मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
डोल्मोला बैंस (कथा)
editor — Sat, 06/02/2018 - 20:53
तिनी झुमा रे । दिम ख्लासि अरब खाबा नोन न्हिदिङ छ्योदाम्जिम । सनैयाला ३० नम्बर क्यामरि चिबा नोन ओतेन दुई ताजिम । मुबाला अरबला ग्यु थेन उट छाबारि खाबा क्योङसेन गे ख्लाजिम । ङा नेपालग्याम दोखामा म्हेन्दोगिक इन्डोनेसियन जेकेन मुबा । दान्देमि मजरारि गेलाबा लेबरकादे ल्हानान मुला ।
- Add new comment
- Read more
- 436 reads

जीत
sujanseling — Fri, 06/01/2018 - 17:38
आफैलाई
अनेक पटक हराएर
एक पटक जितेको जिन्दगी
ऊ विजय उत्सव मनाउदै
मौन् जुलुस निकाल्छ
आफ्नो संघर्षशील जीवनको सडकहरुमा ।
थुप्रै मालाहरू उन्छ
गलाभरि पहिरिन्छ ।
- Add new comment
- Read more
- 294 reads

मैले बुझेको गणतन्त्र
editor — Wed, 05/30/2018 - 03:58
न्यायको भिख माग्ने हस्पिटलमा सत्नु पर्ने,
कोही आँसु पिई जीवन गुजार्नुपर्ने,
कैद पाएका व्यक्ति उन्मुक्ति हुने
अपराधिक मान्छेहरू संसद हुनु पर्ने
यही हो मैले बुझेको गणतन्त्र,
- Add new comment
- Read more
- 482 reads

दुख्यो भित्र–भित्र
bheshraj71 — Mon, 05/28/2018 - 23:06
आज एउटा पीरले दुख्यो भित्र–भित्र
सम्झाउन साह्रै गाह्रो भाँडिएको चित्त
घाम छायाँ हावा हुरी झेल्दै खुसीखुसी
बुर्कुसिँदै मनका फाँट खेल्थेँ गाउँबेसीँ
विरक्तियो जीवनसरि गाएको गीत
अनायास टुट्न लाग्यो जीवनको सूत्र

कोही जित्छन् कोही हार्छन्
editor — Mon, 05/28/2018 - 22:47
कोही जित्छन् कोही हार्छन् हारजित यस्तै छ
धनीलाई सुुखसयल गरीबको गीत यस्तै छ
नरोएको रात छैन नखोजेको बास छैन्
दुनिया सारा बदलियो तर हित यस्तै छ
- Add new comment
- Read more
- 358 reads

तिम्रो मेरो चर्चा
editor — Mon, 05/28/2018 - 15:57
तिम्रो मेरो चर्चा चले चल्न देऊ बजारमा
हाम्रो मायाको चर्चा चले चल्न देऊ हजारमा
लुकाएर राख्छु तिमीलाई आँखा भित्र परेलीमा
हरपल हरक्षण मेरो सम्झना को तरेलीमा
दुनियाको नजर परे पर्न देऊ बजारमा
तिम्रो मेरो चर्चा चले चल्न देऊ बजारमा
- Add new comment
- Read more
- 476 reads

आपासे सुङथान्बा (कथा)
editor — Sun, 05/27/2018 - 03:17
‘ह्याङ गोलेजुगु गोसाइकुन्डरि निला आदेमुला । थेरि निइ बिसि निजि बिसाम ग्यामरिन सिला रो । रुइबा, छिर्बा, छावा खाबा तामुला रो ।’ आपासे सुङजि, ‘ओन्मा ह्याङला म्हेमेतेन ङ्ह्याम्बु ग्लेला लडाइ तामा ङ्ह्याम्बुसे डाजिम । गोलेजुगु गोसाइकुन्डरि दोजि बिसाम कुन्डला क्युइ प्योसि खासि ङ्ह्याम्बुसे ग्लोङला रो ।’
- Add new comment
- Read more
- 785 reads

कथाकार हुँ कि कथाको पात्र ?
editor — Sun, 05/27/2018 - 03:09
"हेलो ! कविज्यू । कथा पनि निकै राम्रो लेख्नु हुँदोरहेछ है ।"
एक्कासि एउटा अपरिचित व्यक्ति फोनम बोल्यो । फेरि कसले मेरो फोन नम्बर दिन मरेछ मनमनै गाली गर्दिए मैले र भनें,"कवि ? कथा ? कसलाई भन्नू भएको ? मैले त बुझेन नि ?"
"बुझ्नु पनि कसरी तपाईंले मलाई चिन्नु नै भएको छैन ।"
"उसो भए मलाई नचिनेको मान्छेसँग कुरा गर्न मन पर्दैन । फोन राख्नुस है ।"

परदेशबाट पत्र
editor — Mon, 05/21/2018 - 02:41
‘म अहिले प्रशस्त अनुभवरत छु । यस समय हामी एक्लै छैनौँ भन्ने कुरालाई हामीले सकारात्मक ढङ्गले लिर्नेपर्छ । भावनाहरू एक हुनु त यो संसारका सबैभन्दा महत्वपूर्ण कुरा हुन जान्छ । तिमीसँग भएको लगन, अनुभव, कर्तव्यबोध र वर्तमानको लक्ष्यलाई आग्रहका साथ तिमीले अगाडि बढाउन सक्छयौ भन्ने मैले पूर्णतः विश्वास गरेको छु । पक्कै पनि तिमी मेरो विश्वासलाई अति नै सम्मानका साथ लिनेछ्यौ भन्ने मैले आशा गरेको छु । आफन्तहरूबाट दिइने शुभकामनाका शब्दहरू पक्कै पनि स्वीकार्य हुनेछन् भन्ने विश्वास पनि ममा छँदैछ ।’
- Add new comment
- Read more
- 467 reads

