मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

कविता

मेरो प्यारो हर्मी गाउलाई

Shovit Bhujel — Thu, 05/17/2012 - 21:30

  • कविता
  • Shovit bhujel
  • http://www.shovitbhujel.webs.com/

चट्ट भुल्न कहाँ सक्छु मेरो प्यारो हर्मी गाउलाई बिर्सिएको कहाँ छु र जन्मीएको मेरो ठाँउलाई हर्मिको बस्ती मेरो उजाड उजाड हुदै छ रे प्रावास बाट आउदैछु म सजाउना मेरो गाउलाई सरर सुसाउदै बग्ने हर्मी गाँउको गैरी खोला बगाउन खोज्दै छ रे आजा भोली मेरो गाउलाई कस्तो दिन छोडी आएछु प्रदेशमा मेरो गाँउलार्ई बाध्या भाछु सजाउन मुटुमाथी जन्म ठाँउलाई सबै साथी हिडे अरे एक्लै बनाई हर्मी गाउलाई भुलेरनि छोडे्ने छैना प्यारो मेरो हर्मी गाँउलाई .............

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 0
  • Add new comment
Tweet

देशले दिएन नभन

ks — Wed, 05/16/2012 - 21:54

  • गीति कविता
  • सुरज गिरी

देशले दिएन नभन,
हात बढाऊ तिमीले ।
देशले हेरेन नभन,
दृष्टि लगाऊ तिमीले ।।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
  • Add new comment
  • Read more
Tweet

गमक गेडी

ks — Wed, 05/16/2012 - 21:34

  • गद्य कविता
  • तीर्थ (यात्री) पौडेल

१
देश जल्यो, अहिले झोसे राँको पहिले
मातृभूमि नेपाल, रोको देख्छु जहिले
खाए हन्डर
जेठ १४ मा बिधान बन्छ र ?

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet

म बोल्थे

Ujjwal Tara — Tue, 05/15/2012 - 19:36

  • कविता
  • Ujjwal Tara

म बोल्थे सत्य सत्यमै साबित हुने भय
म बोल्थे अह्न्कार को सफा धुलाई हुने भए
म बोल्थे तप्तपि चुहिने आसुँ को अर्थ बुझ्ने भए
म बोल्थे पहिलेका कसम् हरु सँग झुक्ने भए
तर यहाँ त........
आत्मा भित्र को जलन छ,
मै हु भन्ने चलन छ,

- "उज्वल" तारा

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
  • Add new comment
Tweet

सबैले चिनिएको मान्छे त्यो

ks — Sun, 05/13/2012 - 23:52

  • हाँस्य/व्यंग्य कविता
  • प्रेम ओली

न पढन जान्थ्यो
न पढाउन जान्थ्यो
न कमाउन जान्थ्यो
न हलो समाउन जान्थ्यो
कहिले यताको गाउँ
कहिले उताको ठाउँ
हल्लरी मार्दै रमाउन जान्थ्यो

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 9
  • Add new comment
  • Read more
Tweet

मलम र पट्टि लिएर आउ

puskal — Sun, 05/13/2012 - 21:43

  • गीति कविता
  • पुस्कल पौडेल (–––प्रतिक)

भावना
मद्होषि नशा पोखिएला त्यसै, गिलासमा हाली पिएर खाउ
चर्केर मुटुमा लागेछ घाउ, मलम र पट्टि लिएर आउ ।।

बचनको तीरले मुटुमा हान्यौ, रगत बगेको बग्यै भयो
कसैले तिम्रो मन चोरी लगेथ्यो, आखिर लगेको लग्यै भयो ।
म देखि मलाई खोसेर लाने, को होला, त्यो उस्जन्मको साउ
चर्केर मुटुमा लागेछ घाउ, मलम र पट्टि लिएर आउ ।।

हारेको थिएँ आखिर मायाँमा, हराएर फेरी के पायौ ?
तिम्रो मायाँ कुनै सफल हुन्न, तिमीले मायाँ खै के लायौ ?
धेरै ठक्कर–हन्डर खाएनी, अझै नथाक्ने मेरा यी पाउ
चर्केर मुटुमा लागेछ घाउ, मलम र पट्टि लिएर आउ ।।

मद्होषि नशा पोखिएला त्यसै, गिलासमा हाली पिएर खाउ

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
  • Add new comment
  • Read more
Tweet

तिमि ठुलो मान्छे

admit.nepalisky.star — Sun, 05/13/2012 - 21:21

  • गद्य कविता
  • admit padam basnet

ठुलो भय छौ तिमि कसैको कुरा सुन्दैनउ किन
रुपलाई पबित्र मानछौ तिमि आखिर नासवान हुन्छ किन
इज्त लाई ठुलो मान्छौ तिमि सानो काम गर्दैनउ किन
गल्ति लाई स्वकार गर्दैनउ तिमि घमण्डी बन्छौ किन
आदर सत्कार र कदर गर्दैनउ तिमि नैतिकता को पाठ सिकौ छौ किन
म नै ठुलो भन्छौ तिमि सबैले घिर्णा गर्दछन् किन
रुपमा फोहरी छैनउ तिमि बेर्थै गलत सोच्दछौ किन ?

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
  • Add new comment
Tweet

मृत्यु-रेखा

ks — Sun, 05/13/2012 - 20:56

  • गद्य कविता
  • नन्दलाल आचार्य

१. मलाई लाग्यो,
ऊ आउँछ र थुम्काथुम्की सम्याउँछ,
अनि, चारैतिर सिरसिर वतास चल्छ,
कोलाहल ध्वनि मधुरतामा बदलिन्छ,
मसाले हात सिर्जनामा लहसिन्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet

मसँगको यात्रा गर्दा

ks — Sun, 05/13/2012 - 12:27

  • गीति कविता
  • राजेश रुम्बा लामा

मसँगको यात्रा गर्दा, असिम सुख पाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

अनायसै मसँगको मायाजालमा परेपछि
मेरो हात समाई हिड्ने प्रण तिम्ले गरेपछि
नलाउ माया भन्दा भन्दै, खुसीसाथ लाउँछौ भने
धर्ती बनि ओच्छिदिउँला आकाश बनी छाउँछौ भने

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • Add new comment
  • Read more
Tweet

म देशबाहिर छु

sujanseling — Sat, 05/12/2012 - 21:49

  • गद्य कविता
  • सुजन सेलिङ

फेसबुक सन्जालको दैनिकीमा
हमेसा मलाई सोधिने प्रश्न
एउटै किसिमका हुन्छन,
आजकाल कहाँ हो ?
सबैलाई फर्काउने जवाफ
मसँग नि एउटै हुन्छ,
हजुर ! म त देश बाहिर पो छु ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • next ›
  • last »

Syndicate content

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    23 hours 8 min ago
  • Nice
    2 days 4 hours ago
  • a sound poem!
    5 days 17 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 17 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 17 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 18 hours ago
  • ramro
    5 days 19 hours ago
  • Nice !
    5 days 23 hours ago
  • तीता पलका बारेमा
    6 days 22 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 22 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • म एक पात्र हुँ
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • पाणिनि र पणेना
  • जन्मदिनको उपहार
  • पहाडको गाउँ
  • खै, मैले त देखिनँ
  • पुस्ता अपभ्रंश र संस्कृति
  • स्मृतिमा इश्वरदाइ
  • नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म
  • नेपाली ललितकलामा समावेशी स्वरूप
  • झुमी
  • को हुन् चार जना ?
  • गजल
  • “उनीसँग…”
  • जिन्दगी
  • तामाकोसीको तिरैतिर
  • कपिलवस्तु याद आयो
  • शब्दकोश
  • गजल
  • सङ्कटकाल
  • अन्ध विद्रोह
  • मूर्खता
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित