मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home › विश्लेषण/समालोचना

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

सामाजिक समीक्षा

अन्तरमनको चित्कार

ks — Sun, 04/01/2012 - 14:34

  • सामाजिक समीक्षा
  • पार्वती शाही

कुरीति र कुसंस्कारको सीमित चौहोरा भित्र निस्कासिँदै उदेकको जीवन घिसारी रहेका हामी नेपाली नारीहरू । जिन्दगीको रंगमञ्चका पात्र हामी, एउटा निस्सार नाटकका दर्शक हामी । जीवन भोगाईको विचित्र नाटकमा कहाँ के हुदैन ? त्यसप्रति हामी अनभिज्ञ छौं । उक्त नाटकका मुक दर्शक हामी खाली ताली मात्रै बजाई रहन्छौं । हामी रंगमञ्चको पर्दा खस्दा पनि ताली बजाई रहेका हुन्छौं भने पर्दा उघ्रिदा त झन बेजोडको तालले हात पिटीपिटी ताली बजाई रहेका हुन्छौं ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • Add new comment
  • Read more
  • 1 attachment
Tweet

सङ्क्रमणकाल

ks — Sun, 01/15/2012 - 00:23

  • सामाजिक समीक्षा
  • दुर्गा खरेल

सङ्क्रमणकाल यस्तो सन्धिक्षण हो जसमा नयाँ आउने परिवर्तनको आशा हुन्छ र पुरानो व्यवस्था अन्त्यको पर्खाइमा हुन्छ । यो प्रसव पीडाजस्तो हो जसमा केही नयाँ कुरा प्राप्तिको आशाका साथै पीडा पनि हुन्छ । नयाँ कुरा प्राप्तिको कल्पनाले मन पुलकित हुनु यसको एउटा पाटो हो भने. पुरानो व्यवस्था फाल्दाको अप्ठेरो परिस्थिति अर्को पाटो हो । यो एक किसिमको द्वन्द हो जुन सङ्क्रमणकालग्रस्त हरेकले भोगिरहेको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 13
  • Add new comment
  • Read more
  • 1 attachment
Tweet

शौक, उर्दू साहित्य र नेपालगन्ज

kbs — Sun, 12/25/2011 - 22:37

  • सामाजिक समीक्षा
  • नरेन्द्रजंग पिटर
  • नेपाल साप्ताहिक

अर्थात्, मन्दिर मस्जिदले वैमनष्यता गराउँछ, मिलाप गराउँछ काव्यशाला ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • Add new comment
  • Read more
Tweet

स्त्रीपुरुष सम्बन्धका आधारहरू

kbs — Sun, 11/27/2011 - 01:29

  • सामाजिक समीक्षा
  • राप्रउ पोखरेल
  • मधुपर्क २०६८ मंसीर

लेखक जगदीश घिमिरे आफ्नो वहुचर्चित पुस्तक अन्तर्मनको यात्रामा लेख्छन्- "लामो रोग उपचारको क्रममा म नौ महिना ब्याङ्कक बसें । यस अवधिमा दुर्गा धेरैजसो मसँग रहिन् ।"

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 10
  • Add new comment
  • Read more
Tweet

बोल बमको महत्वसँगै भित्रीएको कुरीति

kbs — Thu, 08/18/2011 - 23:12

  • सामाजिक समीक्षा
  • सुरज गिरी

श्रावणको महिनासँगै सुरु हुने यो शुद्ध र शान्त मनले विशेष पर्वको रुपमा मनाइने "बोल बम बोल बम"ले हिन्दु राष्ट्रहरूलाई एकसुत्रमा बाँधी भाइचारा र धर्म संरक्षणको विशेष ज्ञान दिएको छ । यो श्रावण महिनाको सोमबारलाई विशेष गरी शिवजीको पूजा आराधना गरेर महिला तथा पुरुषहरूले आफ्ना पति तथा पत्नी अनि घरपरिवारमा सुख शान्तिको लागि बरदान मागेर वेलपत्र अनि अरु पुष्प गुच्छाहरूले पूजा गर्ने चलन छ ।

यो हामी हिन्दुहरूको लागि खुसीको कुरा हो कि यस पर्वको माध्यमले नेपालका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरू भेट भई मित्रत्व र वन्धुत्वको संदेशहरू आदान प्रदान गरेर एकसुत्रमा बाँध्ने काम गरेको पाइन्छ । तर विस्तारै विस्तारै यो पावन पर्वलाई कतिपयले फेशन, रवाफ, धाक, धन र ठूल्याँई प्रस्तुति गर्ने माध्यम पनि बनाउन थालेकोले यसलाई रोक्नको लागि हिन्दु धर्मावलम्बीका प्रमुख पण्डित तथा संचालकहरूबाट कुनै ठोस नीति अपनाउनु पर्ने र अनैतीक तरिकाबाट पूजापाठको नाममा भिडभाड मात्रै गराउन आउनेहरू, फेशन तथा अन्य कुनै पनि आफ्नोपनलाई ठूल्याँई देखाउनेहरूलाई र गरिब, दीन, दुःखी र सच्चा हृदयले पूजा गर्न आउनेहरूको एउटै भेषभुषा अनि साधारण तरिकाले हृदयदेखीनै भगवान शिवको पूजा गर्नुपर्ने मान्यताहरूलाई सर्वसाधारण माझ राखेर जानकारी गराउनु पर्ने कुराहरू पनि यथाशिघ्र लागु गरिनु पर्ने देखिएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 9
  • Add new comment
  • Read more
Tweet

साँढे

neupaneru — Wed, 08/10/2011 - 13:37

  • सामाजिक समीक्षा
  • रुमन न्यौपाने

सायद मोबाईल सिरानी मै थियो क्यार, कानै थर्किने गरी भाईब्रेट भयो । के चाहियो र जोन लिनन बिहानै मेरो शिरानीमै आईपुगे झै लाग्यो । गाउँदै थिए सुरिलो लय हालेर “सोच यहाँ स्वर्ग छैन, यो सजिलो छ यदि कोशिस गर्छौ भने । नर्क छैन यहाँ भन्दा तल, मात्र हामी माथि आकाश, सोच सबै मानिस आजको लागि बाच्दै छन्’’ । मैले हात लम्काएर भयो गाउनु पर्दैन भने झै अर्लाम बन्द गरिदिएँ । आँखा अझै खुलेको थिएन । दाहिनेतिर च्याम चुरुम तन्ना बजेको सुने, भाई अझै मस्त निन्द्रामा रहेछ । ओल्टे कोल्टे फर्किँदै । आफ्नो परक्षिा थियो । बिहानै विश्वविद्यालय पुग्नु पर्ने । पुषको सुरुवाती जाडो, फेरि आज अलिक चिसो थियो क्यार । सिरक फालेर बाहिर

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • Add new comment
  • Read more
Tweet

तिमि म अनि मेरो देश

neupaneru — Wed, 08/10/2011 - 12:56

  • सामाजिक समीक्षा
  • रुमन न्यौपाने
  • आफ्नै ब्लगमा(http://rumanamant.blogspot.com)

तिमी आफ्नो प्रेमीकालाई माया गर्छौ । घर, परीवार, बन्द ब्यबसायको माया गर्छौ । यर्थाथ यही हो, बास्तबिकता त यही हो की तिमी आफु निकटका हरेक हरेक बस्तु माथी माया देखाउँछौ । तर तिमीलाई लाग्दैन कि तिमी कसैलाई प्रेम गर्न छोड्दै छौ, कसैप्रती मोह टुटाउँदै छौ—देशप्रेम । हो तिमीमा कती छ देशप्रेम, के तिमी देशभत्त छौ ? तिमीलाई तिम्रो माटोको माया छ ? एकजना भाईको फेसबुकमा स्टेटस पढे, रमाईलो लाग्यो । आफ्नो देशलाई मिस गर्दै छ रे, र्पसी नेपाल आउँदैछ—

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • Add new comment
  • Read more
Tweet

भ्रष्टाचार, भ्रष्टाचारी, श्राप र सुभकामना !

kbs — Wed, 05/18/2011 - 22:13

  • सामाजिक समीक्षा
  • रत्न काफ्ले

भ्रष्टाचार शब्द “भ्रष्ट” र “आचार” दुई शब्द मिलेर बनेको छ । यी दुई शब्द मध्ये पहिलो शब्द “भ्रष्ट”मा शक्ति केन्द्रित हुनाले त्यसमा जोडिएर आएको “आचार” शब्दलाई उसै “भ्रष्ट” शब्दले आफ्नो गुरुत्वबलमा पारेको देखिन्छ । होइन भने “भ्रष्ट” र “आचार” शब्दलाई अलग अलग बुझ्दा यसले दिने अर्थ बिल्कुल भिन्न हुन आउँछ र मूलत “भ्रष्ट” शब्द अरु बढी ब्यापक बन्न जान्छ । “भ्रष्ट”ले बाटो बिराएको र समाजले बर्जित गरेको काम गर्ने भन्ने जनाउँछ भने “आचार”ले व्यक्तिको आचरण भन्ने बुझाउँछ । तथापि त्यो आचरण भ्रष्ट व्यक्तिको होस् या सदाचारीको, यसमा कुनै भिन्नता हुँदैन । यसर्थ, भ्रष्ट व्यक्ति तपाईं, हामी जो कोहि पनि हुन सक्छौं किनकि बाटो बिराउने जति सबैलाई भ्रष्ट्राचारी नै भन्ने गरिन्छ । नेपालको परिप्रेक्ष्यमा भने भ्रष्ट्राचारी उनैलाई मात्र मानिन्छ जस्ले सार्वजनिक पद धारणगरि पदीय दुरुपयोग द्वारा अर्थोपार्जन गर्दै आएका छन् । यस्मा लिने र दिने दुबै पक्ष्यलाई भ्रष्टाचारी मान्नुपर्ने हुन्छ । भनिन्छ - “ लाउकेले लाउ दिएर नै नाठो पल्कने हो ” । तर हामीकहाँ लाउके भन्दा नाठो नै शक्तिशाली बन्दै आएको देखिन्छ । लाउकेले लाउ दिनै पर्दैन, नाठोले नै जबर्जस्ती लाउ दिन बाध्य पार्छ र खुलेआम लाउकेलाई लुट्छ । दुबै आ-आफ्ना धर्ममा हिंड्दैनन् र पथभ्रष्ट भैदिन्छन् जस्का कारण भ्रष्टाचारले झाँगिने मौका पाउँछ । नाठाहरू खुलेआम भन्छन् - “मैले उस्लाई लुटिन भने अरुले नै लुट्छ । यसै उसै ऊ त लुटिनु नै छ । यसैले अरुले लुट्ने साटो मैले नै किन नलुट्ने ?” नाठाहरूको चित्तमा यही भावनाले जरो गाडेको हुँदा थोरै यसको भनक लाउकेले पनि पाएकै हुन्छ र ऊ धेरै थोरै लुटाउन तयारै हुन्छ । यहाँ, लाउकेका रुपमा नेपाली जनता, संघ संस्था तथा सरकारी निकायबाट काम लिनुपर्ने जति सबै समुदाय र नाठोका रुपमा सरकारी कर्मचारीलाई उभ्याएर हेर्दा माथी भनिएको कुरा ठीकै हो कि जस्तो पनि देखिन आउँछ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 16
  • 1 comment
  • Read more
Tweet

साहित्य बूढापाकाको मात्र क्षेत्र हो ? किन टाढिँदै छन् किशोरहरू साहित्यबाट

kbs — Sun, 04/03/2011 - 20:21

  • सामाजिक समीक्षा
  • सीताराम अग्रहरि
  • युवामञ्च २०६७ चैत

किशोर अवस्थाको अर्थ नै हुन्छ बाल्यावस्था र युवावस्थाको बीचको समय अथवा दुवैको सम्मिश्रण । मानिसको जीवनमा यो उमेर निकै महत्त्वपूर्ण हुन्छ । शेक्सपियरले 'द प्यासोनेट पिलगि्रम' मा युवाअवस्था र पाको अवस्थाको तुलना गरेका छन् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • Add new comment
  • Read more
Tweet

सहिदहरूप्रतिको कर्तव्य

kbs — Thu, 02/24/2011 - 21:49

  • सामाजिक समीक्षा
  • शिवप्रसाद भट्टराई
  • मुना २०६७ माघ

आफ्नो देशको स्वाधीनता, संस्कृति र स्वअस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर आफूलाई लोकहितमा समर्पित गराउने व्यक्तिलाई नै 'सहिद' भनिन्छ । प्रत्येक वर्ष माघ महिनामा हामी यस किसिमका सहिदहरूको संस्मरण गर्दै सहिद दिवस मनाउने गर्दछौँ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 8
  • Add new comment
  • Read more
Tweet
  • 1
  • 2
  • 3
  • 4
  • next ›
  • last »

Syndicate content

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    22 hours 58 min ago
  • Nice
    2 days 3 hours ago
  • a sound poem!
    5 days 17 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 17 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 17 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 18 hours ago
  • ramro
    5 days 19 hours ago
  • Nice !
    5 days 23 hours ago
  • तीता पलका बारेमा
    6 days 21 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 22 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • म एक पात्र हुँ
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • नाट्यसम्राट् बालकृष्ण सम
  • आइमाइ
  • खाली छन् है प्रगतिका पाना यता गाउँतिर
  • मुटु दुख्दो रैछ माया
  • कहाँ जन्म पाएँ
  • रिटर्न टिकट
  • भगवान
  • खन्ती
  • बन्दुक र कविता
  • मैथिली कथायात्रामा भ्रमर
  • शीर्षक के हो ? (मुना बैशाख २०६६)
  • अढाइ कोटि फूल हाँसुन् भाका लिँदै नौलो
  • स्याल र मृग
  • के छ गधाले बोकेको फलामको बाकसमा ?
  • मैले दिएको माया रहेछ
  • गजल
  • गीतका आकाश
  • मरिसकेको छु जलाऊ आएर अब
  • आक्रोश (लघुकथा)
  • यत्रतत्र मन
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित