मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
पौराणिक कविता
शुभजन्मोत्सव ( अष्टचिरंजीवि पूजा ) विधि
Purusottam — Sat, 10/23/2010 - 00:16
पूजा गरनू शुभजन्मोत्सवमा अष्टचिरंजीविको
तिनकै पदमा शिर पनि धरी शरण पर्नु निको !
पूर्वबाट क्रमै संग पुजनू आठै दिशामा यथा
आठको पूजा सकी विचमा पुजनू देवी शष्ठिका !!
अश्वत्थामा ऋषि पुजेर पहिले पूर्व दिशामा अनि
आग्नेय कोणमा सभक्ति पुजनू श्री कृपाचार्य पनि !
गर्नू पूजा भक्तराज प्रल्हादको दक्षिण दिशामा गई
नैऋत्य कोणमा श्रीव्याश पुजनू एकाग्र मनको भई !!
दिती पुत्र थियो अघोर रुपको ( सप्ताह वाचन )
Purusottam — Tue, 09/28/2010 - 23:11
दिती पुत्र थियो अघोर रुपको आखा त सुनका थिए!
युद्ध घोर हुदा पाताल तलमा विष्णुले मारी दिए!!
बिष्णु रात कन बताउनु भयो प्रथम दिनको कथा !
दोश्रा दिन पनि ऋषभ चरित् बताउनु भो तथा !!
धर्मराज युधिश्ठीर प्रति पनि देवर्शी नारदजीले !
शाश्त्रोक्त वर्णन सुनाउनु भयो तेश्रा दिन भक्तिले !!
शुक स्वामीजीले बताउनुभयो राजा परीक्षित कन !
ययाती चरीत बंश बरणन गरेर चौथा दिन !!
विश्वको प्रथम प्रेमपत्र-रुक्मिणीको प्रेमपत्र
kbs — Sun, 04/19/2009 - 22:10
सुन्दा सबै हजुरको गुणको प्रताप
आएर कानतक हर्दछ अङ्गताप
सम्पूर्णता नयन सुन्दरमा बसेछ
छोडेर लाज दिल अच्युतमै पसेछ ।
शिवजी नेपाल किन आए ?
kbs — Wed, 12/17/2008 - 21:00
शान्त्र्यै शिवजी हिमालयतिरै बस्थे नि कैलासमा
पत्नी थिन् पहिले प्रजापतिसुता बस्थिन् सती साथमा
के के कारणले यतातिर झरे श्रीशम्भु नेपालमा
दक्षैले अपमान धेर शिवको गर्दा भए यज्ञमा ।
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- पाणिनि र पणेना
- एउटा बूढो पहाड
- मौकाको ताकमा राजा महेन्द्र
- वर्णहरूको झगडा
- मैले कोरेको मेरै कविता
- औलोको रोकथाम
- मलाई शहिदको परिचय देउ
- बाल्यकालको मेरो गाँउ
- जन्मदिनको उपहार
- पहाडको गाउँ
- खै, मैले त देखिनँ
- पुस्ता अपभ्रंश र संस्कृति
- स्मृतिमा इश्वरदाइ
- नगदेश बुद्धविहारदेखि रम्मापुरसम्म
- नेपाली ललितकलामा समावेशी स्वरूप
- झुमी
- को हुन् चार जना ?
- गजल
- “उनीसँग…”
- जिन्दगी

नयाँ प्रतिकृयाहरू
23 hours 8 min ago
2 days 4 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 18 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 22 hours ago
6 days 22 hours ago