मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home › निबन्ध

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

नियात्रा

कालिञ्चोकलाई स्पर्श गर्दा

ks — Sun, 05/13/2012 - 00:50

  • नियात्रा
  • बिना तामाङ

कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसरी लाने हो

महाकवि लक्ष्मी प्रसाद देवकोटो यी काव्यिक हरफहरूले धर्म मन्दिरमा गएर मात्रै हुने कुरालाई नकारेको छ। यद्यपि हामीभित्र मनको अन्तरकुनामा रहेको कुनै अज्ञात शक्तिले हामीमा कालिन्चोक भगवतीको दर्शनाबिलाषालाई तिव्र पार्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet

साहित्यिक यात्रामा फूल र काँडाहरू

nrsubba — Fri, 05/11/2012 - 00:01

  • नियात्रा
  • नवराज सुब्बा
  • www.nrsubba.com.np

पल्लव साहित्य प्रतिष्ठानले आयोजना गरेको यस वर्ष अर्थात् २०६७ सालको समारोहमा भने मैले नगइ नहुने भयो । कारण २०६६ सालको पल्लव साहित्य सम्मानको सम्मानपत्र मैले थाप्न कारणवस सकिन । सोही सम्मान ग्रहण गर्ने र नारायणघाट तीर्थ गर्ने श्रीमतीको इच्छा पूरा गर्ने हिसाबले साहित्यिक यात्रा भनौं कि तीर्थयात्रा गर्न हामी निस्कियौं चितवनयात्रामा ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • 4 comments
  • Read more
Tweet

सर्लाहीको सिम्फोनी

ks — Sat, 04/07/2012 - 22:36

  • नियात्रा
  • डा. रामदयाल राकेश
  • नेपाल साप्ताहिक

४ माघ २०६८ को रात्रिबसबाट सर्लाही जिल्लाको सदरमुकाम मलंगवा जाने कार्यक्रम निश्चित गरेका थियौँ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
  • Add new comment
  • Read more
Tweet

मुक्तिनाथमा मन खिन्न

ks — Sun, 04/01/2012 - 21:44

  • नियात्रा
  • हरिदेवी रोकाय
  • हिमाल खबरपत्रिका

हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोमदेखि कच्ची सडकमा करिब डेढ घण्टा उकालो मोटरयात्रा गरेपछि मुक्तिनाथ मन्दिर पुगिन्छ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
  • Add new comment
  • Read more
Tweet

ग्राम्स्कीको देश इटलीमा

ks — Sun, 03/11/2012 - 21:24

  • नियात्रा
  • ???
  • मधुपर्क २०६८ माघ

सन् २००८ को नोभेम्बरमा नवमार्क्सेली चिन्तक एन्टोनियो ग्राम्स्कीको देश इटलीको भ्रमण गर्ने अवसर मिल्यो । हर्षले मन पुलकित भयो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 3
  • Add new comment
  • Read more
Tweet

"उकाली ओराली "

Keshab Singh Dhami — Tue, 12/27/2011 - 15:55

  • नियात्रा
  • केशब सिंह धामी

सुख दु:ख भनेकै सम्बन्ध त हो नी । कोही मान्छेसँग सम्बन्ध गाँसिन्छ अनि सुरु हुन्छ यात्रा, दु:खको या सुखको । उनका दीनहरू आजकल गुलाफझैँ फुल्न थालेका छन् । मीठो सम्झना शीतल पवन बनेर कहिले काही अझैपनी सम्झिनै रहन्छे । आजभोली पनि बिगतका ती तितामिठा कुराको वर्णन गर्छिन नजिकैको समिपमा आएर "केसु" माया नमार है यो जुनीमा त हजुरकी सङगेनी हुन नसके अर्को जुनीमा हजुरकै हुने छु । सम्झना बिर्सना मनको त्रिसना बाड्ने दिन सपनामा मात्र बाँकी छन, मनले सोचेको पुरा हुनेभए त आज हामी दुई किनारा भई बस्नु पर्ने नै थिएन । दैबको लीला भनुकी भाग्य को खेल भनु हामी बीचको सम्बन्धले नजुराएपछी कस्को के नै लाग्छ र?

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet

चियाङमाईमा बाघसँग खेल्दै

kbs — Sun, 12/25/2011 - 22:39

  • नियात्रा
  • पवन आलोक
  • नेपाल साप्ताहिक

तपाईंलाई सायद विश्वास नलाग्ला, कहीँ बाघसँग खेल्न सकिन्छ र ? खोर भए पनि बाघ आखिर बाघ नै हो।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
  • Add new comment
  • Read more
Tweet

जिन्दगीका केही पल

Keshab Singh Dhami — Fri, 12/23/2011 - 14:28

  • नियात्रा
  • केशब सिंह धामी

समयको गति संगै कहाँ को मान्छे कहाँ आयर नाता जोड्न पुगियो यो केवल उनि र म मा मात्र सिमित भयको छ । जिन्दकी मा अनेक थरिका मान्छे भेटिय नि मैले उनि संगै नाता किन जोडेछु मलाइ नि थाहा भयन, मात्र केही प्राप्ति को लागि भन्दा अनौठो लग्न सक्छ । तर मैले सोचेको थिया जिन्दकिमा कहिले कहिँ अनेक थरिका मोड हरु मा एक घुम्ती रहेछ जहाँ आफ्नै गति मा सिमित हुनु पर्ने मा कहाँ गयर अल्घियाछु मलाइ नि थाहा भयन । जवानी को जोस भनु की मर्द को चाहना भनु पराइ केटी प्रती को आकर्षित हुन्न होला र?

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
  • 2 comments
  • Read more
Tweet

टुक्रिएको देश सर्बियामा पेन सम्मेलन

kbs — Sun, 11/27/2011 - 01:26

  • नियात्रा
  • प्रकाश ए. राज
  • मधुपर्क २०६८ मंसीर

विश्वमा अमेरिका र सोभियत युनियनको नेतृत्वमा दुई पक्षको धु्रबीकरण भएको बेलामा म किशोरावस्थामा थिएँ र युगोस्लाभियाको नाम बारबार सुनिराख्दथेँ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 3
  • Add new comment
  • Read more
Tweet

जेरुसलेमको अबिस्मरणीय सम्झना

kbs — Sun, 11/13/2011 - 18:50

  • नियात्रा
  • दीप्स शाह

१८ अक्टोबर २०११

पूर्वतिर छ्याङ्गै आकाश खुलेको छ मानौँ निलो च्यादर अनन्त फैलिएको छ । जस्तो मेरो घर माथिको द्यौरालीबाट देखिन्थ्यो बिशुद्द नेपाली आकाश । अक्टोबर महिनाको आकाश, धर्ती, फूलपात, हावाको बयली, भुल्काभुल्की बादल सबै सबै मलाई असाध्यै मन पर्छ । यही चुल्बुले मौसममा मैले धर्तीमा पाइला टेकेको भएर पनि होला शायद । मन फुर्फुर गर्दैछ चटारोले उतिकै चेपेको छ । केही दिने जेरुसलेम घुम्डुल्को तयारी जो गर्नुथियो । 'एरुसलायम सेल जहाब'(सुनको जेरुसलेम) भनेर सम्पूर्ण याहूदीहरूले हृदयनत प्रार्थना गर्ने ठाउँ, संसारका तीन ठुला धर्म उत्पत्ति र बिकास भएको अपूर्व पवित्रस्थल जहाँ दुनियाँका हरेक मान्छे जीवनमा एकपटक पुग्ने अभिलाषा राख्छन् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 11
  • Add new comment
  • Read more
  • 2 attachments
Tweet
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • next ›
  • last »

Syndicate content

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    22 hours 59 min ago
  • Nice
    2 days 3 hours ago
  • a sound poem!
    5 days 17 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 17 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 17 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 18 hours ago
  • ramro
    5 days 19 hours ago
  • Nice !
    5 days 23 hours ago
  • तीता पलका बारेमा
    6 days 21 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 22 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • म एक पात्र हुँ
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • बुझ्नेले कुरा नबुझेपछि
  • नाट्यसम्राट् बालकृष्ण सम
  • परेली मै छौ कि कसो, माया भनी देखछु
  • आमा पनि मेरो बाबा पनि गीत
  • 'भाते' भन्नेलाई 'ज्यू'
  • भैगो दिनुपर्दैन
  • आइमाइ
  • खाली छन् है प्रगतिका पाना यता गाउँतिर
  • मुटु दुख्दो रैछ माया
  • कहाँ जन्म पाएँ
  • रिटर्न टिकट
  • भगवान
  • खन्ती
  • बन्दुक र कविता
  • मैथिली कथायात्रामा भ्रमर
  • शीर्षक के हो ? (मुना बैशाख २०६६)
  • अढाइ कोटि फूल हाँसुन् भाका लिँदै नौलो
  • स्याल र मृग
  • के छ गधाले बोकेको फलामको बाकसमा ?
  • मैले दिएको माया रहेछ
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित