• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

कुल एक पूजा अनेक : सन्दर्भ गौतम गोत्री सामवेदी त्रिपाठी

bhuwan.np — Fri, 06/09/2017 - 14:58

  • सांस्कृतिक समीक्षा
  • ज्योतिष घनानाथ त्रिपाठी

आआफ्नो धर्म संस्कृति र जाति अनुसार आफ्ना कुलका देवतालाई खुसी पार्नको लागि आआफ्नै तरिकाले कुलको पूजा गर्ने प्रचलन परम्परादेखि चल्दै आएको छ । आआफ्नो प्रचलन अनुसार कतै कुल पूजा, कतै कुलायनको पूजा, कुल देवताको पूजा र कतै देवाली पूजा भन्ने गरिन्छ । अन्य धर्म संस्कृतिमा आफ्नो कुल र वंशलाई सम्झने परम्परा भए पनि मूलत: हिन्दू र बौद्ध धर्मका अनुयायीहरूले कुलायनको पूजालाई विशेष महत्त्वका साथ गर्ने गर्दछन् । कुलायनको पूजा गरेमा आफ्नो कुलमा अगति परेका पितृहरूको मोक्ष हुन्छ भन्ने परम्परागत मान्यताको आधारमा कुलको पूजा गर्ने प्रचलन चल्दै आएको हो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 314
  • Add new comment
  • Read more
  • 3012 reads
Tweet facebook

यो शहरमा गाली नै गाली

editor — Fri, 06/09/2017 - 03:44

  • गजल
  • तुलेन्द्र पुन मगर

यो शहरमा गाली नै गाली भो अचेल
बिना मेसोको ताली नै ताली भो अचेल

जसले जे गरे पनि मौन छ सरकार
गरिब जनता खालि नै खालि भो अचेल

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 230
  • 1 comment
  • Read more
  • 680 reads
Tweet facebook

हो म हुतिहारा भएरै बाँच्न चाहन्छु

editor — Fri, 06/09/2017 - 03:27

  • गद्य कविता
  • बाबुराम पन्थी गुल्मेली

हो म हुतिहारा
अनि
ऊ पौरखी मान्छे
भन्छ यो समाज
समाजको नजरले मलाई
हुतिहारा देख्दा
उसलाई
पौरखी म देख्दिन खै !

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 212
  • Add new comment
  • Read more
  • 1249 reads
Tweet facebook

रुपन्देही

editor — Fri, 06/09/2017 - 03:21

  • गद्य कविता
  • पिताम्बर नेपाली

आइपुग्यौं आज हामी
जिल्ला रुपन्देही ।
नेपाल र नेपालीको
दुर्दशा छ यहीँ ।।
मर्चवार क्षेत्र हो यो
सीमास्तम्भ हो यो ।
तीस नम्बर लेखिएको
खडा यहीँ छ यो ।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 182
  • Add new comment
  • Read more
  • 255 reads
Tweet facebook

राष्ट्रको विकास

editor — Fri, 06/09/2017 - 03:17

  • गद्य कविता
  • लेखबहादुर कार्की

लडाइँ गर्नु हुँदैन देशमाहा
लडाइँले क्षति पुग्छ राष्ट्रको विकासमा
ए दाजु भाइ हो माया गरूँ यो देशको
आफ्नो राष्ट्र जस्तो हुदैन अरुको

हाम्रो देश हेर नेपालमा
विकास गर्नु यही देशमा
दाजु भाइ र दिदी बहिनी
हाम्रो राष्ट्रको विकास गरुँ अँझ पनि

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 216
  • Add new comment
  • Read more
  • 333 reads
Tweet facebook

कालजयी कला

editor — Fri, 06/09/2017 - 03:11

  • विचारात्मक निबन्ध
  • पुन्य कार्की

कला कालजयी हुन्छ भनिन्छ । यसको अर्थ कलामा काललाई जित्न सक्ने शक्ति हुन्छ भनेको होला । कला कालजयी हुन्छ भन्ने कुरासित एउटा मूर्तिकारको मिथक कथा गाँसिएको छ । एकचोटि एउटा नामुद मूर्तिकारलाई कालदेखि साह्रै रीस उठ्यो । ऊ ज्यादै सिपालु मूर्तिकार थियो र ऊ लामो आयु बाँच्न चाहन्थ्यो, र कलासाधनाबाट अरु बेजोड सिर्जनाहरू समाजलाई सुम्पिन चाहन्थ्यो । तर कालले उसलाई खबर पठाइसकेको थियो । म फलानो मितिमा लिन आइपुग्छु । तिमीले जति काम गर्न बाँकी छ गरिसक्नू । मृत्युको यो खबर उसलाई नमीठो लाग्यो, अब उसले काललाई टार्ने विषयमा अनेकौँ पटक सोच्यो । कालसित प्रत्यक्ष मुकाविला गर्ने ऊसित कुनै शक्ति पनि थिएन, उपाय पनि थिएन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 286
  • Add new comment
  • Read more
  • 589 reads
Tweet facebook

‘राजेश’ - ३ः नासोको सुरक्षा

editor — Fri, 06/09/2017 - 03:04

  • लघु कथा
  • नन्दलाल आचार्य

रातको बाह्र नाघेको सङ्केत घण्टीको आवाजले दिन्छ । मोटरबाइक तीव्र वेगमा अघि बढ्दै छ । सप्तकोशी आफ्नो अथाह विशेषताले युक्त भएर हिँड्दै छिन् । बाइकका दुई प्राणीलाई पनि शितलता अनुभूत गराउँदै छिन् ।

त्यत्तिकैमा कोशी व्यारेजमा तैनाथ सुरक्षाकर्मीको सिठी बज्छ । बाइक रोकिन्छ । सोधपुछ सुरु हुन्छ । प्रकाश अलमलमा पर्छ । मालतीको शिर निहुरिरहन्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 307
  • Add new comment
  • Read more
  • 344 reads
Tweet facebook

सामुदायिक विद्यालय सुधारका सर्तहरू

editor — Fri, 06/09/2017 - 02:59

  • शैक्षिक समीक्षा
  • यम पी. भुसाल

हामी २१औँ सताब्दीको प्रविधि हस्तक्षेप र विश्वव्यापीकरणको प्रभावस्वरुप परिवर्तन वा यथास्थितिको तनावमा छौँ । दुनियाँ क्षणभरमै ठूलो परिवर्तन र छलाङ मार्दै अघि बढेको छ । यस्ता परिवर्तनहरू प्रविधियुक्त गुणस्तरीय शिक्षामार्फत् सम्भव भएका दृष्टान्त विकसित देशहरुबाट हेर्न र ग्रहण गर्न सकिन्छ । लोकतन्त्रलाई अहिलेको विश्वले लगभग विकल्पहीन शासन व्यवस्था मानेर राज्यव्यवस्थाहरू चलेका छन् । विधिको शासन (rule of law) र योग्यताक्रम (merit) लोकतन्त्रका आधारभूत सिद्धान्त हुन् । तर पछिल्लो १ दशक नेपालमा आरक्षण र समावेशीतालाई सस्तो राजनीतिक लोकप्रियताको लागि लोकतन्त्रकै नाममा प्रयोग गरिएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 324
  • Add new comment
  • Read more
  • 539 reads
Tweet facebook

लाखाैं एक हाैं

BhawaniKhatiwada — Wed, 06/07/2017 - 04:42

  • छन्द कविता
  • भावनी खतिवडा

आस्थाको प्रिय देश हो मन भरी आस्था फिजाऊँ अब
आस्थाकै अभिशेकले मुलुक यो हामी भिजाऊँ अब
मेचीको जल बोकी कालीतिरका पाटा सिचाऊँ अब
गौरीशङ्कर दाहिना बनिरहून् आशीष पाऊँ अब ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 289
  • Add new comment
  • Read more
  • 425 reads
Tweet facebook

मान, सम्मान र भुक्तमान

editor — Sun, 06/04/2017 - 20:35

  • सामाजिक समीक्षा
  • पेशल आचार्य

हरेक मानिसलाई पुरस्कारले हौसला दिन्छ र दण्डले दुःख । मानव सभ्यताको इतिहासका प्रत्येक सन्दर्भमा त्यो पढिएको, देखिएको र भोगिएको छ । संसारमा हरेक क्षेत्रमा नामी र दामी पुरस्कारका व्यवस्था भएका छन् । संसार प्रसिद्ध ‘सिएनएन हिरो’को पुरस्कार नेपालकै प्रख्यात समाजसेवी अनुराधा कोइराला र पुष्पा बस्नेतले पाए । अँझ पुष्षा बस्नेतले त ‘सिएनएन सुपर हिरो’ को पुरस्कार समेत पाएकी थिइन । उनले पाएको पुरस्कार र कोइरालाले पाएको पुरस्कारले नेपाली समाजमा महिला र बालबालिकाका क्षेत्रमा उल्लेखनीय कार्य भएका छन् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 492
  • Add new comment
  • Read more
  • 646 reads
Tweet facebook

sci-fi बुडा

ksabmagar7 — Fri, 06/02/2017 - 17:43

  • विज्ञान कथा
  • केटी मगर

"समय यात्रा, हजुर समय यात्रा, तपाई हलिउड फिल्म हेर्नुभो भने, रोचक विषय..., अँ, तपाईहरू हेर्नुहुन्छ, सोच्नुहुन्छ भने विचित्रै, अचम्मै को कुरो छ यो," एकतमासले ती बुढा बोलिरहे,"सम्झदाँ म यहाँ पनि छु, र म यही समयका लागि बनेको, म... म नै भएर पनि फरक हुँ,"हिजो" पनि कतै ब्राह्मणमा बाँचेको छ, बुझ्नुहुन्छ,"भोलि" पनि छ कतै, ती प्रत्येक दिन फाइलमा लेखिए जस्तै हामीभन्दा उपल्ला वर्गका अर्का जात, ती मानिस होइनन्, तिनीहरू राख्दछन् ।" केशर लाइब्रेरीको भत्किएको भित्ताहरू हेर्दै बुढा आँखाँ तेर्साउँदैँ मतिर हेर्छन् । म यी बुढा पनि अङग्रेजी फिल्म हेर्दा रैछन् भन्ने सोच्छु ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 914
  • Add new comment
  • Read more
  • 1110 reads
Tweet facebook

सहमतिको विवाह राम्रो

editor — Fri, 06/02/2017 - 15:33

  • विचारात्मक निबन्ध
  • दिव्यदीप दहाल

मानिसको स्वभाविक प्रकृया भित्र पर्ने, जन्मेपछि नामाकरण, चूडा कर्म (कपाल मुण्डन), पाश्नी (नामाकरण), अन्नप्राशन, बर्तबन्ध, विवाह बाणप्रस्त (बनबास) त्यसपछि मृत्यु आदि कर्महरू हुन् । त्यस मध्यका महत्वपूर्ण कर्म विवाह हो । हुन त यसलाई हलुका रुपमा लिनेहरू पनि कम छैनन् । विवाह आउँछ जान्छ, भएन भने पुन गरिन्छ, खुट्टा भए जुत्ता कति कति भन्नेहरुको जमात ठूलै छ । यी कर्महरू आ-आफ्ने संस्कृति अनुसार गरिने प्रचलन भए पनि आजभोलि भागी विवाह (love marriage)ले प्रस्रय पाएको छ । जन्मेको दिन देखी मृत्यु अर्थात पृथ्वीमा आएको र छोडेसम्मको अवधी नै जीवन हो । मानव जीवन सुखमय वा दुःखमय बनाउन विवाहले ठूलो भूमिका खेल्दछ । अरु कर्महरू एकल हुन्छन् तर यो कर्म जोडी (युगल)मा हुन्छ, दुई फरक संस्कारका परिवारमा जोडिने हुँदा हलुका रुपमा लिनु र हेरिनु हुँदैन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1257
  • Add new comment
  • Read more
  • 1227 reads
Tweet facebook

लिभिङ टुगेदर

केडी रेम्नीसीङ — Thu, 06/01/2017 - 16:23

  • सामाजिक कथा
  • केडी रेम्नीसीङ

गाउँमा माध्यमिक विद्यालय स्तरको मात्र पढाई हुने हुनाले उच्च माध्यमिक र क्याम्पस स्तरको पढाईको लागि सदरमुकाम जानु नौलो कुरा होइन, यो रहरको कुरा पनि होइन । राम, श्याम, सीता, गीता, हरि, कृष्ण, रीता, नीता जो पनि पढ्नलाई खर्चले पुग्दो वा कोही आफन्त भएको खण्डमा काठमाण्डौ जाने नत्र सदरमुकाम जाने चलन नै हो । सदरमुकाम आउने पात्र मध्ये कविता पनि एक हो । उनको वाल्यकालको नाम लालजति भएपनि कक्षा पाँचतिर उनकै नेपाली शिक्षकले ‘शार्दुल विक्रिदित छन्द जस्तै राम्री देखिने मान्छेको नाम पनि लालजति रे, भएन यो त’ भनेर नयाँ न्वारान गरिदिए ‘कविता’ । कविता साँचै छन्दको कविताभन्दा नि सुन्दर रुपकै छिन् आजसम्म ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1374
  • Add new comment
  • Read more
  • 635 reads
Tweet facebook

अभाव त्यो

narayan pokharel — Wed, 05/31/2017 - 13:51

  • गद्य कविता
  • नारायण पोखरेल

मनभरि चाहना छन् चाहनामा मन
दिऊँ भने माया तिम्लाई रोक्छ मेरै मन्
आँखाभरि निदरी छ, छैन रैछ चैन
मोह माया जिन्दगीको यस्तै रैछ बन्धन

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1469
  • Add new comment
  • Read more
  • 291 reads
Tweet facebook

के औचित्य र ?

heyraaz — Mon, 05/29/2017 - 11:14

  • गद्य कविता
  • डा. जुजु राज श्रेष्ठ

राणा शासन ढल्यो, प्रजातन्त्र आयो
पछार्दै 'शाही सत्ता' लोकतन्त्र आयो
राजतन्त्र नै फाली लोकतन्त्रपश्चात
अन्तत: हाम्रो राष्ट्रमा गणतन्त्र आयो

तन्त्रहरू बीचमा के भेद, छैन खुलेको
त्यसैले होला गलत प्रयोग भइरहेको
भनेनि कतिले लोकतान्त्रिक गणतन्त्र
लागेन शहीदहरूकै बलिदान बुझेको

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1512
  • Add new comment
  • Read more
  • 894 reads
Tweet facebook
  • « first
  • ‹ previous
  • …
  • 119
  • 120
  • 121
  • 122
  • 123
  • 124
  • 125
  • 126
  • 127
  • next ›
  • last »
Syndicate content

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • बहुत खुब कहिल्छि ।
    2 days 18 hours ago
  • आभार प्रकट गरे
    4 days 17 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    4 days 19 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    5 days 13 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    5 days 15 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    5 days 15 hours ago
  • एकदम सान्दर्भिक
    5 days 20 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    5 days 22 hours ago
  • भुगोल ले नछेकेको माया
    1 week 3 days ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 3 days ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • रुवाई
  • प्रियसी को डायरी भाग - १
  • नरेन्द्र दाइ – मेरो दृष्टिमा
  • अन्तिम प्रेमपत्र
  • लैजा चरी मेरो खबर
  • त्यो आकाश यो जमिनको हिसाब
  • मूर्त/अमूर्त
  • घुम्तीमा नआऊ है
  • निष्ठुरीको यादमा
  • रमाइलो स्कुल
  • नलेख्नु पर्ने कुरा लेखियो
  • नाता
  • मुनामदन ०४ - मदन भोट जान्छन्
  • मेरी मायालु तिमी पुर्णिमाको जून जस्ती
  • भाइ टीका
  • परेलीमा कम्पित हुँदा
  • दाह्री महिमा
  • यो दिल
  • भन युद्ध कस्को जीतमा छ
  • काली
  • तीन मुक्तक (मन पराइयो)
  • परदेशीलाई कुर्दाकुर्दै
  • बेरोजगार
  • देप्के म्हान्सै सेमला तम
  • खगेन्द्र सर
  • मार्क्स, तिमीले भनेको सही रहेछ
  • हङकङेली नेपाली भाषा र साहित्य
  • नआऊ भो धर्केको मनको बाटोमा
  • “जीवन काँडा कि फूल” लाई नियाल्दा
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित