हेर्दा राम्रै थियो नि तर बानी नदेखिने
के थ्यो बिगत उस्को कहाँनी नदेखिने
ढुङ्गा माटो धर्तिमा छ यसैमा छ जीवन मृत्यु
होला पत्थर हिरामोती बाहिर खानी नदेखिने
शिम थियो ढकमक्क फुलेका थे कमल ती
धेरै रैछ गहिराइ त्यहाँ बहिर पानी नदेखिने
फूल फुल्ने हङामा ती तिखा काँडा पनि थिए
घोच्थे दुख्थ्यो तर भविष्यको कहाँ नि नदेखिने