यो हो बाँसको तामा !
editor — Mon, 05/21/2018 - 02:38
माथि शिरदेखि
तल पाउसम्म
छोपी जिउ टम्म
बस्छ गजधम्म
लगाएर जामा
यो हो बाँसको तामा !
- Add new comment
- Read more
- 409 reads

कतिकति आउँछन्
editor — Mon, 05/21/2018 - 02:36
कतिकति आउँछन् र आएर जान्छन्
हज्जारौं सपनाहरू देखाएर जान्छन्
दोबाटोको ठाँटी भएँ दुनियाँको सामु
यौवनका भारीहरू बिसाएर जान्छन्
- Add new comment
- Read more
- 400 reads

हाइकु ७५-९१ "जय नेपाल"
॥ बिकिरण ॥ — Mon, 05/21/2018 - 02:34
७५. चन्द्र र सुर्य
अद्वितीय आकार
देशको झण्डा ।
७६. जातजातीय
संस्कृति भेषभुसा
सुनौला चाड ।
- Add new comment
- Read more
- 426 reads

एक्लै हुन्छु एकान्तमा आमा
editor — Mon, 05/21/2018 - 02:32
एक्लै हुन्छु एकान्तमा तिम्रै तस्वीर छुन्छु आमा,
पोल्छ छाती तिम्रो यादले बर्बराउदै रुन्छु आमा
किन गयौ एक्लै छोडी यो संसारमा मलाई,
हेप्छन यो दुनियाले अनि एक्लो हुन्छु आमा
- Add new comment
- Read more
- 479 reads

डा. नरेन्द्र चापागाईप्रति साहित्यकारहरूको धारणा
editor — Mon, 05/21/2018 - 02:18
प्रा. डा. नरेन्द्र चापागाई र मेरो बीचमा साक्षतकार त हुन सकेन तर २०७४ साल फागुन ५ गते विराटनगरमा लेखकसंघ र प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा वृहत कविगोष्टिमा उहाँको बारेमा तयार पारिएको स्मृतिग्रन्थ भने हात लाग्यो । पढ्न थाले ७२ जना विद्वानहरूले उहाँको नेपाली साहित्यप्रतिको योगदानलाई गहनताको साथमा उठाएको पाएँ । मलाई लाग्यो विभिन्न दृष्टिकोणबाट उठाइएका उहाँप्रतिका आदरभावलाई १–२ पङ्क्ति भए पनि यस लेखमा समावेश गनुपर्छ । त्यसोहुँदा सर्वप्रथम यस कृतिमा लेखिएकै आधारमा उहाँको एउटा छोटो परिचयतिर लागौं ।


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- जन्मदिनको शुभकामना तिमीलाई
- खहरेको भेल-रहेछ
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना
- छोरीको जन्मदिनको शुभकामना
- शुभकामना! जन्मदिनको !!
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कुकुर
- चर्चित नेपाली यौनकथा
- दुब्ले बाइ (कथा)
- पछिल्ला रचनाहरू
- पाँच मुक्तक (अब त टाढा भएछु)
- गजल:तिम्लाई माया गर्ने मेरो मन !!
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- अधुरो ईच्छा (यौन कथा)
- आँसु हाँसो मिलन बिछोड
- रुपकी रानी रुपा (मनोवाद यौन कथा)
- अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
- विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
- गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
- पाठ्यक्रममा साहित्यिक कृति
- थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
- विद्यार्थी हुँ म
- मेरी बहिनी
- प्रेम कविता
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- तिमीलाई जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- नयाँ बर्षको शुभकामना
Last viewed:
- समय
- चिच्याउने नै यँहा हित
- बाटो बन्द भएपछि
- हाइकुमा समर्पित
- उप्काएर उही घाउ, दुखाएर रोएँ,
- के हो यो जीवन ? ?
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- म मरेको पल
- तिम्रो बिदाई
- प्रस्तावित राष्ट्रगान
- आज फेरी अन्जान मै
- कहाँ खोजु तिमीलाई ?
- नेपालमा जातीय विभेद
- गौंथलीको चिरबिर (१)
- सम्झनाको तरेलीमा
- नारी आकर्षण (लघुकथा)
- बिडम्बना
- मर्न बरु गाह्रो हुन्न
- अपरिचित जँड्याहा र भाषण अनि हामी
- सुनको बिहान
- गाउले जीवन
- उदयपुरमा एक मूर्तिभित्र पाँच मान्छे
- फोटो हेरेर
- बिछाेड र पर्खाइ
- कुरा फेरि रक्सीकै
- तिम्रो यादमा
- उज्यालाे
- शुभकामना! जन्मदिनको !!
- चारिटा मैथिली हाइकु - ५ (बरक गाछ)
- अजिङ्गर र असफल राष्ट्र
नयाँ प्रतिकृयाहरू
1 week 5 days ago
2 weeks 5 days ago
3 weeks 3 hours ago
4 weeks 1 hour ago
4 weeks 4 days ago
4 weeks 5 days ago
4 weeks 5 days ago
4 weeks 6 days ago
7 weeks 2 days ago
7 weeks 2 days ago