मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
भक्ति कविता
श्रोत्र नेत्रको बाटो गरी हृदयमा पस्छन्
Purusottam — Mon, 06/13/2011 - 21:29
श्रोत्र नेत्रको बाटो गरी हृदयमा पस्छन्
ज्योतिरुप धारण गरी भृकुटीमा बस्छन् ।
बहिर्मुखी भयौं भने दर्शन पाइँदैन
अन्तर्मुखी भयौं भने हरि टाढा छैन ।।
इन्द्रिय, बुद्धि सम्हालेर एक चित्त भए
दर्शन मिल्छ हरिको भक्तिमा मन गए ।
सबै जना आआफ्नै कर्मको फलमा पर्छन्
अन्तर्यामी सर्वेश्वरले फल दिने गर्छन् ।।
सारा शृष्टि रच्यौ तिम्ले
Purusottam — Sat, 10/02/2010 - 11:45
सारा शृष्टि रच्यौ तिम्ले कालीगढ बनी
बस्छौ फेरि कति मनै भित्र लुकी लुकी
मुर्छा परि खोज्दा पनि देखिन मैले
हे कृष्ण, के गर्यौ तिमीले बुझिन मैले
भाव सागर संसारमा जन्म गरायौ
हृदयको गुफा भित्र ज्योति जगायौ
भ्रीकुटीमा बास बस्यौ देखिन मैले
हे कृष्ण, के गर्यौ तिमीले बुझिन मैले
सरस्वती बन्धना
tirtha — Wed, 01/20/2010 - 15:52
सरस्वती बन्धना
तिर्थ (यात्री)पौडेल
आज तिम्रो पावन दिवशमा अर्पंछु भक्ति साथ
सम्मानका सुमन सहित चरणमा पारि माथ
भक्तिगान: भगवान तिम्रो शरणमा आएँ
kbs — Sun, 11/22/2009 - 14:16
न पूजाको थाली न कोही अक्षता भगवान तिम्रो शरणमा आएँ
तनमन तिमीमा अर्पण गर्दै मनको चोखो श्रद्धा चढाएँ
तिमी नै मेरो सुख दुःखको साथी तिमी नै मेरो जीवनको सहारा
तिमीलाई पाएँ मनमन्दिरमा खुल्यो मेरो मनको द्धार
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो हृदयको घाऊ बन्न
- 'कलेजी ब्लेजर' की आईमाई
- हामीबीच नयाँ नाता जोड्नेछ मायाले
- तिमी नै हौ
- वसन्तको बहारमै खडेरी यो कस्तो
- गाजा र विस्फोटनका धुंवाहरु
- भो अब नतर्साऊ
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- डाँडापाखा सुसाउने बतास छैन
- पर्खिरहनु तिमीले चाँदनी रातमा
- नभन्नु
- परिस्थिति
- म आभास हुँ
- आँखाभित्र अट्न सक्ने
- ०४६/०४७ जनआन्दोलनलाई नजिकबाट हेर्दा
- भीडभित्रको एक्लो मान्छे
- कुन पलको गीत लेखौं
- मुर्दाघरमा
- अभिष्ट चाहना होली थिएन...
- ब्लड टेष्ट गरायसि था' भो
Last viewed:
- महाकविप्रति
- गजल
- माग्नेहरू
- केही हाइकु
- नसम्झिनु बिरानु
- अप्रिल फुल मनायो
- युगसँग
- नदेऊ शुभकामना
- गजल
- प्रभाव र विज्ञापनले कविता श्रवण (वैरागी काइँलाको एकल कविता वाचन)
- तिम्रो मेरो दूरी
- पानीमाथि फलाउँदै छ सुन
- बाजेको व्यथा
- समयले मलाई नै खोजेको हो कि ?
- मुटु वारपार भए
- एक्लै जिएर हेरेको छु ,
- यसरी आऊ दशैं तिमी
- पराईको के काम भो
- तिमी आयौ सुवास दिन्छु
- काइला दाइका कविता

नयाँ प्रतिकृयाहरू
18 hours 53 min ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 6 hours ago
3 days 7 hours ago
4 days 37 min ago
4 days 41 min ago
5 days 36 min ago
5 days 9 hours ago
5 days 10 hours ago