मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
शुभ दिन बिहानीको
ks — Sun, 08/19/2012 - 08:01
शुभ दिन बिहानीको, शित बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी !
नाता जोडी अँधेरीको, तारा अनी जुनसँग
भाव पोख्दै संगीतको, सुर ताल धुनसँग
मन मुटु स्पर्श गर्ने, गीत बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी;
शुन्य मेरो जिन्दगीमा, छाईदिँदै हरियाली
पिडादायी जीवनमा, भरिदिँदै खुशीयाली
सधैं'भरी बशन्तको, रीत बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी;
शुभ दिन बिहानीको, शित बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी !
'नरेन्द्र घर्ती'
- 14229 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
4 days 10 hours ago - सानो आग्रह गरे है सर
5 days 4 hours ago - कत्रो दुर दर्शिता
1 week 2 days ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 3 days ago - appreciate
5 weeks 2 days ago - आभार
5 weeks 3 days ago - बहुत खुब कहिल्छि ।
5 weeks 6 days ago - आभार प्रकट गरे
6 weeks 1 day ago - शब्द र भाव राम्ररी मिलाउनु
6 weeks 1 day ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 2 days ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- सरस्वती वन्दना
- तिमी शितल दिने छायाँ
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- महलकी रानी
- देशभक्त हुँ म
- नेपाल मेरो घर
- शुभ दिन बिहानीको
- सहकारी नारा (कविता)
- गजल
- आग्रह
- गजल ( बिर्सिएको छैन आमा )
- हाम्रो बारेमा
Last viewed:
- शुभ दिन बिहानीको
- नेपाली लेखनको स्थिरतामा भएका केही उतारचढावहरू
- धेरै जसो एकान्तमा रुने बानी बस्यो सक्यो
- कमाउनेहरू
- एउटा अनौठो कथा
- म नि हजुर जस्तै हुनेछु बाबा आमा
- जताततै गजलमा
- हामी र हाम्रो वातावरण
- बाबुनानीहरू सपार्ने काइदा
- आमा
- यतै आऊ पुतली (बालकविता)
- मेरो प्यारो चितवन
- अनौठो पो हुदो रैछ
- क्रस फायर: वेब फिक्सन्
- सम्झन डर लाग्यो
- माया नलुकाऊ छातीमा
- मतिरै आइरहेछन
- माया !
- पुतली
- नास्तिक धर्म (लघुकथा )
- तामाङ डाजाङको ९८ औं श्रृखला सम्पन्न
- फूलै फूल मात्र पनि हैन रैछ जीवन
- आओस यौटा सुन्दर बिहानी
- पृथ्वी शेरचनका तीन कृति
- हात मुख जोर्नु छ हाय !
- आफैँलाई छल्दै व्यर्थै लुक्न चाहन्न
- लाहुरेसँगको पिरती
- तिमीलाई देखेर आँखा
- शैशवका तीन पुस्ता
- अन्तर्राष्ट्रिय नेपाली नारी लेखन मंचको प्रथम कार्यक्रम सम्पन्न
Post new comment