मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
समृद्ध नेपाल खोई ?
tikamilan — Sat, 12/12/2020 - 09:47
लेख्यौ रे नव संबिधान कसरी यत्रो महाँजालमा ।
गर्दैछन् कतिले बिरोध यसको धारा दफाछन् जहाँ ।।
लेखेथ्यौ जब त्यो विधान सजिलै लेखेर खै के भयो ?
के हुन्थ्यो अब शान्ति कायम नभै समृद्ध नेपाल यो ।।
मैले जो सपना रचेर मनमा बुन्दै सजाएँ कति !
मेरो यो प्रिय देश बन्दछ दरो गर्दै नयाँ उन्नति !!
तिम्रो हाँक कता गयो बचनको ? अन्यत्र गै मडियो ।
उल्टो चाल हिडेर बन्छ कसरी ? समृद्ध नेपाल यो ।।
- Add new comment
- Read more
- 124 reads

तीन तान्का (भष्मासुरको नाचिरहेछ नाच)
editor — Wed, 12/09/2020 - 19:39
- Add new comment
- Read more
- 53 reads

गाउँ छेवैको प्रहरी थाना सुनसान खडा छ । दुई युवती जम्ला हात गरिरहेका छन् । अगाडिको कुर्सीमा बस्न सकस मानिरहेकी हबल्दार दिदी अक्कनबक्क छिन् । वातावरणमा निर्जनता छाइरहेको छ ।
“चेलीहरू हो ! गर्नसम्म गरेछौँ । कानूनको मुखमै कालोमोसो दलेछौ । तिमीहरूलाई इज्जत नदिऊँ भने आफ्नो भूल स्वीकारेर कानूनको शरणमा आएका छौ । अर्कातिर आफ्नै विभागको धज्जी उडाउने काम गरेका छौ ।” हवल्दार आँखा मिच्दै थप्छिन्, “अरू हाकिमहरू अन्तै जानुभएको छ । यो थाना उहाँकै नेतृत्वमा थियो । उहाँ पछिको वरिष्ठ वरियाताक्रममा म नै पर्छु । अब म कसो गरूँ ?”
- Add new comment
- Read more
- 88 reads

आमा छउञ्जेल हो
editor — Wed, 12/09/2020 - 19:16
आमा छउञ्जेल हो झुपडी नि संसार लाग्ने
जब गुमाइन्छ नि तब जिन्दगी भार लाग्ने
आशीर्वादसँगै धन्यवाद दिने कोही नभए' सि
जे नै जितियोस् फिका जित पनि हार लाग्ने
- Add new comment
- Read more
- 129 reads

भरदुतिया (लघुकथा)
editor — Wed, 12/09/2020 - 19:12
भरदुतियाक दिन छलै । भोरे सबेरे सब गोटे उठि आहारबहार निकललै । एने गोपाल सुतले छलै ।
माइः (आवाज लगेलकै) 'बाउ, बाउ रे बाउ!गोपला छी रै? भोर नै भेलै ?'
गोपाल: आँहि.., (ऐँठी मारैत) , हँ उइठ गेलियै ।
- Add new comment
- Read more
- 72 reads

घुम्तीनिर फेरि भेट भो
editor — Wed, 12/09/2020 - 18:59
सजाएर तिम्रो माया मुटुभित्र राखे
गुम्स्याएरै मनको कुरा छातीभित्र छोपे
चौतारीमा नदेखेसी भञ्ज्याङमा पर्खे
दोबाटोमा नभेटेसी देउरालीलाई सोधे
- Add new comment
- Read more
- 316 reads

पुन्यकाम
Sudipadhikari — Tue, 12/08/2020 - 20:18
विश्वास मायामा कहिले नअस्ताउने घाम हुनु पर्छ ।
माया पिरतिको कथाहरुमा तिम्रो मेरो नाम हुनुपर्छ ।
बाधा अड्चनहरु थुप्रै र म बेसुर पट मुर्ख कालिदास
विद्योतमा पाउनु पनि पूर्वजन्मकै पुण्यकाम हुनुपर्छ ।
- 5 comments
- 223 reads

मिथिलाके दानापानिए बताह छै
Dinesh Yadav — Sat, 12/05/2020 - 09:43
जकरा भेटल बन्दुक सेहा हबलदार छै,
दोसरके अल्पज्ञानी अपनेटाके सर्वज्ञानी मानै छै,
गुण-दोषके पहिचान नई छै,
आत्मप्रशंसा गत्तर-गत्तर भरल छै,
डेग डेग सर्वेसर्वाके अभिमानी छै,
ठोप-कमण्डल बड भारी छै,
मिथिलाके दानापानीए बताह छै ।
- Add new comment
- Read more
- 86 reads

अनि पो बन्छ समृद्ध देश
Hari Thapa — Thu, 12/03/2020 - 13:06
तराईका फाटमा क्याक्टस लगाऊ
हरिया पहाडमा अफिम लगाऊ
हिमालका जडिबुटिमा आगो लगाऊ
चारकोशे झाडीमा गार्डन बनाऊ
खोला र नालामा बल्छी डुबाऊ
बोलाई पारि गढवाल कुमाउँ
इतिहासका पाना च्यात्न सघाऊ
घरका खम्बा काट्न पठाऊ
- Add new comment
- Read more
- 119 reads

हाँसौ रमाई बसौं
Dahal — Thu, 12/03/2020 - 11:08
खाएकै पनि हो जिरा र अदुवा, बेसार पानी पनि
कोरोना भनिने अजीव लठुवा, जादैन खै तै पनि ।
पाहूना बनि यो पसेछ धरती, फर्केर जाँदैन त्यो
जोरी खोज्छअझै मनुष्य सँग लौ, झर्केर बोल्दैन यो ।।
यो पापी यसरी पसेर सजिलै, भत्काउने भो घर
कुम्भैकर्ण बनेर सुत्नु अघिनै, ए लौन केही गर ।
अत्यन्तै कमजोर बृद्ध छ भने, त्यो दुष्ट हाँस्दो भयो
लापर्वाह अटेर भेट्दछ भने, गाँजेर मास्दो भयो ।।
- Add new comment
- Read more
- 67 reads

झिलिक्क झिल्किनू
Biju Subedi — Wed, 12/02/2020 - 19:35
झिलिक्क झिल्किनू ।
धिपिक्क नमिल्किनू ।।
चरित्र जुहार बनाई,
टिलिक्क टिल्किनू ।

पर्वतको यात्रा एक विवेचना
editor — Wed, 12/02/2020 - 19:33
पर्वत म जन्मेको र हुर्केको जिल्ला भएकोले पर्वत जानु आउनु मेरो लागि कुनै नौलो थिएन र होइन पनि । यसपटक पनि मलाई पर्वत जानुपर्यो । एकातिर कोरोनाको महामारीले गर्दा घर छाडेर हिड्नु त्यति सहज थिएन तापनि हाम्रा चाडपर्व, धर्मकर्म आदिको कारणले गर्दा बाध्यतानै परेपछि कार्तिकको २५ गते यात्रा तय गरियो ।
- Add new comment
- Read more
- 83 reads

हाइकु अन्तरिक्षक एकटा नव उपग्रह : वसुन्धरा
editor — Wed, 12/02/2020 - 19:22
गढिकऽ रचना करब हमरा कहियो नीक नहि लागल । हम ओहन रचना के गढ़ब बुझैत छी जाहि मे लेख्य अनुशासनक बात कहल जाइत होइक । यथा गजल लेखन, कोनो विशेष अवसरक गीत लेखन आ कविता लेखन । आब त तेहने काव्य अनुशासनक परिधि मे रहि नव प्रयोग हाइकु लेखन आयल अछि ।
मैथिली भाषाक क्षेत्र मे सेहो हाइकु बेस लोकप्रिय भेल जा रहल अछि । जापान सँ आएल ई काव्य विधा हिन्दी, नेपाली होइत मैथिली भाषा मे सेहो प्रयोग होमय लागल अछि । एहि विधा के पुस्तकाकार प्रकाशन होइत अछि ।
- Add new comment
- Read more
- 72 reads

डुबिरहेको डुङ्गामा सुतिरहेको माझी
editor — Wed, 12/02/2020 - 19:14
डुबिरहेछ डुङ्गा सुतिरहेछ माझी हारगुहार के गर्नु?
जति नै चिच्याए पनि यहाँ हुँदै हुदैन उद्दार, के गर्नु ?
यो देशमा कोरोनाकै कारण नौजवान मरेर जान्छन
अनुसन्धान गर्दै चिहानमा आउँछ पिसिआर, के गर्नु?
- Add new comment
- Read more
- 115 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मिथिलाक किसान
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- विद्यार्थी हुँ म
- कोरोना भाइरस
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- शुभ दिन बिहानीको
- देशभक्त हुँ म
- जन्मदिनको शुभकामना तिमीलाई
- महलकी रानी
- गजल ( बिर्सिएको छैन आमा )
- पुराना कुरा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- चर्चित नेपाली यौनकथा
Last viewed:
- बार्गेनिंग
- भन्ने छैन
- आज तिम्रो धेरै याद आयो !!!!!!
- प्रेम हो सागर
- पीडाका यामहरु र जिन्दगी
- शहीदक पत्नी - वीरांगना
- जन्मदिनको शुभकामना
- चुनाब आउदा राँगा बुङ्गुर काट्ने दिन गए
- गोसाइँकुण्डको यात्रा
- हे मानव सत्य खोज
- म हुरीमा दियो जलेको देख्छु
- तिमीबाट टाढा हुनु समयको खेल
- के भनुँ तिमीलाई म
- आखिर किन ताराले आत्महत्या गर्यो ?
- मेरो वुद्ध
- हो.. मसंग छ.....
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- यूवतिझैं हरिने, कहिले लाग्छ जिवन
- 'कोरोना'
- "गौरब गर्छौ आफ्नै शानमा, घमण्डी त हैनौ है..."
- बादल जस्तो
- बयान बिस्केट जात्राको
- बसन्त-फूल
- मिथिलाक किसान
- भूपि शेरचन कालजयी सार्थकता
- चारिटा मैथिली हाइकु - १८ (गिद्धक आँखि)
- तिम्रो यादमा
- समसामयिक जीवनको द्योतक : ‘जीवनदान’ लघुकथा सङ्ग्रह
- को असा हन्ना.... (गीत)
नयाँ प्रतिकृयाहरू
1 day 8 hours ago
2 days 4 hours ago
5 days 3 hours ago
1 week 2 hours ago
1 week 4 hours ago
1 week 22 hours ago
1 week 1 day ago
1 week 1 day ago
1 week 1 day ago
1 week 1 day ago