मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
भौगोलिक समीक्षा
केदारनाथको 'शिर' डोलेश्वर महादेव
ks — Sat, 03/31/2012 - 22:31
उपत्यकाका प्रसिद्ध ऐतिहासिक तीन सहरमध्ये भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर काठमाडौँबाट पनि धेरै टाढा छैन ।
अन्नपूर्ण र मनास्लुको संगम
kbs — Mon, 06/20/2011 - 21:58
लमजुङ-मनाङ जोड्ने सडक निर्माण कार्यले गति लिन थालेपछि लमजुङको सदरमुकाम बेसीसहर सुनसान हुने त होइन भन्ने चिन्ता छाएको थियो।
पञ्चासेको सौन्दर्य
kbs — Wed, 03/30/2011 - 23:32
धौलागिरी अञ्चलको प्रवेशद्वारको रूपमा रहेको पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतको मध्यपहाडी जिल्ला पर्वतमा पर्यटकीय सम्भावनाका विविध आकर्षणहरू रहेका भए पनि आवश्यक पूर्वाधारको अभावमा पर्यटकीय गन्तव्यस्थलको रूपमा स्थापित हुन सकेका छैनन् ।
गजे घलेको गाउँ
kbs — Tue, 02/08/2011 - 01:50
कृष्ण आचार्य/बारपाक(गोरखा)
घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउँ हो, गोरखाको बारपाक जिल्लाकै प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको बारपाक गोरखा सदरमुकामदेखि एकदिनको पैदल दूरीमा पर्छ। सार्वजनिक सवारीसाधन प्रयोग गरेर जानेहरूका लागि छ देखि आठ घन्टा लाग्छ। निजी सवारी लिएर जानेहरू चारदेखि छ घन्टामै पुग्न सक्छन् बारपाक।
धार्मिक पर्यटनको क्षेत्र दाउन्नेदेवी
kbs — Sat, 01/29/2011 - 23:16
नेपालमा प्रशस्तरूपमा धार्मिक पयटकीय स्थानहरू छन् । त्यसमध्येको दाउन्ने देवीको आफ्नै महिमा र पहिचान छ । नवलपरासी जिल्लाको दुम्कीबास र बर्दघाटको बीचमा पहाड रहेको छ । यही पहाडी भागलाई दाउन्ने डाँडा भनिन्छ । यो ठाउँ बाइसे चौबिसे राज्य हुँदा पाल्पा राज्यमा पर्दथ्यो । हालका माकर, दुम्कीबास, वेलिवेनीपुर तमासपुर गाविस तत्काल मङ्गलपुर गाविसमा पर्दथे ।
मेरो प्यारो ओखलढुंगा
unknownsk — Fri, 01/14/2011 - 09:41
तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल बक्षस्थलमा
यो कविको शैशब काल बित्यो
हाँस्यो खेल्यो वनकुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण हरियाली अनि छंग-छंग बग्ने छहरा । सुसेली हाल्दै बग्ने खोला । सेतै दन्ते लहर खोलेर मुस्कुराई रहेको हिमशृंखलाहरू । अनि दुई पहाड़को बिचबाट आफ्नै गतिमा बगिरहेको लिखुखोला । साच्चै सुन्दर र रमणीय छ ओखलढुंगा । त्यसैले त सिद्धिचरण श्रेष्ठले पनि ओखलढुंगाको बर्णन गर्न पछि परेका छैनन । भावना मार्फत ओखलढुंगालाई प्रस्तुत गरेका छन ।
बिभिन्न जात-जातिहरूको बसोबास । मध्यपूर्वमा पर्ने सागरमाथाको काखमा रहेको ओखलढुंगा जिल्ला । आफ्नै किसिमको महत्व बोकेका धर्मं, सस्कृति, परम्परा रीतिरिवाज । धरातलीय स्वरूपले पनि सुन्दरता जिल्ला स्वच्छ हावा, पानी, हराभरा अनि स्वच्छ वातावरण । "सयौ थुंगा फूलका हामी एउटै माला नेपाली" अर्थात नेपालको राष्ट्रिय गानको सर्जक ब्याकुल माईलाको जन्म थालो ओखलढुंगा ।
घुम्ने हो शैलुङ ?
kbs — Sun, 10/31/2010 - 17:33
"माथि माथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई"
यो शैलुङको रमाइलो ठाउँ र चौरी हेर्नका लागि काठमाडौंदेखि झन्नै १ सय ४० किलोमिटर पूर्व दोलखामा जान पर्छ । शेर्पा र तामाङ संस्कृति, रमणीय दृश्य, विभिन्न जंगली जडिबुटी र वनस्पति, चौंरीको दूधबाट बन्ने विभिन्न परिकार पाइने यो स्थान दोलखाको सदरमुकाम चरिकोटबाट झन्डै ५० किमि दक्षिणतर्फ रहेको छ ।
पोकली झरना सेवा समाजका कामहरू
kedar — Sat, 10/09/2010 - 09:51
कुनै पनि विशेष लक्ष्य नलिइकन सामाजिक संस्थाको गठन गरिँदैन । संस्था गठन गरेर म गाउँ समाज र देशलाई यो कुरा दिनेछु भन्ने लेखाजोखा पहिले नै गरिनु पर्छ । हुन त यो देशमा सामाजिक संस्थाको नाममा डलरको खेती गर
म्याङ्लुङ अर्थात् बिराले ढुङ्गा
kbs — Sun, 08/01/2010 - 22:23
नेपालको पूर्वाञ्चल क्षेत्रमा पर्ने कतिपय जिल्ला, जिल्ला सदरमुकाम, गाउँ विकास समिति तथा विभिन्न नठाउँका नाम स्थानीय भाषा र संस्कृतिका आधारमा राखिएका छन् । यस्ता ठाउँका नाममा स्थानीय जातिका मिथकहरू जोडिएका छन् । पूर्वाञ्चल विशेषगरी लिम्बू जातिको बाहुल्य भएको क्षेत्र हो । यसैले पनि यहाँका धेरैजसो स्थानका नाममा यही जातिको भाषा, सस्कृति र मिथकमा आधारित छन् । यी ठाउँका नाममा एक किसिमको मिथक जोडिएका कुरा स्थानीय तहमा मौखिक रूपमा हस्तान्तरित हुँदै आएको किम्बदन्तीहरूबाट थाहा पाइन्छ ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- सुनैसुनको नगरी
- नाट्यसम्राट् बालकृष्ण सम
- जन्मेर कोखमा कसैको
- नेपाली भाषाप्रति विद्यार्थीहरूको घट्दो आकर्षण
- भैंसी र मान्छे
- शहर'यात्रा
- म ढलें बेहोसमा ढलें
- गोनु झा
- डिजिटल चमकभित्र
- मेरो जीवनबाट जाने भए जाऊ
- आध्यात्मिक चिन्तनको प्रभाव
- पागल पनि हुन्छ माया र प्रेम
- बुझ्नेले कुरा नबुझेपछि
- परेली मै छौ कि कसो, माया भनी देखछु
- आमा पनि मेरो बाबा पनि गीत
- 'भाते' भन्नेलाई 'ज्यू'
- भैगो दिनुपर्दैन
- आइमाइ
- खाली छन् है प्रगतिका पाना यता गाउँतिर
- मुटु दुख्दो रैछ माया

नयाँ प्रतिकृयाहरू
23 hours 12 sec ago
2 days 3 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 18 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 21 hours ago
6 days 22 hours ago