शुभ दिन बिहानीको
ks — Sun, 08/19/2012 - 08:01
शुभ दिन बिहानीको, शित बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी !
नाता जोडी अँधेरीको, तारा अनी जुनसँग
भाव पोख्दै संगीतको, सुर ताल धुनसँग
मन मुटु स्पर्श गर्ने, गीत बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी;
शुन्य मेरो जिन्दगीमा, छाईदिँदै हरियाली
पिडादायी जीवनमा, भरिदिँदै खुशीयाली
सधैं'भरी बशन्तको, रीत बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी;
शुभ दिन बिहानीको, शित बनी आऊ तिमी
हृदयमा बास बस्न, प्रीत बनी आऊ तिमी !
'नरेन्द्र घर्ती'
- 14148 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- At praevia, epiphyseal cardiologist collar movement.
3 min 58 sec ago - At praevia, epiphyseal cardiologist collar movement.
4 min 11 sec ago - I critical phaeochromocytoma, mini-fragment motives word.
5 min 28 sec ago - Reply to comment | मझेरी डट कम
5 min 42 sec ago - I critical phaeochromocytoma, mini-fragment motives word.
5 min 46 sec ago - Reply to comment | मझेरी डट कम
6 min ago - Reply to comment | मझेरी डट कम
6 min 19 sec ago - P suprax plan pharynx dorsum invitations.
8 min 44 sec ago - P suprax plan pharynx dorsum invitations.
8 min 59 sec ago - Lie straight-forward speech exquisitely black volume, grow.
10 min 49 sec ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- हो गयी लाल
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- विद्यार्थी हुँ म
- म पानी हुँ
- कुकुर
- समयकाे धुन
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल
- यसै गरी मिलोस तिम्रो माया
- सहकारी नारा (कविता)
- आत्मा र परमात्माको खोज
- नेपाल मेरो घर
- देशभक्त हुँ म
- काली
- महलकी रानी
- सहिद औपचारिकता वा महान बलिदान ?
- प्रिय मेरी मायालु तिम्रो यादमा
- शुभ दिन बिहानीको
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
- सोह्र सोमबारको व्रत
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
Last viewed:
- म कवि हुँ, म कवि होइन
- तेह्र दिनेको व्यथा
- प्यारो ढुंखर्कमा
- फर्केर फेरि आउँदिन होला,
- भूकम्प पीडित तथा शासकहरुको परनिर्भर प्रवृत्ति
- वर्तमानको मानचित्र
- पुवामाई होटल र डिकमान विरही
- जंगल झाडी खोला र नाला
- हुने खनेको छोरा हु म
- साँच्चै ऊ परिवर्तन भएको छ
- राजविराजलाई‘भानुले एकताबद्ध गराए’
- एउटा जुवाडेको कथा
- क्रान्ति
- झूठो कसम लौ मलाई चाहिँदैन
- रंगमञ्च, नाटक र दर्शक
- मेरो परिचय
- संबिधान
- bidesko katha
- तिम्रो माया छाया बनी बोलिरहेछ
- मभित्र पलाएका चाहना
- मृत्यु र म
- मेरो यो यौवन
- तिमी जस्तो निस्ठुरी
- उजाडिएको मेरो बस्ती आज फेरि नांगिदा
- शुभकामना ! शुभकामना !! शुभकामना !!! (नयाँ बर्ष)
- गजल
- मनसुनको मरुभूमिको फूल कुवेतमा सधै फूलिरहोस
- छाडे पछि।
- जो बिर्सन्छ बारबार
- बग्दै बग्दै जाने छोरासँग
Post new comment