दीपेन्द्र पाण्डे

"आत्मा तडपीरह्यो" दीपेन्द्र पाण्डे "एक्लो"

यो मन को ब्यथा हटाउनलाई
कती रात जागेरै बसें ,
आनमोल यि आशुका थोपाहरु
नदी सरी आनबरत बगाइदिएं ।।

नेस्ठुरीले दिएको चोट हरुमा
जीवन मेरो आल्झीनैरह्यो तदी खोला को किनरमा ,

"भाग्यको घाम डुबेछ "

बिहानेको लाली नछाउदैं
फूलमा बहार नआउँदै
यो मनको आशा सबै मरेछ।।
मेरो भाग्यको घामनै डुबेछ ।।।

''जीवनयात्रा ''

कस्तो यात्रा हो यो मेरो क्षितीज जस्तै
जती पर गएपनी उस्तै देखीने ।
जतीनै हेडेपनी टुङिदैनटुङीने ।।
कस्तो यात्रा हो यो मेरो
होसमा पनी बेहोस् भए जस्तै ।।।।

सुरमा पनी बेसुर भए जस्तै

???कीन ????

न त झुठो , न त चोखो
मेरो प्रेम काहानी ।
न त कुरुप न् न त सुन्दर
मेरो जीन्दगनी ।।
झरी-बादल ,घाम -पानी
जीन्दगीको कथा ।
मुटु चुडीं पीडा दीने
पीरतीको ब्यथा ।।

'' जीन्दगी ''

फुल होइन जीन्दगी
कडां हरुको जेल हो।
भुल होइन जीन्दगी
भुलौनेहारुको मेल हो।।

सुख होइन जीन्दगी
दु:ख हरुको भेल हो।
मन होइन जीन्दगी
धन् हरुको खेल हो ।।

खहरे होइन जीन्दगी

''प्रतिक्षा ''

तीम्रो आगमन को प्रतिक्षमा
तोलायक यी नजर मेरा
केबल प्रतिक्षामानै सीमीत भो ।
आशा थियो आउछौ तीमी ,
मन्द मुस्कान लिएर
तोलएका यी मन हसाउने गरी
आशै - आशामा - त्यही आशामा

Syndicate content