• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा
  • राना भाषा

ढल्छ अँध्यारो

Suresh Gautam — Tue, 12/01/2020 - 16:33

  • गीति कविता
  • सुरेश गौतम

ढल्छ अँध्यारो सानै दियो बालेपछि
टोक्छ त विशालु सर्पलाई पालेपछि

बिदा भएँ भन्थ्यो माइलो, पोल्दा रापतापले
फर्किन खोज्दै छ मसानहरू जागेपछि
ढल्छ अँध्यारो सानै दियो बालेपछि
टोक्छ त विशालु सर्पलाई पालेपछि

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 23
  • Add new comment
  • Read more
  • 56 reads
Tweet facebook

अभिसप्त

editor — Sat, 11/28/2020 - 20:32

  • गद्य कविता
  • पेशल आचार्य

नाकाम
नालयक
नासमझ
र नादान यो समय
जसले हिजो पउल आस देखायो
जसले हिजो धेरै विश्वास देखायो
आज फनक्क तीनसय चौँसठ्ठी डिग्री फर्किएर
आफ्नो विरानो नचिन्ने भएको छ

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 33
  • Add new comment
  • Read more
  • 51 reads
Tweet facebook

मेरो कविता

editor — Sat, 11/28/2020 - 20:29

  • गद्य कविता
  • बी बी ठकुरी

मेरो कवितामा
सञ्ज्ञा, सर्वनाम, क्रिया र विशेषणहरूसँगै
भूत, वर्तमान भविष्यहरू छन् ।
माया गर्ने जोडीहरूका लागि
एकान्त वनपाखा छ,
सपना देख्नेहरूका लागि
मेरो कवितामा
स्वप्नलोक पनि छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 21
  • Add new comment
  • Read more
  • 70 reads
Tweet facebook

प्रभु ! मेरो बचपन फर्काइदेऊ

editor — Sat, 11/28/2020 - 20:28

  • गद्य कविता
  • राजेश अधिकारी

लगौंटिया साथीहरुसँग बरालिदै
हातमा गुलेली अनि
कट्टुका इँजारघर भरी
कमेरे मट्याङ्ग्रा बोकेर
उन्मुक्त अल्लारे भै
डाँडा पाखा अनि बन फाँट
चहार्दाका ती स्वप्निल स्मृतिले

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 18
  • 1 comment
  • Read more
  • 83 reads
Tweet facebook

दुर जो कोनाक बेमत भेल छी ?

editor — Sat, 11/28/2020 - 20:26

  • मैथिली भाषा
  • सुधा मिश्र

दशमीबाट तकिते बितल कोजगराक चान उगादीय
फुल हमर फुलल अछि आबि अँहा आँगन गमकादीय

धोती कुर्ता गमछामे अँहा लगबै जेना नवका वर यो
ललितगर नुवा पहिर हमहु बटबै पान मखान यो

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 31
  • Add new comment
  • Read more
  • 56 reads
Tweet facebook

का लेङ्लि हाइदोङ अर्थ मान्थु (कविता)

editor — Sat, 11/28/2020 - 20:23

  • धिमाल भाषा
  • डम्बर धिमाल

का लेङ्लि हाइदोङ अर्थ मान्थु ना खार्तेङ हानेलाउ
काङ्को जिवनसो दुरे झन् दुरे हानिकाताङ हानेलाउ
नादोसाङ काङ्को जिवनको कदम उन्धितेङ हानेलाउ
का हेता दोकाआ रो,लेङ्लि जब ना मेओतेङ हानेलाउ

दिलको ब्यथा बल्झिखें घरीघरि ना छुटिनासो
सन्चो मान्थु जिवन्ता बोमि जेन्तेङ लेङ फुटिनासो
बदलेलि माद्वोघाँ नांको लेङ्मुचुका स्यहारि परिनासो
काङ्को जिन्दगि खान्तेङ नाङ्कोङ प्यारि परिनासो

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 30
  • Add new comment
  • Read more
  • 57 reads
Tweet facebook

जालको कमाल

editor — Sat, 11/28/2020 - 20:19

  • बाल कथा
  • ललिता 'दोषी'

सुरजीतले खुसी हुँदै चिच्याए –“बा ए बा ...!” घरको ढोका खोलेपछि बोल्दाबोल्दै सुरजीतको बोली रोकियो ।

काठको खटियामा सुतेका कनैयाले सुरजीततिर हेर्दै भने –“तँ खुसी हुनको कारण मलाई थाहा छ । तँ यस परीक्षामा पनि पहिला नै भइस् होइन ?”

