• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

तिमी मेरी हौ

editor — Sun, 11/05/2017 - 23:31

  • गद्य कविता
  • सविन लम्साल

जब मैले तिम्रो चितामा आगो लगाएँ
जल्दैगर्दा लाग्यो
यो आगो मेरो हो ।
जब तिमी खरानी भयौ
लाग्यो
यो खरानी मेरो हो ।
जब खरानी माटोमा मिल्यो
लाग्यो
यो माटो मेरो हो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 63
  • Add new comment
  • Read more
  • 862 reads
Tweet facebook

दाइको भाले

editor — Sun, 11/05/2017 - 23:27

  • अनुभूति/मनोन्यास
  • दिव्यदीप दहाल

विजया दशमी २०७४को टीका ग्रहणगर्न आश्विन १४ गते शनिबार सरस्वती नगर चावहेल गइयो । दाइ हामी लगायतलाई टीकालागाइ दिन घरै बस्नुभएको थियो । परिवार सहित बिस्तारै घरको अन्तिम तल्ला पुगियो अर्थात चौथो तल्ला पुग्नु अघि जुत्ता खोलेर राखियो ढोकाको दाहिना तर्फ कान्छी भाइ बुहारी भाँडा सफा गर्दै थिइन । भित्री कोठामा पुग्नु अघि एउटा ठूलो भाले ढोकैमा भेटियो ।

किन भाग्दैन यो भाले ! मान्छे देखेपछि त कुखुरा भाग्ने गर्थ्यो यो भाले भागेन, म भित्र पसे । पहिले जादाँ कुकुर थियो त्यहाँ अहिले त्यो भालेले कुरको काम गरेको त होइन ! फेरि सोचें यो त खाने कुरापो हो त । कुकुर र भालेमा फरक त छ नि !

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 508
  • Add new comment
  • Read more
  • 363 reads
Tweet facebook

मान्छेको दर्शन

narayan pokharel — Sun, 11/05/2017 - 23:12

  • गद्य कविता
  • नारायण पोखरेल

कोही सम्झनामा पठाउन्न चिठी
छैन मन कतै मिठो कतै तितै तिती
बन्छ मानिस बैरागी बोल्छ कुरा निची
उठी जाने भाव छैन आफ्नै पीडा बोकी

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 43
  • Add new comment
  • Read more
  • 125 reads
Tweet facebook

मेरो सपना

editor — Sun, 11/05/2017 - 23:09

  • गद्य कविता
  • रोशनराज शर्मा

प्लस टु भ्याएर कुनै एक दिन
मनमा उमंग बोकेर म
हावा जत्तिकै हलुका भएर चढ्नु छ हवाई जहाज
- मेरा अगाडी छन पासपोर्ट भिसा र कयौं डकुमेन्टहरु ।

-चुनाव जितेको नेता
र, खेल जितेको खेलाडी झै
शीर ठाडो बनाएर उड्नु छ चरा बनेर ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 30
  • Add new comment
  • Read more
  • 545 reads
Tweet facebook

नौनी झिक्ने भ्यागुतो

editor — Sat, 11/04/2017 - 17:51

  • वैयक्तिक निबन्ध
  • पुन्य कार्की

दाइ ! कोही नौनी झिक्तैनन् अर्थात् कोही दही मथ्न तयार छैनन् । केवल अर्काले पारिदिएको मोही मिएर मुख बिगार्नेहरू छन् । अनि कत्ति अमिलो मोही भनेर मोहीको विषयमा नाटिकुटी गर्नेहरू छन् । आफू भैँसी नपाल्ने, आफू भैँसीलाई घाँस काट्न अल्छी गर्ने, दुध दुहुने, दही जमाउने र मही पार्ने काममा अल्छी गर्ने अनि अरुले पारेको मोही माग्न लुसुक्क ढुङ्ग्रो बोकेर अरुको ढोका चियाउने, मोही पाएपछि मोहीको विषयमा नकारात्मक टीकाटिप्पणी गर्ने, यसै प्रकृयाबाट गुज्रिएका छौँ हामी । हाम्रो मनोविज्ञानको रचना यसै किसिमले भएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 298
  • Add new comment
  • Read more
  • 404 reads
Tweet facebook

स्वप्नदृष्टि यात्रा महाकाव्यको शल्यक्रिया गर्दा

editor — Sat, 11/04/2017 - 17:47

  • पुस्तक/कृति समीक्षा
  • सदानन्द अभागी

परिचय –रामप्रसाद ज्ञावलीको जन्म, वि.सं.२०२४ वैशाख११ गते थानापति गा.वि.स.को वडा नं –३ मा पिता पं दुर्गाप्रसाद ज्ञावली र माता कुन्तादेवी ज्ञावलीका काहिँला पुत्ररत्नको रूपमा, भएको हो । उहाँले आफ्नै घरबाटै अध्ययनको प्रारम्भ गर्दै स्थानीय विद्यालयबाट औपचारिक शिक्षको थालनी गर्नुभयो । बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री प्रथम श्रेणीमा पास गरी, त्रिभूवन विश्वविद्यालयबाट नेपाली विषयमा एम.ए. प्रथम श्रेणीमा प्रथम भै सोही विश्वविद्यालयबाट नै नेपाली महाकाव्यमा वर्गीयता र वर्गद्वन्द्वको अभिव्यक्ति विषयमा विद्यावारिधिसम्मको उच्च शैक्षिक योग्यता हासिल गर्नुभएको छ । उहाँ आफूलाई शैक्षिक पेसामा समर्पित गर्नुभएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 411
  • Add new comment
  • Read more
  • 875 reads
Tweet facebook

घाम

editor — Sat, 11/04/2017 - 17:12

  • गद्य कविता
  • दीपा धिताल

गाउँ निदाएको छ आज फेरि तिम्रो अभावमा
आँगनी उराठ छ तिम्रो विछोडमा
माटो आश गर्छ तिम्रो सुन्दरतामा
गोरेटो एक्लो हुन्छ तिम्रो साथ विना
तिम्रो आगमनसँगै हामीलाई हेर्ने रहर छ इन्द्रेणीको रङ्ग
फुल्न फुल्न खोजिरहेका छन् हाम्रा सपनाहरू

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 39
  • Add new comment
  • Read more
  • 122 reads
Tweet facebook

फूलको गाजल

editor — Sat, 11/04/2017 - 17:05

  • गद्य कविता
  • पेशल आचार्य
  • नागढुङ्गामा उभिएर (कविता-संग्रह)

आँसुले नपखाल्ने
संसारको कुनै दुःख छैन
मिल्नुभन्दा ठूलो हित
कसैको पनि हुँदैन
जूनको शीतलताले
आजसम्म कसैलाई पनि
पोलेको था’छैन

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 60
  • Add new comment
  • Read more
  • 215 reads
Tweet facebook

यो कस्तो जमाना हो

sangeet pokhrel — Fri, 11/03/2017 - 20:43

  • मुक्तक
  • संगीत पोख्रेल

सीमानामा आज भोलि साँझ बिहानै गोली चल्छ
घर हाम्रो हो, तर यहाँ पराइको बोली चल्छ
न त दशैं, न त तिहार, न त फागु पर्व हजूर
खै किन हो यहाँ त बिनापर्व होली चल्छ ।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 72
  • Add new comment
  • 349 reads
Tweet facebook

जिन्दगी

करण बुढा मगर 'क... — Thu, 11/02/2017 - 10:11

  • मुक्तक
  • करण बुढा मगर 'क्रेजी'

जिउन सजिलो छैन जिन्दगी तनाव भइदिन्छ
खुलम-खुल्ला बाँच्न पाउदैन दबाब भइदिन्छ
हाँस्दै बाँच्छु भन्छु तर आँखामा आँसु आउँछ
कसैको माया, साथ र बोली अभाव भइदिन्छ

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 81
  • Add new comment
  • 476 reads
Tweet facebook

तिमी जहाँ त्यहीँ म पुग्न पाए हुन्थ्यो

shobha tamu — Thu, 11/02/2017 - 02:21

  • गजल
  • शोभा गुरुङ्ग

तिमी जहाँ त्यहीँ म पुग्न पाँए हुन्थ्यो
मलाई लान वायुपंखी घोडा आए हुन्थ्यो ।

सधैं हामी टाढिदा बिरानो झै लाग्ने
थाहै नपाई बतासले सँगै पारे हुन्थ्यो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 117
  • Add new comment
  • Read more
  • 438 reads
Tweet facebook

रेडियो

editor — Thu, 11/02/2017 - 02:17

  • सामाजिक कथा
  • बाबुराम पन्थी गुल्मेली

कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाइ भित्र मौरो परेकोले क्रियापुत्रीलाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाइ नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक बिदाको दिन भएकोले पनि दाजुभाइबीचको यो उपस्थिति संभव भएको थियो होला । मानौ यो कुनै मातमभन्दा पनि मेला लागे जस्तै थियो । हामी पन्थीहरूको बाहुल्य बस्ती भएको प्राकृतिक सौन्दर्यले सजिएको तम्घास नगरीमा ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 354
  • Add new comment
  • Read more
  • 426 reads
Tweet facebook

रोकूँभन्दा भन्दै आँसु

HomSuvedi — Wed, 11/01/2017 - 20:57

  • गजल
  • होम सुवेदी

रोकूँभन्दा भन्दै आँसु आँखाबाट झरेको छ
मेरो भाग्य दलानबाट अलिक पर सरेको छ ।।

विरहका भाकाहरू न्याउली गाउँछ रुखमा बसी
उसको गीत सुनी मेरो मुटु चिरा परेको छ ।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 73
  • Add new comment
  • Read more
  • 250 reads
Tweet facebook

म अलि हतारमा छु

bheshraj71 — Wed, 11/01/2017 - 15:42

  • गद्य कविता
  • भेषराज रिजाल

तपाईँ आउँदै गर्नुस् है
म अलि हतारमा छु !

तपाईँको मन्दिर जाने बाटो एउटै परे पनि
मेरो बस्ती जाने बाटो एउटै परे पनि
मलाई अलि हतार छ
तपाईँ आउँदै गर्नुस् है !

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 95
  • Add new comment
  • Read more
  • 393 reads
Tweet facebook

नेपाल संवत् र भ्रम

Trichandra — Tue, 10/31/2017 - 20:17

  • सांस्कृतिक समीक्षा
  • त्रिचन्द्र 'प्रतीक्षा'

नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको देशमात्र नभई इतिहासको विविध कालखण्डमा विविध संवतको प्रयोग भएको देश पनि हो । हालसम्मको अध्ययनले नेपालमा सबभन्दा पहिले प्रयोगमा आएको संवत् शक संवत् हो । आजभोलि नेपालमा मुख्यतयाः ३ वटा संवत् प्रचलनमा छन् । केही विदेशी चाड (जस्तैः नयाँ वर्ष जनवरी १, क्रिसमस आदि) मनाउँदा इस्वी संवत्, त्यसपछि सरकारी कामकाज तथा घरायसी कामका लागि विक्रम संवत् तथा चाडवाड, शुभकार्य तथा जन्ममरणका तिथिमितिमा नेपाल संवत् प्रयोगमा छन् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 169
  • Add new comment
  • Read more
  • 246 reads
Tweet facebook
  • « first
  • ‹ previous
  • …
  • 65
  • 66
  • 67
  • 68
  • 69
  • 70
  • 71
  • 72
  • 73
  • …
  • next ›
  • last »
Syndicate content

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • Thanks
    1 week 5 days ago
  • धन्यवाद होम सर !
    2 weeks 5 days ago
  • अरूतिर जे भए पनि शीर्षकमा ता
    3 weeks 3 hours ago
  • उपयुक्त विषय उठान ।
    4 weeks 1 hour ago
  • जवाफ
    4 weeks 4 days ago
  • add
    4 weeks 5 days ago
  • उत्खँदिलो व्रह्माण्डीय रहस्य
    4 weeks 5 days ago
  • सुझाव
    4 weeks 6 days ago
  • देवता (लघुकथा)
    7 weeks 2 days ago
  • रगतको साँघु
    7 weeks 2 days ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • खहरेको भेल-रहेछ
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • चर्चित नेपाली यौनकथा
  • दुब्ले बाइ (कथा)
  • पछिल्ला रचनाहरू
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • अधुरो ईच्छा (यौन कथा)
  • आँसु हाँसो मिलन बिछोड
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • विकासको बाटोमा फड्को मार्दै ढुंखर्क
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • पाठ्यक्रममा साहित्यिक कृति
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • तिमीलाई जन्मदिनको शुभकामना
  • हाम्रो बारेमा
  • नयाँ बर्षको शुभकामना

Last viewed:

  • अभागी माझघरे
  • मर्न बरु गाह्रो हुन्न
  • न रोग छ यो तनमा छ शोक मात्र मनमा
  • वकिल
  • मायाको सिरानी आँखामा छ
  • विद्वान् टेकनाथ गौतमका अवदानका केही सम्झना
  • नारीहस्ताक्षरमा तेस्रो स्थान ओगटेको पश्चताप लघुउपन्यास
  • खुशी (अनूदित लघुकथा)
  • फिरन्ते कविका गाउँघर ब्युँझाउँने अभियानका कविताहरू
  • यो दुई थोपा आँसु
  • ईश्वर, धर्म र हिन्दू समाज
  • बलत्कार
  • पागल भने पनि हुन्छ
  • खोजी खोजी बैरी नि
  • गज़ल (फूलले पनि मैलाई काट्छ धार भएपछि)
  • चोका
  • वेदना
  • अतीतका ती यादहरु
  • यस्तो मिठो कुन रोग सारिदियौ तिमीले
  • तरबार बलियो हुदैन नि
  • "बुद्ध एयर"
  • जुटौं, नफुटौं
  • स्नेही आनीको आत्मकथा
  • तिम्रो माया को निशानी
  • आकाशियता
  • प्रकृति र तिमी
  • यो मायाको मौनताले पोल्न थाल्यो मनमा
  • करेसामा फूल रोप्दा पलायो रे झार मात्रै
  • छोरी पढाउन कालापहाड
  • आँखामा तीन मुक्तकहरु
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित