• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

भित्तै भएकाे छु म

HomSuvedi — Thu, 08/02/2018 - 18:30

  • पद्य कविता
  • होम सुवेदी

बोधो यो किन हो दिमाग अहिले फुर्दै नफुर्ने भयो
केही सिर्जन गर्न साइत कतै जुर्दे नजुर्ने भयो
सारा पूर्व प्रयत्न मेटिन पुगे मस्तिष्क रित्तो किन
साठीबाट उँभो चढेपछि भयो मेरै उछित्तो किन ?

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 73
  • Add new comment
  • Read more
  • 208 reads
Tweet facebook

कसैलाई आजभोलि बोल्नै गाह्रो

editor — Mon, 07/30/2018 - 03:58

  • गजल
  • यज्ञप्रसाद गिरी

कसैलाई आजभोलि बोल्नै गाह्रो भा'छ
अम्बाभन्दा बिदेशको स्याउ प्यारो भा'छ

के खानु र गुन्द्रुक-ढिंडो साला पहाड्को
हिजोसम्म मीठो बोली आज ठाडो भा'छ

उतार-चढाव समयको यस्तै हुदो रैछ
अस्तित्वनै सम्बन्धको आज तारो भा'छ

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 53
  • Add new comment
  • Read more
  • 293 reads
Tweet facebook

मध्ये राति एकल यात्री

editor — Mon, 07/30/2018 - 03:52

  • लघु कथा
  • दावा तेन्पा शेर्पा

मध्येरातको समय थियो, एकजना युवती आफ्नो घर जानको लागि ट्याक्सी स्ट्यान्ड्मा पुगिन् । तर त्यहाँ कुनै ट्याक्सी थिएन । युवती एकदम डराइन् । घडीमा पनि रातको १२:४७ बजेको थियो । सडकमा केवल भुस्यहाँ कुकुरहरू भुकिरहेका थिए । टिर्र-टिर्र गर्दैं झ्याउकिरीहरू कराउँदै थिए ।

त्यतिकैमा युवतीको नजर उताबाट आइरहेको एउटा केटामा पर्यो । अध्याँरो भएकाले टाढाबाट त्यति राम्रा चिन्न सकिनन् । युवती झन् डराउन थालिन् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 118
  • 5 comments
  • Read more
  • 1663 reads
Tweet facebook

प्रभो ! महा तोक तिमी रहेछौ

editor — Mon, 07/30/2018 - 03:37

  • गजल
  • कोमलप्रसाद भट्ट

प्रभो ! महा तोक तिमी रहेछौ
त्रिलोकका लोक तिमी रहेछौ

कृपा छ तिम्रो सबमा समान
समृद्ध वा भोक तिमी रहेछौ

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 43
  • 1 comment
  • Read more
  • 334 reads
Tweet facebook

रोहित म त

Jestha rohit — Thu, 07/26/2018 - 21:51

  • गजल
  • - राजन प्रसाद घिमिरे'जेष्ठ रोहित '

दर्पणमा हेर्दा भन्छ्यौ लजाउँछु रोहित म त
लालीले नै रुप भन्छ्यौ सजाउँछु रोहित म त ।।१।।

साँच्चै तिमी कस्ती हौ रुपै राम्रो लोभ लाग्दो छ
आँखा जुध्दा मेरा भन्छ्यौ सर्माउँछु रोहित म त ।।२।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 39
  • Add new comment
  • Read more
  • 152 reads
Tweet facebook

भाले करायो

editor — Wed, 07/25/2018 - 02:42

  • बाल कविता
  • रमेशचन्द्र घिमिरे

कुखुरी काँ गरेर रातो भाले करायो
त्यो भालेको स्वर सुनी भाइ डरायो

सस्तो पाई महङ्गोमा बेच्न लान हो या
अल्लि ठूलो भएपछि काटी खान हो या
केको आँट गरेर ल्याउनुभयो बाले
जे भए’नि हाम्रो घरमा आयो रातो भाले

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 66
  • Add new comment
  • Read more
  • 246 reads
Tweet facebook

म्हान्बा (लघुकथा) - अनुवाद सहित

editor — Wed, 07/25/2018 - 02:40

  • तामाङ् भाषा
  • यकिना अगाध

तिरेकुनु थे कोर्बान कोर्बान नाकिलिङरि दोजि । नाकिजुगु ह्राङह्राङलान ताङरि मुबा । खालाई चाबाकेन, खालाई क्लाङबाकेन ओम खालाई सिकार लाबाकेन । थेदा तिक्खुरि ब्ले म्राङमासे थेनिकादे पोप ताजि । थेदा थेनिला बथानसे जान्नाइ सिकार आस्होनि । नाकिला चोस्बा स्वतन्त्र ल्हुइ म्राङसि थे म्हिदा इख ताजि ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 58
  • Add new comment
  • Read more
  • 721 reads
Tweet facebook

टीका ढुङ्गेलको यात्रा संस्मरण सर्सर्ती पढ्दा

editor — Wed, 07/25/2018 - 02:37

  • पुस्तक/कृति समीक्षा
  • सदानन्द अभागी

दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा टीकाढुङ्गेलसँग यात्रा स्मरण कृति सहित साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा टीकाजीले यात्रा स्मरण उपहारस्वरूप प्रदान गर्नुभयो । साहित्यिक क्षेत्रका टीका ढुङ्गेलको प्रचलित नाम टीकाराम शर्मा ढुङ्गेल हो । उनका माता–पिताको नाम स्व.नरमाया ढुङ्गेल/स्व. महानन्द ढुङ्गेल हो । उनको जन्म ११ अगस्त १९६८मा साङ छलमाथाङ पूर्व सिक्किममा भएको थियो । हाल उहाँ नेपाली साहित्य परिषद् सिक्किममा कार्यरत हुनुहुन्छ । उहाँ प्रदीपिका, पूर्वधार र तीन थूम्का नेपाली साहित्यिक पत्रिकाहरूको संस्थापक हुनुहुन्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 89
  • Add new comment
  • Read more
  • 398 reads
Tweet facebook

नेपाल आमा रोएकी छिन

editor — Wed, 07/25/2018 - 02:32

  • गजल
  • सुरेन्द्र पोखरेल

नेपाल आमा रोएकी छिन दुख मार्नु गणतन्त्र
अभाव दुख भोकमरीलाई पुरै फाल्नु गणतन्त्र ।

बेरोजगारी र बैमानीले खोक्रो परिसक्यो देश
गरिबको घरको चुलो सधैं बाल्नु गणतन्त्र ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 27
  • Add new comment
  • Read more
  • 151 reads
Tweet facebook

स्रष्टा संवार्ता : मनोज बोगटी

editor — Wed, 07/25/2018 - 02:30

  • साहित्यिक छलफल
  • पेशल आचार्य

नेपाली साहित्यमा भारतीय नेपाली साहित्यकारहरूको निकै लामो र ऐतिहासिक महत्वको योगदान रही आएको छ । अहिलेका भारतीय नेपाली साहित्यमा कालिम्पोङमा रहेर निकै क्रियाशील रूपमा कविता कर्ममा लागेर कलम चलाइरहेका कविहरूमा मनोज बोगटी उम्दा कविहरूमा पर्दछन् । सन् १९७९मा दार्जिलिङमा जन्मेका कवि बोगटीका आधा दर्जन कविता संग्रह प्रकाशित छन् । कविताकै लागि भारतीय अकादमी पुरस्कार समेत विजेता कवि बोगटीसँग साहित्यकार पेशल आचार्यले गर्नुभएको साहित्यिक महत् एवम् रागात्मक भलाकुसारीको सार ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 116
  • Add new comment
  • Read more
  • 482 reads
Tweet facebook

मायालु इभा

editor — Wed, 07/25/2018 - 02:20

  • लघु कथा
  • मनोहर काफ्ले

मेरो अफिसको टाइम र उनको गुम्बा जाने टाइम एउटै भएकोले दुवै जना सार्बजनिक यातायात प्रयोग गर्थ्यौ । सधैं जसो भेट हुन्थ्यो । उनी बौद्धी नान {गेरु बस्त्र लगाउने साना नानीहरु} हरुलाई पढाउँथिन्, म भने बोर्डिङको शिक्षक थिए । उनी धर्मले बौद्ध थिइन्, पहिरन पनि त्यस्तै । नाम भनेकी थिइन् ‘आनी लामा’ ।

उनी राम्री थिइन्, र म पनि लक्का जवान, मन पराउनु त स्वाभाविक नै थियो । बिस्तारै मेरो लागि गाडीको सिट पनि रोकेर ल्याउन थालेकी थिइन् । कहिलेकाहीं उनीलाई गाडीमा नदेख्दा मन खल्लो हुन्थ्यो । सायदै माया बसिसकेको थियो । यसै बीचमा उनी हराएकी थिइन् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 97
  • Add new comment
  • Read more
  • 428 reads
Tweet facebook

इलामको यात्रा प्रलेसको बैठक

editor — Wed, 07/25/2018 - 02:12

  • नियात्रा
  • पद्मप्रसाद शर्मा

यसपटकको राष्ट्रिय परिषदको तेश्रो बैठक इलाममा बस्ने कुराको जानकारी महासचिव आर.एमं डंगोलले दिए पछि मेरो मनमा वेग्लै कुराको सञ्चार भएको थियो । इलाम रत्नकुमार वान्तवा जस्ता योद्धा, झलनाथ खनाल,सुवास नेङवाङ जस्ता राजनेताको जन्म थलो हो । कस्तो होला त्यो ठाउँ ?जसले देश परिवर्तनको सपना वोकेका अनेक वीर योद्धाहरू जन्माएको थियो । अहिले पनि इलामका ती वीर योद्धाको चर्चा हुने गर्दछ । पञ्चायती निरंकुशताको विरुद्धमा लाग्दा जीवन आहुति दिएका ती सपुत जन्मेको भूमिमा पाइला टेक्ने मात्र होइन तीनै योद्धाको जन्म जयन्ती समेत मनाउउने कुरा सुन्दा अति हर्ष लाग्नु स्वाभाविकै हो । मेरो मनमा पनि यस्तै कुराको सञ्चार भइरहेको थियो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 66
  • Add new comment
  • Read more
  • 389 reads
Tweet facebook

वर्षाको वितण्डा

dotpen — Wed, 07/25/2018 - 01:53

  • छन्द कविता
  • पद्मराज काफ्ले

कतै ठूलै वर्षा धनजन बगाई तल लग्यो,
कतै पैरो आई जन धन बगाई तल लग्यो ।
कतै राम्रो माटो सव बगर मा नै दरिन गयो,
कतै घर्बारी नै जलथल भएरै तल पुग्यो।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 67
  • Add new comment
  • Read more
  • 191 reads
Tweet facebook

हिजोसम्म त्यस्तो थियो

केडी रेम्नीसीङ — Sun, 07/22/2018 - 16:14

  • गजल
  • केडी रेम्नीसीङ

हिजोसम्म त्यस्तो थियो आजबाट त्यस्तै त हुँदैन,
एकत्रित मन गरेपछि अस्त व्यस्तै त हुँदैन ।

धुम्मिएको बादल उघ्रिन्छ दुखेको मन सुधृन्छ,
मौसम हो फेरिएर जान्छ हिजो जस्तै त हुँदैन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 29
  • Add new comment
  • Read more
  • 137 reads
Tweet facebook

चक्र जस्तै घुम्दो रै’छ

editor — Sat, 07/21/2018 - 04:50

  • गजल
  • रमेश भट्टराई सहृदयी

खेल कस्तो दुनिया यो चक्र जस्तै घुम्दो रै’छ
शैली ढुङ्गेयुगकै खै मानवता गुम्दो रै’छ

बालापन सिक्यो बढ्यो प्रेम भाव आमाप्रिय
जवानीको मात चढ्दा घमण्डले चुम्दो रै’छ

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 40
  • Add new comment
  • Read more
  • 270 reads
Tweet facebook
  • « first
  • ‹ previous
  • …
  • 38
  • 39
  • 40
  • 41
  • 42
  • 43
  • 44
  • 45
  • 46
  • …
  • next ›
  • last »
Syndicate content

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Thanks
    1 week 5 days ago
  • धन्यवाद होम सर !
    2 weeks 5 days ago
  • अरूतिर जे भए पनि शीर्षकमा ता
    3 weeks 3 hours ago
  • उपयुक्त विषय उठान ।
    4 weeks 1 hour ago
  • जवाफ
    4 weeks 4 days ago
  • add
    4 weeks 5 days ago
  • उत्खँदिलो व्रह्माण्डीय रहस्य
    4 weeks 5 days ago
  • सुझाव
    4 weeks 6 days ago
  • देवता (लघुकथा)
    7 weeks 2 days ago
  • रगतको साँघु
    7 weeks 2 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • चर्चित नेपाली यौनकथा
  • दुब्ले बाइ (कथा)
  • पछिल्ला रचनाहरू
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • आँसु हाँसो मिलन बिछोड
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • पाठ्यक्रममा साहित्यिक कृति
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • तिमीलाई जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • नयाँ बर्षको शुभकामना

Last viewed:

  • उपकार गर ! भन !
  • दौरा सुरूवालको पुकार
  • तीन हाइकु
  • अवस्था
  • मनभरिका व्याथाहरु लेख्नु
  • मधुर शुभ काम्ना हजुरमा
  • जहर दियौ
  • नभन्नु कहिल्यै पिएर गयो
  • हिडिरहेछु अँधेरी रातमा
  • अभिलासा
  • कता जाने कहाँ पुग्ने होला यो बाटो
  • दिल हाँस्ने भए
  • किन सर्माएकी सानू पोखे हुन्छ मनका कुरा
  • यो दुई थोपा आँसु
  • सयपत्री र मखमली माला
  • कनचनपुर (भाग - २)
  • साँझ बत्ती बलेको घर
  • बुद्ध मात्र पर्याप्त रहेनछन्
  • शशि शाहको घोडा
  • पिरतीका मनका कुरा
  • शासक
  • अब पिएर के गर्नु
  • नेपाल कि सेकुवा ?
  • गयो, ठूलो पहिरो गयो
  • संगिनी
  • अँधेरीमा जून बन्छु भन्थे
  • युग ब्यूँझेको सन्देश
  • याद ताजा भो
  • मेरो देशको दशैं र खेत
  • तिमी मेलम्ची म काठमाण्डौ
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित