थाहा थियो मैले पिउदिन बोतल किन थमाएर गयौ सम्झौता को सङ्हार मा लगी आज सराबी बनएर गयौ
पहिलो चोटि भएर शायद अली धेरै बिहोश भएछु मलाई हेरी तिमी शायद भित्र भित्रै रमाएर गयौ
पहिलो भेटको जुनेली त्त्यो रात कसरी भुलु म प्रित साट्दै चुमेका ती हात कसरी भुलु म
ख्याल ख्यालमै पुगेछु म तिम्रो समिपमा त्यो यात्राको सुनौलो तिम्रो साथ कसरी भुलुम
Recent comments
17 hours 34 min ago
1 day 4 hours ago
1 day 6 hours ago
1 day 15 hours ago
1 day 21 hours ago
2 days 11 min ago
2 days 2 hours ago
2 days 3 hours ago
2 days 7 hours ago
3 days 10 hours ago