• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

मन हुन्छ

BhawaniKhatiwada — Sun, 11/26/2017 - 12:41

  • गजल
  • भवानी खतिवडा

जहाँ पुग्छौ उहीं‌उही‌ पुग्न मन हुन्छ
सधै‌ तिम्रो बाटोमात्रै रुँग्न मन हुन्छ ।

कैलेकाही‌ टाढाटाढै बस्न पाए हुन्थ्यो
सधै‌ भरि तिम्रै अघि झुक्न मन हुन्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 96
  • Add new comment
  • Read more
  • 285 reads
Tweet facebook

दुई मुक्तक (म जलेपछि मात्र)

editor — Sat, 11/25/2017 - 21:15

  • मुक्तक
  • दीपा धिताल

१)
म जलेपछि मात्र आगो तापुला भनेर बस्यौ
अनि मात्र पत्रिकामा छापुला भनेर बस्यौ
जब पत्थर बनेर मूर्ति जस्तै अडिए म मन्दिरमा
त्यसपछि पोल्टाभरि आशीर्वाद थापुला भनेर बस्यौ ।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 172
  • Add new comment
  • Read more
  • 285 reads
Tweet facebook

मौलिक साँझ

editor — Sat, 11/25/2017 - 21:09

  • गद्य कविता
  • पेशल आचार्य
  • साँझमाथि केही कविताहरू

दरबारमा साँझ
घरबारमा साँझ
उष्ण साँझ
शितोष्ण साँझ
तृप्तताका सन्धिसर्पन भित्र
अनेक साँझ,

अवतार साँझहरू
कतै गुनासा भाक्छन्
संघीय साँझहरू
कतै विद्रोह कबोल्छन्

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 133
  • Add new comment
  • Read more
  • 598 reads
Tweet facebook

दुई मुक्तक (घाम लागे पनि)

Yubraj Bhandari — Sat, 11/25/2017 - 09:59

  • मुक्तक
  • युवराज भण्डारी

१)
घाम लागे पनि बादल हट्न सकेन
आँखा जुधे पनि माया बस्न सकेन
आँखाबाट परपर भाग्न थाले निद
दिन बिते पनि रात कट्न सकेन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 156
  • Add new comment
  • Read more
  • 535 reads
Tweet facebook

प्यारो मान्छे तिमीलाई जन्मदिनको शुभकामना

hajurkosaugat — Sat, 11/25/2017 - 06:55

  • संस्मरण
  • सौगात श्रेष्ठ

यो समय कति छिटो छिटो चल्छ है ? थाहै हुँदैन समय बितेर गएको । तिमीसँग चिनजान भएको पनि आठ वर्ष पुग्न लागिसकेछ । अनि यो पुग नपुग आठ वर्षको यात्रा खै कसरी कसरी बिते थाहै भएन । मलाई यकिन याद त छैन कि तिमीसँग पहिलो पटक कहाँ बोलेको थिएँ तर मलाई सम्झनामा भएसम्म विद्यालयमा रेडक्रसको पुर्नगठनबाट परिचय भएको थियो हाम्रो ।

त्यो परिचय त्यतिमै सीमित रह्यो म अध्यक्ष, तिमी उपाध्यक्ष अनि अरु साथीहरू अरु अरु पदमा । चलि नै रह्यो यात्राहरू आफ्नै गतिमा, आफ्नै रफ्तारमा । जति जति समय अघि बढ्दै गए परिस्थितिहरू फरक हुँदै गए । हुन त पहिले पनि परिस्थितिहरू आफ्नो अनुकुल त कहाँ पो थिए र ?

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 677
  • Add new comment
  • Read more
  • 799 reads
Tweet facebook

उत्कृष्ट संस्मरणात्मक शोक ग्रन्थ : ननिख्रिएका आँसु

bheshraj71 — Sat, 11/25/2017 - 04:14

  • पुस्तक/कृति समीक्षा
  • भेषराज रिजाल

वि.सं. २००७ साल भदौ ११ गते गोरखा जिल्लाको ताकुमाझ लाकुरीबोट गाउँमा माता ललिताकुमारी गुरुङ र पिता कप्तान दीर्घसिंह गुरुङको कोखबाट जन्मनुभएका दोलखबहादुर गुरुङले शिक्षा स्नातक (B.ED.) प्रशासन स्नातक (D.P.A.) र समाजशास्त्रमा स्नातकोत्तर (M.A.) शैक्षिक उपाधि हासिल गर्नुभएको छ । २०६३ सालदेखि निर्वाचन आयोगको आयुक्त हुँदै कार्यवाहक प्रमुख आयुक्त पदबाट वि.सं. २०७२ साल भदौ १० गते सेवानिवृत हुनुभएको छ । २०२३ देखि २०२६ सालसम्म परोकार आदर्श मावि, जौबारी, गोरखामा र २०३० सालदेखि २०३२ सालसम्म भानु मावि, दरबारहाइस्कुल, रानीपोखरीमा अध्यापन गरी जागिरे जीवन शुभारम्भ गर्नुभएका गुरुङले २०३३ सालदेखि २०३६ सालसम्म माध्यमिक विद्यालय निरीक्षक रही मुगु र सिन्धुपाल्चोक जिल्लामा काम गर्नुभयो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 488
  • 1 comment
  • Read more
  • 885 reads
Tweet facebook

ग्रेट फल्स उपन्यास अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित

editor — Sat, 11/25/2017 - 04:08

  • कला/साहित्य समाचार
  • विजय थापा

झोला चलचित्रका लेखक तथा साहित्यकार कृष्ण धरावासीको ग्रेट फल्स उपन्यास २०१७ को अनेसास सर्वोत्कृष्ट पुस्तक घोषित भएको छ l धरावासीले खुशी व्यक्त गर्दै अनेसासलाई धन्यवाद दिएका छन् l अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यका विविध विधामा लेखिएका उत्कृष्ट पुस्तकहरुलाई प्रदान गर्ने गरेको अनेसास उत्कृष्ट पुस्तक पुरस्कार २०१७ को नतिजा छापा विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 211
  • Add new comment
  • Read more
  • 392 reads
Tweet facebook

दिनहरु बित्दै गर्दा (मुक्तक)

okhaldhungeyatr... — Sat, 11/25/2017 - 04:01

  • मुक्तक
  • सबिन मगर

दिनहरू बित्दै गर्दा, गएसाथहरू सेलाउँदै
महिनाहरू बित्दै गर्दा, गए यादहरू सेलाउँदै
दिन पछि महिना, महिनापछि वर्ष क्रमश
वर्षौपछि त गए ती मिलेका हातहरू सेलाउँदै

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 114
  • Add new comment
  • Read more
  • 180 reads
Tweet facebook

पढ मेरा भाइ बैना

Biju Subedi — Fri, 11/24/2017 - 22:20

  • गद्य कविता
  • बिजु सुवेदी (विजय)

मेरो व्यथा नै कुनै नबुझिदिएपछि
मेरो विचार नै कुनै नसुनिएपछि
मैले मभन्दा तिमी सानै भए पनि
मैले मभन्दा तिमीलाई मानै दिए पनि
मेरो हाम्रो भन्ने समस्या तिमीले नसुनेपछि
तिम्रो कागजी घोडाको बुजुर्वा डिग्री नै भए पनि
तिमीमा विवेक शून्य देखेपछि
तिमीलाई अनपढ गँवार भन्न करै लाग्यो

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 161
  • Add new comment
  • Read more
  • 595 reads
Tweet facebook

हलीउड हिल

dotpen — Thu, 11/23/2017 - 10:15

  • कविता
  • पद्मराज काफ्ले

तिम्रै नाम जपिसकेँ
तिम्रै शरण परिसकेँ
जतिसुकै लुके पनि
बादलमैँ घुसे पनि
चन्द्रिका ! वायु बनी हेरिसकेँ !

‘हली ऊड हील ‘ डाँडो
‘एन्जलहरू’ नाच्ने डाँडो
अर्ध नग्न खुल्खुले डाँडो
अग्लो हील नाच्ने डाँडो
ओ हो ! अर्ध नग्न नचाउने डाँडो !!

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 50
  • Add new comment
  • 102 reads
Tweet facebook

कवितारामका दुई कथासंग्रहः एक पर्यावलोकन

HomSuvedi — Thu, 11/23/2017 - 04:21

  • विश्लेषण/समालोचना
  • होम सुवेदी
  • मेरा समालाेचनााहरु

(कवितारामजी
निकै घनिष्टता थियो मेरो तपाईंसँग । आज म मेरो पुरानो साामग्रीका साथ तपाईंको हार्दिक स्मरण गर्दछु । यहाँको स्मृतिमा यही पुरानो पुष्प मझेरीमा चढाउँदै मझेरीका समग्र परिवारहरुको तर्फबाट समेत आत्माको चिर शान्तिका लागि प्रार्थना गर्दछु ।
होम सुवेदी )

प्रसङ्गपूर्वको केही विषय
समीक्षणकर्मका लागि मेराअघि २०३६ र २०३८ सालमा प्रकाशनमा आएका दुई वटा कथाका पुस्तक रहेका छन् । पहिलो संग्रह चाहिं सारसंग्रह प्रकाशन काठमाडौंबाट छापिएको हो । अर्को कथासंग्रहको प्रकाशन भने साझा प्रकाशनबाट भएको छ । पहिलो कथाको पुस्तकको नाम ‘कालो कथा’ हो र दोस्रोको नाम चाहिं ‘प्रलाप’ हो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 125
  • Add new comment
  • Read more
  • 634 reads
Tweet facebook

जीवन यात्रा: गोलबजारदेखि खरैयासम्म

editor — Thu, 11/23/2017 - 04:16

  • संस्मरण
  • नन्दलाल आचार्य

२०७४ कार्तिक १० गते पारिवारिक बोझ बोकेर सिरहाको गोलबजार उत्रिएँ । कोठामा समान मिलाउँदा मनमा अरू बोझ थपिएछ । २०४७ साल अघिदेखिको बोझभन्दा भिन्न थियो त्यो बोझ ।

मनोबोझ यत्ति थपिएछ कि म त्यही बोझले पुरिएर शरीरको आधा पाटो नचल्ने भएर कार्तिक १३ गते विराट नर्सिङ होमबाट बाहिरिएँ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 635
  • 2 comments
  • Read more
  • 497 reads
Tweet facebook

युग गयो

editor — Thu, 11/23/2017 - 04:11

  • गद्य कविता
  • अमर निराकार राई

‘तिमी फूल भए, म हाँगा...’
भन्ने युग गयो ।
भावनाको आवेगमा डुबेर
सुन्दर अक्षरमा
प्रकाश कोविदको उपन्यासको
‘मोती दिएर आँशु बटुले
हार भएन जीत ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 85
  • Add new comment
  • Read more
  • 382 reads
Tweet facebook

कमिलाको लर्को

editor — Sat, 11/18/2017 - 16:48

  • बाल कविता
  • रमेशचन्द्र घिमिरे

यौटापछि अर्को फेरि अर्कोपछि अर्को
हेर साथी कमिलाको कति लामो लर्को

आँट्यो भने आँधीसमेत रोक्छ कमिलाले
उस्तै परे पहाड पनि बोक्छ कमिलाले
जाँगर पोख्न कत्ति पनि मान्दैन यो झर्को
हिँड्छ, हिँड्छ,हिँडिरहन्छ बनाई लामो लर्को

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 88
  • Add new comment
  • Read more
  • 578 reads
Tweet facebook

आमालाई चिठ्ठी

यामदास घायल 'सन... — Sat, 11/18/2017 - 16:35

  • गद्य कविता
  • यामदास घायल 'सन्तलाल'

आमा ।
मेरी पुज्य आमा ।
माटो र त्यो पाउबाट टाढा भए नि
मैले आफ्नो शिर राखेँ ।
मेरो माटो र त्यो पाउमा ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 300
  • Add new comment
  • Read more
  • 1178 reads
Tweet facebook
  • « first
  • ‹ previous
  • …
  • 63
  • 64
  • 65
  • 66
  • 67
  • 68
  • 69
  • 70
  • 71
  • …
  • next ›
  • last »
Syndicate content

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Thanks
    1 week 6 days ago
  • धन्यवाद होम सर !
    2 weeks 5 days ago
  • अरूतिर जे भए पनि शीर्षकमा ता
    3 weeks 1 day ago
  • उपयुक्त विषय उठान ।
    4 weeks 23 hours ago
  • जवाफ
    4 weeks 5 days ago
  • add
    4 weeks 6 days ago
  • उत्खँदिलो व्रह्माण्डीय रहस्य
    4 weeks 6 days ago
  • सुझाव
    4 weeks 6 days ago
  • देवता (लघुकथा)
    7 weeks 3 days ago
  • रगतको साँघु
    7 weeks 3 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • चर्चित नेपाली यौनकथा
  • दुब्ले बाइ (कथा)
  • पछिल्ला रचनाहरू
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • आँसु हाँसो मिलन बिछोड
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • पाठ्यक्रममा साहित्यिक कृति
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • तिमीलाई जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • नयाँ बर्षको शुभकामना

Last viewed:

  • तिमीले माया गर्नैपर्छ, भन्ने पनि कर छैन
  • हिडिरहेँ छातीभरि (मुक्तक)
  • हे ईश्वर !
  • सपना भुलाई सारा
  • अन्तिम ईच्छा
  • कति राम्री मेरी मायालु
  • म अभिभावक
  • नेपाली उपन्यासको बजार र प्रतिनिधि सन्दर्भहरू
  • "अनेसास आठौं काव्य गोष्ठी शृंखला" लस् एन्जलस् च्याप्टर
  • गीता उपदेश
  • तिहार र बलिराजा
  • खुशी छु म आज यहाँ धेरै-धेरै खुशी
  • फेसबुक च्याटिङमा श्रृङ्रगारकाण्ड - भाग १
  • सतिसाल
  • कामना एक ढड्डा संबिधानको
  • म आफ्नै उजाड जीवनमा रंग भर्दैछु
  • नदी, बस्ती, र सम्बन्ध
  • किन रोकियो गति मेरो कलमको
  • पहिलो चोटले काट्यो मलाई
  • तर पनि जेल
  • भन्सारको जागिर
  • आफैबाट आफैलाई धोका हुदैछ
  • मेरा गाउँका नानीहरू
  • नेपाल सलाई बट्ट
  • भवनीशङ्कर दङ्गाल र उनको गीतासार
  • सप्तरङ्गी टिका अब कस्को लागि साँचु
  • भग्नावशेष
  • कल्ले भन्छ सानी तिम्रो खेर गो जवानी
  • अहंकारी जीवधारी
  • चेतना
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित