न बढो मज्जा । हेरेर बस्न थालें ।

"ओहो ! शेरे तिमी त विदेश जान लागेको मान्छे, अब टन्न कमाउँछौ । मरेर के लान्छ र यार ? आउ बस खालमा" भनेर बिर्खेले तानेपछि "होइन हौ म त जान्दिन" भन्दा भन्दै तिलकले म सिकाइहाल्छु नि भन्दै उचाल्न थाल्यो । म नि बुढीको बाख्रा माउ किन्ने नयाँ नयाँ कट्याक कट्याक् परेको हजारको नोट झिकेर बस्न थालें । बसेको २ घन्टामा कोटा नौ सय हारेछु । सबै उठेर लागे, म नि न्याउरो मुख लाउदै लागें घर तिर ।

"बाख्रा पाएन बुढी पैसा नि हारें आज जुवामा " भन्दै सानु मुख लाएँ । कठै मेरी बुढी "ल...खेलेसी हारी हाल्छ नि, किन खेल्नु भएको त" भन्दै केश सुमसुम्याउन थालिन । "९ सय हारेर के भो ? अझै ११५० छ अब बाख्राको पाठी किन्नु" भन्दै थिइन ।

भोलिपल्ट पनि म लागें गाउँतिर । फेरि पनि केटाहरूले "ए शेरे, हिजो गाको त उठी हाल्छ नि यार आज" भन्दै खेल्न कर गरेपछि खेल्न बसें । त्यो दिनमा नि ५ सय हारेछु । मैले पहिलो दिन झैं गरी बुढीलाइ रामकहानी सुनाएँ, अझै बुढीले मायालु स्पर्शका साथ "चिन्ता नगर्नु अझै ६५० त छ, अब कुखुरा माउ किन्नु पर्छ । अनि धेरै चल्ला भएसी ठुल ठुला भाले बनाएर बेच्नु पर्छ" भन्दै थिइन ।

पुन: अर्को दिन नि त्यसरी नै कुखुरा माउ किन्न गाउँ हिँडेँ । त्यसै गरी साथीहरूको कुरामा लागेर पैसा सबै हारें । फर्केर आउँदा फेरि सबै कथा बुढीलाई सुनाएँ । अझै पनि उही पाराले बुढी मलाई सान्त्वना दिंदै थिइन् आँखाभरि आँशु बोक्दै । अहिले सम्झिन्छु यदि त्यो ठाउँमा म हुनु हो त ?

हो जब म दु:खमा पर्छु र आँशु बग्न थाल्छ तब सम्झिने गर्छु त्यो पल मेरी बुढीको परेलीमा तप्केका आँशुका दानाहरू र प्रण गर्छु मेरै कारण कसैको आँखामा त्यसरी आँशु तप्किन दिने छैन ।

राजेश रुम्बा लामा 'अतृप्त'

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 81
  • 1723 reads
Tweet facebook

राम्रो लाग्यो

सरोज कार्की (not verified) — Sat, 08/11/2012 - 20:45

कथा सार्है राम्रो लाग्यो । शब्द कता कता बहकिए पनि वास्तविकता छोएको छ कथाले । लेखकले शब्दमा अझ ध्यान दिए उत्कृष्ठ हुने थियो ।

  • reply

हार्दिक धन्यवाद सरोस सर|

atript — Sat, 08/11/2012 - 22:15

हार्दिक धन्यवाद सरोस सर अबको पालिमा हजुरको सुझाबलाई मनन गरेर नै लेख्ने छु |

hi im so proud of this site..tnx..

  • reply

Nice one!

अतिथि (not verified) — Sat, 08/11/2012 - 20:54

श्रीमतीहरु लक्ष्मी हुन।

  • reply

त्यस्तै लाग्छ हजुर |

atript — Sat, 08/11/2012 - 22:16

त्यस्तै लाग्छ हजुर मलाई नि :)

hi im so proud of this site..tnx..

  • reply

Post new comment

The content of this field is kept private and will not be shown publicly.
Input format
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Allowed HTML tags: <a> <em> <strong> <cite> <code> <ul> <ol> <li> <dl> <dt> <dd>
  • Lines and paragraphs break automatically.
  • Web page addresses and e-mail addresses turn into links automatically.
  • Lines and paragraphs break automatically.

More information about formatting options

CAPTCHA
This question is for testing whether you are a human visitor and to prevent automated spam submissions.

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    4 days 12 hours ago
  • आभार
    5 days 7 hours ago
  • बहुत खुब कहिल्छि ।
    1 week 1 day ago
  • आभार प्रकट गरे
    1 week 3 days ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 3 days ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 4 days ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 4 days ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 4 days ago
  • एकदम सान्दर्भिक
    1 week 4 days ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 4 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • समयकाे धुन
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • जन्मदिनको शुभकामना तिमीलाई
  • छोरीको जन्मदिनको शुभकामना
  • जन्मदिनको शुभकामना
  • यसै गरी मिलोस तिम्रो माया
  • कुकुर
  • विद्यार्थी हुँ म
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • काली
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • देशभक्त हुँ म
  • गजल ( बिर्सिएको छैन आमा )
  • म पानी हुँ
  • हाम्रो बारेमा
  • सहकारी नारा (कविता)
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • महलकी रानी
  • जुनेली रात
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मिथिलाक किसान
  • शुभ दिन बिहानीको
  • प्रेम पाप होइन
  • हिँड्छु
  • कोरोना भाइरस
  • जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च

Last viewed:

  • छिमेकीको छाता र छाडा छोराहरू
  • बिसे नगर्चीको बयान
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • उकाली ओरालीहरुमा
  • हामी नेपाली हौं
  • आमा तिमीलाई साष्टा· दण्डवत
  • मेरो देश
  • हिमालसरी म अग्लिरहेछु
  • बेकार निन्द्रा खराब हुन्छ
  • म हुरीमा दियो जलेको देख्छु
  • वलिदानी वेग
  • ताल हराएको बाजा
  • दशै तिहार के को पर्व
  • हामी दुईको बिचमा (सवाल-जवाफ)
  • सत्ता सुख (भ्रष्टाचारको शृंखला-१)
  • देवकोटा : महान वा गरीब ?
  • म पिउँछु मस्त पिउँछु
  • के आउँनु तिम्रो शहरमा ?
  • धोखा
  • जिवन
  • पासपोर्ट र जुवा
  • सहिदको सम्झना
  • आज तिम्रो धेरै याद आयो !!!!!!
  • बैशालु जवानिले शहर किनिदिन्छु
  • गजल
  • नेपाल निर्माणमा प्रयोग भएको औजार "चन्द्रहाँस खड्ग"
  • साहित्य र स्रष्टाको दायित्व
  • शेक्सपियर, एभन र म
  • रेगिस्तानबाट साथीलाई चिट्ठी
  • ऊ के गर्दै होला?
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित