मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
ढोका छाडी झ्यालबाट चिहाउने
editor — Tue, 11/19/2019 - 18:00
ढोका छाडी झ्यालबाट चिहाउने, कस्ता छिमेकी तिमी ?
अरुको सम्पदामा र्याल चुहाउने, कस्ता छिमेकी तिमी ?
कपडा त कपडा नै हो, कमर बेरे ’नि, शिर ढाके ’नि
फोहरीको लगौटीझै गन्हाउने, कस्ता छिमेकी तिमी ?
धर्म संस्कृति र छोरी-बेटीको सम्बन्धको ’नि कुरा गर्ने
अप्ठ्यारोमा पारी, धाँटी समाउने, कस्ता छिमेकी तिमी ?
- Add new comment
- Read more
- 47 reads

धान फल्ने खेतमा
editor — Tue, 11/19/2019 - 17:53
धान फल्ने खेतमा घरैघर भएका छन्
हिजोका गाउँ आज शहर भएका छन्
जहाँ खेलेर बितेको थियो बचपन त्यो
ती नदी-नाला आज बगर भएका छन्
- Add new comment
- Read more
- 24 reads

चारिटा मैथिली हाइकु - ६ (गर्जे बादल)
editor — Sat, 11/16/2019 - 20:39
२१.
गर्जे बादल
चमके बिजलौका
नाचे मयूर ।
२२.
हिमशृङ्खला
सूर्योदय काल मे
स्वर्ण लगैछ ।
- Add new comment
- Read more
- 172 reads

साँझ पख खावोसान रोडमा
editor — Sat, 11/16/2019 - 20:34
नेपालीहरुको विदेश भ्रमणमा सबैभन्दा बढी रोजाइमा पर्ने देश हो बैङ्कक । झन “थाई लियोन एयर”ले सिधा बैङ्कक उडान भर्न थालेपछि बैङ्कक जानेको सङ्ख्या अँझ बढ्न गएको छ । कारण हवाई भाडा अरुको तुलनामा सस्तो छ “थाई लियोन” को । मुक्तिनाथको दर्शन गर्न जाँदा लाग्ने खर्च र बैङ्कक जाँदाको खर्च लगभग उस्तै पर्न जान्छ ।
- Add new comment
- Read more
- 34 reads

मेनका: फूलको थुङ्गा झरेझैँ
झरी जाने जिन्दगी
एक दिन त चिताहरूमै
परी जाने जिन्दगी
छोटो यो जिन्दगीलाई
सतमार्गमा लगाऊँ
प्रभु शिव, शिव भन्दै
सारा जीवन बिताऊँ
- Add new comment
- Read more
- 26 reads

भेल अर्घ्यके बेर
editor — Sat, 11/16/2019 - 20:16
अदभूत अनमोल पावनि छठि
आनन्द उत्सव अछि ढाकी भरि
शृगार भरल घाटबाट गाम
जँ निष्ठा स पुजब पुरत आश
खेतक उप्जल बारिक फरल
सुप कन्सुप्ती सरवा सजल
नही कुनो शास्त्र नही कुनो वेद
उगु सुरज देव भेल अर्घ्यके बेर
- Add new comment
- Read more
- 215 reads

श्रीभुँडी
rajesh.adhikari — Sat, 11/16/2019 - 20:11
शरीरमा टाँसिएका यी भुँडीहरू
ढिँडो र ब्यञ्जन कोच्ने थैलाहरू मात्रै होइनन्
जाँड र माड भर्ने घैँटाहरू मात्रै होइनन्
बैध—अबैध भ्रुणको ओथारो काढ्ने गुँड मात्रै होइन
मानवीय महत्वकाङ्क्षाका सारथी पनि हुन्
जसको पूजासामग्री जुटाउन
मानिसहरुले नैतिक—अनैतिक सबै कर्म गरे
- Add new comment
- Read more
- 40 reads

पुरूष हौ तिमी
editor — Sat, 11/16/2019 - 20:09
पुरूष हौ तिमी पीडाहरू कतै बाँड्नु हुन्न भन्छन्
पत्थर जस्तै बनाऊ दिल खुट्टा काँप्नु हुन्न भन्छन्
बिहे हुँदासम्म दिदी बहिनीहरू अचेल पढ्दै गर्नु पर्ने
कमाई गर भाइ खर्च धान्न बाॅधा पस्नु हुन्न भन्छन्
बा आमा श्रीमती र सन्तानका माग पुरा गर्नु पर्छ
जाऊ कमाऊ छोरो मान्छे घरै बस्नु हुन्न भन्छन्
- Add new comment
- Read more
- 27 reads

जहाँ भगवानहरू भ्रष्टचारी हुन्छ
editor — Sat, 11/16/2019 - 20:00
यो त्यस्तो देश हो जहाँ भगवानहरू भ्रष्टचारी हुन्छ
यस्तो लाग्छ भावनाहरू किन्ने पनि ब्यपारी हुन्छ
हुदैन बरु विचारले बौदिक विद्वान होला, भलाद्मी हुदैन (२)
हुँदै हुदैन भावले मान्छे, कि पागल कि भिखारी हुन्छ
यो त्यस्तो देश हो जहाँ भगवानहरू भ्रष्टचारी हुन्छ
यस्तो लाग्छ भावनाहरू किन्ने पनि ब्यपारी हुन्छ
- Add new comment
- Read more
- 45 reads

पुच: "नुग: खं"
॥ बिकिरण ॥ — Fri, 11/15/2019 - 22:30
पुच: धाइबले छम्ह सिवें नं यक्कु मनु मुना च्वंगु धइगु थुइकी फइ । छगु परिवार, छगु पासापिं, छगु संगठन, छगु समुदाय अथवा छगु देया मनुत छगु हे थासये छपं जुया च्वंगु अवस्थाय् पुच: धाय् जिउ । फरक भाषा शैलीया मनुत, छगुहे लवज दुपिं मनुत अथवा थ:थया पहिचान दुपिं मनुत मुना थ:थपिनिहे पुच:या निर्माण न जुया च्वंगुहे दुगु जुल । अथेहे पुच: पुच: मिलेजुया दया च्वंगु चाकम्हुकलागु थ्व संसार जुल । अलये थ्व संसारये याकचा च्वनिगु छगु शक्ती खसा पुच:लये च्वनिगु उपलव्धी जुल ।
- Add new comment
- Read more
- 45 reads

नागार्जुन देवताको पौराणिक गाथा
shivraj kalauni5 — Wed, 11/13/2019 - 08:21
प्राचिन समयदेखि अहिलेसम्म हाम्रा धार्मिक महत्व बोकेका देवस्थलहरुमा विशेष पुजाआजा गर्दै श्रद्धा पूर्वक मानिसहरूले आध्यात्मिक एवम आत्मिक चिन्तन गरिआएको पाइन्छ, जसअन्तर्गत मठ, मन्दिर, गुम्बा, चैत्य अथवा धर्म अनुसार पूजा आराधना स्थल रहेका छन् । जेसुकै भएपनि पुजाआजा लगायतको चिन्तन युक्त कार्यले ध्यान केन्द्र जागरण गरेर मानिसलाई संयमी एवम नैतिक रुपमा वफादार तुल्याउछ ।
नागार्जुन देवतालाई "नङरौ" देवता भनेर प्रायः पूजा गरिदै आएको पाइन्छ । पाण्डव वंशका अर्जुन र उनका पुत्र प्रति नतमस्तक रुपमा नागार्जुन देवता को पूजा गरिदै आएको कुरा बुढापाकाहरू बताउँछन् जो शिव रुपमा पुजिन्छन ।
- Add new comment
- Read more
- 20 reads

मान्छेलाई बाँच्नै पर्ने
editor — Tue, 11/12/2019 - 14:10
मान्छेलाई बाँच्नै पर्ने कुनै, कर हुदैन
मन बसेन भने त्यो घर, घर हुदैन
आगो निलेर बाँचेका मानिसहरुलाई
जाबो चिताकै आगोसँग चैं, डर हुदैन
- Add new comment
- Read more
- 72 reads

सम्बन्ध सूत्र हाइकु पुस्तक सार्वजनिक
editor — Tue, 11/12/2019 - 13:58
सत्र अक्षरमा लेखिने नेपाली साहित्यमा सबैभन्दा छोटो सीमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरी तीन हरफमा, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शब्द रहेको जापानी शैलीको लधुत म विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन जगत अटाउने थोरै शब्दमा धेरै कुरा बुझ्न सकिने ''सम्बन्ध सूत्र" संयुक्त हाइकु सङ्ग्रह १७४+१६+४ पृष्ठको सो पुस्तक बेलबारी-१ मोरङमा एक भव्य समारोहबीच बेलबारी नगरपालिकका अध्यक्ष ज्ञानेन्द्र सुबेदीद्वारा लोकार्पण गरिएको छ ।
- 2 comments
- Read more
- 160 reads

लिपुलेक कालापानी जिन्दावाद
lbnepal — Mon, 11/11/2019 - 15:39
नेपाल आमा जिन्दावाद
नेपाल आमा जिन्दावाद
लिपुलेक कालापानी जिन्दावाद।
हराए ओलीजी प्रचण्ड हराए
कालापानी लिपुलेकमा खुट्टा कमाए
मोदीले नेपाल भूमि क्वाप्प टोक्दा
नेपाल र नेपालीलाई लाजमर्दो बनाए ।
- Add new comment
- Read more
- 138 reads

तिमी फेरिन्छ कि भनेर
DBJirelravi — Mon, 11/11/2019 - 07:37
तिमी फेरिन्छ कि भनेर चौबाटोमा उभेर हेरेँ
भीडमा तिमी सुधृन्छ कि भनेर घोत्लेर हेरेँ
वर्षौँ लेऊ पलाएको, मन मन्दिर सफा गरेर
ढुङ्गाको तिम्रो दिल चल्छ कि कतै कुरेर हेरेँ
- Add new comment
- Read more
- 32 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- चर्चित नेपाली यौनकथा
- दुब्ले बाइ (कथा)
- पछिल्ला रचनाहरू
- पाँच मुक्तक (अब त टाढा भएछु)
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- आँसु हाँसो मिलन बिछोड
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- पाठ्यक्रममा साहित्यिक कृति
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- तिमीलाई जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- नयाँ बर्षको शुभकामना
Last viewed:
- भाग्यौ परानी
- मान्छे
- पीडा र आसुँ अनि तिमीलाई प्रश्न
- गजल
- जुन संग प्रित गाँसे जुनैसंग हासिदियें
- छ मुक्तक (मान्छेबाटै मान्छकै लागि)
- भोजपुरी भाषाको अग्रज भिखारी ठाकुर
- नेताजीको बोली
- जिमि पासा "म्यें"
- मेरो जन्मदिन
- चकमन्न अँधेरीको रात भए पुग्छ
- कालीपारे दाई कति राम्रो
- चुट्किला - बिरामी
- न साह्रो
- दुई हाईकु
- देउडा गीत
- यति धेरै मन दुखेको
- "तीन मुक्तक"
- चण्डीनाचको प्रारम्भ
- मान्छेबजार
- माया हाम्रो मिशाल भो।
- ठुलो चाड आयो भन्छन्
- धर्म
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- लुसीलाई मनभरि सम्झेर
- नेपाली व्याकरण लेखन परम्परा
- जाँदै थिए कतै म
- चङ्गा
- पिरती बसालौं
- आँधी, भीर र सपनाहरु
नयाँ प्रतिकृयाहरू
1 week 6 days ago
2 weeks 5 days ago
3 weeks 15 hours ago
4 weeks 13 hours ago
4 weeks 5 days ago
4 weeks 5 days ago
4 weeks 6 days ago
4 weeks 6 days ago
7 weeks 2 days ago
7 weeks 2 days ago