मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
जिउनै पर्ने रहेछ हजुर
[email protected] — Sat, 08/25/2012 - 17:35
जति लेखा जोखा गरे पनि
उही त रहेछ मान्छे चोला
मल्ली सुनको सिक्का जस्तै
जहाँ जोखे नि एकै तोला
दु:ख बेची सुख किन्ने
अभिलासा मनमा बोकी
कहिले शहर कहिले बजार्
भौतारीदै मोल्-तोल गरी
जिउनै पर्ने रहेछ हजुर्
नाटक जस्तै अभिनय गरी
आँशु सँग हाँसो साट्ने
आसै आसमा सन्धै तड्पी
कहिले पश्चिम कहिले पूर्व
लक्ष बिहीन यात्री बनी
हिंड्नै पर्ने रहेछ हजुर्
थकाइ लागी थाके पनि
जति लेखा जोखा गरे पनि
उही त रहेछ मान्छे चोला
मल्ली सुनको सिक्का जस्तै
जहाँ जोखे नि एकै तोला
- 878 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- भावुक बनायाे
2 days 17 hours ago - सानो आग्रह गरे है सर
3 days 12 hours ago - कत्रो दुर दर्शिता
1 week 20 hours ago - सुनमा सुगन्ध हुने थियो कि
1 week 1 day ago - appreciate
5 weeks 19 hours ago - आभार
5 weeks 1 day ago - बहुत खुब कहिल्छि ।
5 weeks 4 days ago - आभार प्रकट गरे
5 weeks 6 days ago - शब्द र भाव राम्ररी मिलाउनु
5 weeks 6 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
6 weeks 9 hours ago
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- जन्मदिनको शुभकामना
- जन्मदिनको शुभकामना तिमीलाई
- तिमी शितल दिने छायाँ
- सरस्वती वन्दना
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- म पानी हुँ
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- विद्यार्थी हुँ म
- प्रेमिलहरूको प्रेम दिवस
- कुकुर
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- यसै गरी मिलोस तिम्रो माया
- काली
- प्रिय मेरी मायालु तिम्रो यादमा
- समयकाे धुन
- नेपाली भाषाको शब्द-ढुकुटी
- देशभक्त हुँ म
- महलकी रानी
- नेपाल मेरो घर
- सहकारी नारा (कविता)
- शुभ दिन बिहानीको
- गजल
- आग्रह
- हाम्रो बारेमा
- गजल ( बिर्सिएको छैन आमा )
Last viewed:
- जिउनै पर्ने रहेछ हजुर
- नेपाल आमा (गजल)
- तीन मुक्तक (ढुङ्गा पूजा किन)
- चारिटा मैथिली हाइकु - १५ (धानक शीश)
- नि:शब्द शब्दहरू
- कुकुर
- पसिना
- संघर्षरत फूल
- आफन्तले छोडेपछि
- लक्ष्मीदत्त ‘सत्यप्रेमी’को आमाको स्मृतिमा शोककाव्य एक झलक
- म फटाहा छु
- तिम्रो दिलको गोरेटोमा
- नारी अस्तित्व
- भकारी भविष्यको
- गजल
- राम्रो रैछ
- 'को म्हेन्दोला छिग गदे' (टटेलाको फूल भित्रको शब्दहरू)
- प्रकृति र तिमी
- प्रभु लाऊ पार
- साङ्केतिक भाषा
- साना काम
- कालो र सेतो
- सेता गुराँस
- घुर्की
- फस्टा छ रे लहर
- सयपत्री राष्ट्रिय सम्मान २०७१
- दिदीकाे पुकार
- तिम्रै माया बोकी आमा बचेको छु बिदेशमा
- कथाको कथा
- मुक्तक के के छ
Post new comment