मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
घात गरी आज
विनोद विवश — Thu, 08/16/2012 - 17:58
जसलाई आफ्नो सम्झेँ उसले घात गरी आज
मेरो चोखो मायामा बज्रपात गरी आज
भगवान् हौ तिमी मेरो भनेकै त थिएँ मैले
त्यही बोलीमा खेली खेली मात गरी आज
मेरै हुन्छे भन्थेँ सधैँ भुल गरेछु ठूलो आखिर
पीडा दिई उसले सानो औकात गरी आज
खुसी थिई हिजो अस्ती मिठा मिठा कुरा गर्थी
मलाई देख्नासाथ झुटा बात गरी आज
पूणिर्माको जुन थिई हिजोसम्म मेरा लागि
जिन्दगी भर कालो औँसी रात गरी आज
विनोद विवश
कुश्मीसेरा १, बागलुङ
- 858 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 8 hours ago - आभार
4 days 4 hours ago - बहुत खुब कहिल्छि ।
1 week 3 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 2 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- जुनेली रात
- मिथिलाक किसान
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- कुकुर
- महलकी रानी
- देशभक्त हुँ म
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- काली
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- प्रेम पाप होइन
- अनुरागक डोर (गजल)
Last viewed:
- मेरा कुरा
- समृद्ध नेपाल खोई ?
- गरिबको छोरो म त !
- तीन संस्थाको आयोजनामा मोतीजयन्ती सम्पन्न
- नेपाली साहित्यमा शतवाषिर्कीको सन्दर्भ
- माटोको सुगन्ध
- बिरालो
- सपना र मेरो देश
- के छ खबर, हजुरको अचेल
- दुखेको मन
- अधुरो ईच्छा (यौन कथा)
- छिमेकीको छाता र छाडा छोराहरू
- नेपालीको छातीमा हिमाली छायाँ छ
- सबै गुम्सिएर बस्या छन्
- शिल्पका् समुदाय छगु म्हसीका
- गजल
- असारै महिनामा
- एक गीत
- जड्याहाको बस्ति र म
- गौथली र भँगेरा
- नैतिक दृष्टान्त
- उनि भन्छिन जीवन भरि राति मात्र चाईयो
- पाँच मुक्तक (हिन्दू दर्शन)
- कसम टुटे मरेसरि कसको लागे पर्यो जिउन
- भेडाको ऊन जस्तो
- राम्रो बानी
- दुई मुक्तक (हाम्रो नेपालमा)
- नववर्ष २०७०
- पापिला कोरो (कथा)
- कुरा काट्ने हरु
Post new comment