सुरजीतले बाबुको निधार छाम्दै भने–“ला, तपाईंलाई त ज्वरो पो आएछ । ओठमुख पनि सुकेछ पानी खाने हो ?”

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 27
  • 1 comment
  • Read more
  • 135 reads
Tweet facebook

काली

editor — Sat, 11/28/2020 - 20:14

  • गीति कविता
  • राम योञ्जन

हिउँभन्दा पनि गोरी एउटी काली छे
यदाकदा माया लुकाउने अलि जाली छे

काली तिम्रै मुस्कानमा हराउने गर्छु
तिमीलाई देखी निदरीमा कराउने गर्छु

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 23
  • Add new comment
  • Read more
  • 455 reads
Tweet facebook

गाली पनि मिठो हुन्छ

editor — Sat, 11/28/2020 - 20:10

  • गजल
  • अजित आचार्य

गाली पनि मिठो हुन्छ सुनेपछि मिलाएर
जाली कुरा सत्य भाछन्, बुनेपछि मिलाएर

चोट खाँदा पीडा भुल्छु, चोटैचोट देऊ प्रिय
चोटको माला राम्रै भाछ, उनेपछि मिलाएर

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 19
  • Add new comment
  • Read more
  • 266 reads
Tweet facebook

ताहूँ

Dahal — Sat, 11/28/2020 - 12:31

  • छन्द कविता
  • चिरञ्जीबी दाहाल

विशालै बनेली निराला अतुल्य
बसाहा चिनारी छ ताहूँ अमूल्य ।
अतीवै पियारो थियो पाठशाला
शुभेच्छा पठाएँ यही हालसाल ।।

निशाको सुनौलो जुनेली झरेझैं
शितैका छिटाले तरेली परेझैं ।
धपक्कै बलेको उज्यालो मुहार
थपक्कै बसेको छ ताहूँ बजार ।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 7
  • Add new comment
  • Read more
  • 42 reads
Tweet facebook

संयन्त्र चाहिएको छ

editor — Sat, 11/28/2020 - 10:26

  • गद्य कविता
  • बाबुराम पन्थी गुल्मेली

जहाँ मेची काली सीमा रक्षामा अविरल बगिरहून्
हिमाल अटल बनिरहुन्
टनकपुर,सुस्तावासीहरू नेपाली बनेर हाँसिरहून्
र मेरा शासक
"घुष लिने र घुष दिने राष्ट्रका ठुला शत्रु हुन् "
ठानिरहून्
नेपालीलाई नेपाली भएको
सपना देख्ने अधिकार मिलिरहोस।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 41
  • Add new comment
  • Read more
  • 148 reads
Tweet facebook

यात्री

Hari Thapa — Thu, 11/26/2020 - 12:30

  • गद्य कविता
  • हरि मोहन थापा

उनको सामीप्यताले उब्जाएका
मनका अनेकौ अन्तर सङ्घर्षहरुलाई
थुञ्चेभरि भारी बोकाएर
घनघस्याको उकालो चढाए पनि
कहिल्यै नथाक्ने ऊ एउटा बटुवा

न थाक्ने छन् उसका आशा अनि अभिलाषाहरू

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 20
  • Add new comment
  • Read more
  • 68 reads
Tweet facebook

नारी के हो त्यो बुझौ

Biju Subedi — Wed, 11/25/2020 - 21:37

  • गद्य कविता
  • बिजु सुवेदी (विजय)

नारी यहाँ छन् उपभोग्य बस्तु
चुल्हो चौको उनैले खट्छिन्
घरको काम दिनरात गर्छिन्
जवान भएपछि अर्कै जात हुन्छिन्

काम गर्दागर्दा सास फेर्न पाउँदिनन्
घर फर्कँदा ढिलो आउने छुट हुँदैन

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 12
  • Add new comment
  • Read more
  • 171 reads
Tweet facebook

नवजीवन

editor — Sun, 11/22/2020 - 15:09

  • गद्य कविता
  • मान्सी मनोहर

शायद म जन्मिदा
तिमीले जीवन पाएकी थियौ
पहिलो पटक डाँको छाड्दा
मनले हाँसेकी थियौ
खुशीले नाचेकी थियौ

त्यसपछि कहिल्यै हाँसेनौ ... म रुँदा
पहिलो पटक म रुँदा हाँसेकी तिमी
त्यसपछि म रुँदा तिमी रुन्थ्यौ
म हाँस्दा तिमी हाँस्थ्यौ
सँगै गाउँथ्यौ हामीसँगै नाच्थ्यौ

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 16
  • Add new comment
  • Read more
  • 132 reads
Tweet facebook

राजविराज : मेरो सम्झनामा

editor — Sun, 11/22/2020 - 14:38

  • संस्मरण
  • यामनाथ पौडेल

जीवन एक यात्रा हो, कर्मशील मानवले कर्तव्य पुरा गर्न यात्रालाई निरन्तरता दिनै पर्छ । यात्रा विनाको जीवन खल्लो तथा निरस हुन्छ । जीवनमा मैले धेरै यात्रा गरेको छु । २०५० देखि २०६५सम्मको मेरो जीवनको यात्राक्रम हालको २ नम्बर प्रदेशमा पर्ने सगरमाथा अञ्चलको सदरमुकाम सप्तरी जिल्लामा भएको थियो । १५ वर्षदेखि गरेको यात्राका केही स्मरणहरू मेरो जीवनका अभिन्न अंग बने ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 25
  • Add new comment
  • Read more
  • 104 reads
Tweet facebook
  • « first
  • ‹ previous
  • …
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • …
  • next ›
  • last »
Syndicate content

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • appreciate
    1 day 9 hours ago
  • आभार
    2 days 4 hours ago
  • बहुत खुब कहिल्छि ।
    5 days 3 hours ago
  • आभार प्रकट गरे
    1 week 2 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 week 5 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    1 week 22 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    1 week 1 day ago
  • किताब राम्रो रहेछ । बधाई छ
    1 week 1 day ago
  • एकदम सान्दर्भिक
    1 week 1 day ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • मिथिलाक किसान
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • विद्यार्थी हुँ म
  • कोरोना भाइरस
  • जन्मदिनको शुभकामना
  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • छोरीको जन्मदिनको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • हाम्रो बारेमा
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • शुभ दिन बिहानीको
  • जन्मदिनको शुभकामना तिमीलाई
  • महलकी रानी
  • देशभक्त हुँ म
  • गजल ( बिर्सिएको छैन आमा )
  • पुराना कुरा
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
  • भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
  • प्रेम पाप होइन
  • यसै गरी मिलोस तिम्रो माया
  • मैले कविता लेख्नै बिर्सेँ
  • शुरुशुरुमा
  • शेक्सपियर, एभन र म
  • जुनेली रात
  • हामी कोपिला
  • चर्चित नेपाली यौनकथा

Last viewed:

  • थुक्क झाक्ने जिन्दगि
  • माया चिज पनि अनौठो को रहेछ
  • बरु पलाँसको फूल मनपर्छ!
  • रुने किन होला
  • लाहुरे फूल ! म तिम्रो नाम फेर्न चाहन्छु
  • स्तर खोज्नुपर्‍यो
  • नागार्जुन देवताको पौराणिक गाथा
  • विपतीमा कसैले बास दिएन
  • पिताज्यूको सम्झनामा
  • मेरो देश नेपाल
  • सानो कापी (लघुकथा)
  • तिम्रो जस्तो मुटु
  • तिमी कहाँको नागरिक ?
  • स्वर्णपात्रमा ईतिहास कोर्नु छ
  • जीन्दगी
  • बन्धन आफैँ टुट्यो अरे
  • मेरो आँखालाई राख्ने फुलबारी छैन
  • उसकी स्वास्नी पोइला गई रे !! (वास्तविकवादी कथा)
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • आफ्नै खोटो कर्मलाइ धिकार्दै जिए प्रिया
  • जन्मिएको ठाउ सम्झदै छु
  • मेरो सानो मान्छे
  • अन्तरिम सपनाहरूको उडान
  • अभिसप्त
  • कथा त सानै हो, तर व्यथा .....?
  • यत्रतत्र मन
  • दुख्यो
  • कति आए कति गए नँया सालहरु
  • मैनबत्तीको शिखा
  • मेरो सपना
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित