ऊ मसँग त्यसै रिसायो
बिना कामै रिसाउँदा मैले पनि
तँलाई फलानो थोके भन्न पर्ने हो तर
मैले त्यस्तो केही भनिन
Newton ले भने जस्तो
" To every action there is a reaction".
अनुसार मैले उसलाई झम्टा हान्नु पर्ने हो तर
कसैले भन्यो मलाई
"यौन अचार जस्तै हो"
हा! कस्तो विडम्बना
रोऊँ रोऊँ झैं लागिरहेछ
मलाई यो विचारमा
छट्पटिरहेछु म,
खोलाको चिसो पानीलाई
coca-cola सँग तुलना गरेकोमा
अचार रे यौन
अरू दिशालाई घृणा गर्छन्
तर म गर्दिन
म यसलाई प्रेम गर्छु
किनकी मैले बुझिसकेको छु
संसारमा २ चीज छैनन्
केवल १ चीज छ
तेसैले,
दिशा भन्नु मै हो
दिशा भन्नु मेरा आफन्त हो
उसले मलाई Male Chauvinist भन्यो
Terense D’costa ले
“All of you on the last bench are male chauvinists” उसले भनेको थियो
मैले उसलाई केही भनिन तेतिबेला
उसको सानो खोपडिले म के हूँ बुझ्दैन
Recent comments
2 hours 36 min ago
3 hours 53 min ago
5 hours 23 min ago
5 hours 24 min ago
5 hours 26 min ago
5 hours 28 min ago
1 day 7 hours ago
1 day 8 hours ago
2 days 1 hour ago
2 days 3 hours ago