हामी भिड नै हो अक्षुण्ण शक्ति भाग्यविधाता पनि छाडापन नै स्वतन्त्रता हो सर्वेसर्वा हामी तोडफोड… Read More »
कविता
भए नेपाल, गए नेपाल, रहे नेपाल र जय नेपाल!
विश्व मानचित्रबाट नेपाल हराएन भने दुई त्रिकोण को झण्डा लोप भएन भने हामी नेपाली… Read More »भए नेपाल, गए नेपाल, रहे नेपाल र जय नेपाल!
अलैंचीका दाना जस्तै
अलैंचीका दाना जस्तै,
पिसिएर पनि,
सुगन्ध म तिम्रो बन्ने नै छु
क्षितिजबाट जति अकासिए पनि
नजर केवल तिमीलाई नै दिने छु ।
कोरोना संसार
अहो ! सारा मान्छे थररर भए यो जगतमा ।
सबै मार्दैलाने नियति यसको हुन्छ कि यहाँ।।
क्वरेण्टाइन् बस्छन् अरु त सब आफ्नै घर बसी।
सुरक्षा आफैँले स्वयम नगरे हुन्छ नि क्षति।।
प्रायश्चित
आधी रातमा ताराहरू गन्दै,
कोल्टे फेर्दै अनि सुस्ताउँदै,
आफ्नै मनलाई एकोहोरो प्रश्न प्रतिप्रश्न गरीगरी,
उनी ननिदाएको त्यो क्षण सम्झिदै,
प्रायश्चित गरिरहेछु घरिघरि ।
जोखना (कविता)
डा. नवराज सुब्बा ए कविता ! के तिमी अभिजातका मनोरञ्जक साधन मात्र हौ? फूल, वासना,… Read More »जोखना (कविता)
राष्ट्र निर्माता
हे पृथ्वीनारायण एकताका
प्रतीकका सूत्र अनेकताका
अखण्ड नेपाल छँदैछ तिम्रो
उत्कर्षमा राख्छ ध्वजापताका ।।
Read More »राष्ट्र निर्माता
सताएर फेरि फेरि नजाऊ पर पर
टाढिएर फेरि फेरि नजाऊ पर पर
प्रीत बुझ्ने तिमीबाहेक अरु को नै छ र
टाढिएर फेरि फेरि नजाऊ पर परRead More »सताएर फेरि फेरि नजाऊ पर पर
सिंह आयो; सान आएन
विकासको नाममा
परिवर्तनको बहानामा
समृद्धिको सपनामा
आशाको स्तम्भ हल्लाउँदै
पहिचान आयो; सम्मान आएन ।
त्यो रात
आसैआसमा रित्तिएको त्यो रात ,
भेटिन नपाउँदै छुट्टिएको त्यो साथ,
खै कसरी भनुँ म छट्पटिका कथाहरु,
चन्द्रमा नउदाउँदै अस्ताएको त्यो रात ।Read More »त्यो रात
तिमीसामु रोकिएर
निदाएका मेरा सपनाहरु तिमी सामु रोकिएर । नियाल्दै मुटुभित्रका अक्षरहरु ओठ टोकिएर ।। आखिर जीवन… Read More »तिमीसामु रोकिएर
आजभोली
हेरेर परसम्म विक्षिप्त क्षिजितलाई, किन हुन्छ यो वह कतै पोखिदिउँ । देखेर आँधीझैं उर्लिएका यादहरुलाई,… Read More »आजभोली
पानी
“पानी ” हे ! पानी तिमी निश्चित अनुपातमा मात्रै बर्सिदेउ यति बर्सिदेउ कि त्यो पानी… Read More »पानी
सानी मान्छे
सुस्त पवनको झोक्कासँगै, शितलताको अनुभूति गराउदै देखा पर्छे, मुस्कुराउदै विलाइदिन्छे बादलसरी, छिनमै उदाउछे उसैगरी फेरि… Read More »सानी मान्छे
रुवा हो कि के हो ?
झ्याङ्कट पोली उडेजस्तो धुवाँ हो कि के हो ?
बिना मेसै फैलिएको रुवा हो कि के हो ?
डुबेर त्यो नजरमा
डुबेर त्यो नजरमा म आफैमा हराएँ
हुँ मायाको दोषी तिम्रो मैले छाया समाएँ
डुबेर त्यो नजरमा म आफैँमा हराएँ
गन्तव्य
गन्तव्य मेरो टाढा छ
त्यहाँ लैजाने नत कुनै गाडा छ
हिडेर जानू छ
नत कोही सहारा छ
तैपनि बाटोभर कठिनाइको बहार छ ।
नबन मनको दास
नाक मुख तथा आँखा, कान त्वचा खुराक हुन्,
स्वादिष्ठ मनका मीठा, यिनै विश्व नचाउँछन् ।
हरि मोहनको डायरीबाट
स्पर्शले बताउँछ कि नियत कस्तो हो ?
ठक्करले बताउँछ कि ध्यान कस्तो हो ?
आँसुले बताउँछ कि पीडा कस्तो हो ?