मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home › कविता

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

अन्य विधा ( कविता)

नखोज्नु है मलाई

darshan sapkota — Fri, 03/30/2012 - 02:48

  • अन्य विधा ( कविता)
  • दर्शन सापकोटा

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा,
म त उजाड मरुभुमिमा आफै हर्राई सकेछु ।
नसम्झिनु है मलाई कुनै रमाइलो खुशियालीमा,
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु ।
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा,
मत औसीको रात बनि अँधेरोमा डुबी सकेको छु ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 1
  • Add new comment
  • 1 attachment
Tweet

""तिम्रो बाउलाई भन्दे हुन्छ"" अलबिदा मझेरी डट कम ""Good बाई""

puskal — Wed, 02/08/2012 - 13:12

  • अन्य विधा ( कविता)
  • पुस्कल पौडेल(–––प्रतिक)

सस्तो कुरा किन्नलाई, झट्टै पैसा गन्दे हुन्छ
तिमी कतै बिक्दिनौ,तिम्रो बाउलाई भन्दे हुन्छ ।।

मै हुँ भनि तिमी सँग, जस्ले माया लगाउँछ
दुई चार दिनमै उस्ले, तिम्रो बानी थाहा पाउँछ ।।
कतै बिक्नु छ भने, राम्रो मान्छे बन्दे हुन्छ
तिमी कतै बिक्दिनौ, तिम्रो बाउलाई भन्दे हुन्छ ।।

तिम्रो बानी राम्रो भए, म पनि टेरौँला
नत्र कस्लेलानछ तिमी लाई, यी आँखाले हेरौँला ।।
निउँ खोज्न आउनेको, दाँत सबै गन्दे हुन्छ
तिमी कतै बिक्दिनौ, तिम्रो बाउलाई भन्दे हुन्छ ।।

सस्तो कुरा किन्नलाई, झट्टै पैसा गन्दे हुन्छ
तिमी कतै बिक्दिनौ,तिम्रो बाउलाई भन्दे हुन्छ ।।

अलबिदा मझेरी डट कम ""Good बाई""

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
  • Add new comment
  • Read more
Tweet

तपाईलाई थाहा छ कि ?

puskal — Tue, 12/27/2011 - 15:02

  • अन्य विधा ( कविता)
  • पुस्कल पौडेल

तपाईलाई थाहा छ कि ?
एउटी प्रेमिकाले आफ्नो प्रेमीलाई यसो भनी

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
  • Add new comment
  • Read more
Tweet

दशैको शुभकामना

suva.bihani — Mon, 10/03/2011 - 02:45

  • अन्य विधा ( कविता)
  • इजरायल
  • सुभद्रा भण्डारी

दशै आयो तिहार आयो ,
जीवन जिउने बहाना ।
अशन्तुष्टि मानब जाति ,
बढ्दै जान्छन चाहना ।
सत्यको लागि गर्नै पर्छ,
संघर्सको सामाना ।
हार कहिल्यै हात नलागोस ,
यहि नै मेरो बडा दशैको शुभकामना

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
Tweet

म घुमाउछु त्यो घण्टाघर को सुई

neupaneru — Thu, 09/01/2011 - 10:38

  • अन्य विधा ( कविता)
  • रुमन न्यौपाने

कोलाहाल त्यो एक्कासी ठप्प भईदीयो ।
कालो बादल निरशताको छप्प छाईदीयो ।
आत्तीयर कति त्यहाँ ककर्श रागमा गाउदैछन् ।
मंगल धुनले ढाकीदीन बडो जोर लाउदैछन ।

फाटेको जमिन भित्रै कति पसे रे ।
अस्ताएन सुर्य त्यहा कति डडे रे
प्रलयले उराठ लाग्दो शहर दखीयो ।
मौलाउन तयार सृष्टी सबै मेटीयो ।

ब्वासोहरुको रमिता बिस्तारै बड्ने छ ।
सन्तापको मलम छैन शरीर गल्ने छ ।
सोचे मैले समय त रोकीए जस्तो छ ।
तैपनी दुधे बालक सपनाको रस चुस्दो छ ।

(समबेदनाको भिड बाट अलग्गीयर मैले सोधे)

घाम अस्ताउने, उदाउने यो रित कसरि मेटियो ?
बेगबान पृथ्बीको परिक्रमै कसरी छोटीयो ?
मौलाउन तयार सृष्टी सबै रोकीयो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 10
  • Add new comment
  • Read more
Tweet

नबोदय !

neupaneru — Wed, 08/10/2011 - 14:16

  • अन्य विधा ( कविता)
  • रुमन न्यौपाने

It is the stubborn beginning; everyday had brought one hideous night. It is the time to determine, every dawn comes from one black night. It is the certainty of nature so we can revolutionize. Do hands on hands!

आदि,
अकडो अन्त्यको ।
बुझौ,
अकन्टक शशिलाई ।
आज एउटा अन्त्य
भोली अर्को सुर्योदयलाई ।
अकपट त्यो निशा
आदि हो नब लालीको ।
सोच,
अकर्मण्य बिबेकको
यथार्थमा अन्त्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।

अकथ्य अन्धकारमा
भुमीगत बाँच्नेहरु
अखबारमा राष्ट्र कुंद्वैछन् ।
न हार,
अकर्मण्य बिबेकको
यथार्थमा अन्त्य हो ।
भोली अर्को नबोदयलाई
अभिराम बाटो हो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet

"रङमन्चमा प्रेम"

neupaneru — Wed, 08/10/2011 - 13:23

  • अन्य विधा ( कविता)
  • रुमन न्यौपाने
  • आफ्नै ब्लगमा

मेरो रित्तो रङमन्चमा
तिमी अर्को नयाँ पात्र ।
घरी यता,
घरी उता,
असम्न्जसमा टोलाएको ।
म,
तिम्रो सौन्दर्यको रसास्वादन गर्न
आतुर देखीएको छु ।

मेरो कौतुहलता
तिम्रो असीम सौन्दर्यतामा ।
तिम्रो आगमनले,
तिम्रो प्रबेसले,
मधुमाशमा रङ थपेको छ ।
तब उज्वोलतमा रङमन्चमा
म
भमरा नर्तक भएको छु ।

म तम्सिएको छु
म तानीएको छु
पवित्र तिम्रो प्रेमानन्दमा
तिम्रो भाबभङ्गिमा
तिम्रो यौबनमा
नितम्बका पाटाहरुमा
तिम्रो हेराईले
म भित्र प्रदिप्त किरणहरु
अनी
रौनका रेखाहरु दगुरेका छ्न् ।

मधुरो प्रकाशमा,
रङमन्च रङिन छ ।
लालित्यपूर्ण आवाजमा,
लठिएका स्वरहरुमा,

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
  • Add new comment
  • Read more
Tweet

भड्किलो नजरले नहेर तिमी

KeTa — Sat, 05/29/2010 - 15:51

  • अन्य विधा ( कविता)
  • KeTa

रसिलो ओँठले जिस्काएर भड्किलो नजरले नहेर तिमी
म मात्तिसकेको छु अब भड्किलो नजरले नहेर तिमी ।
मैले होश गुमाएको बेला अरू जोश नपिलाऊ तिमी
भोलि बात लाग्ला तिम्रो भडकिलो नजरले नहेर तिमी ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • Add new comment
  • Read more
Tweet

आशा

nirdosh bhandari — Fri, 05/21/2010 - 21:02

  • अन्य विधा ( कविता)
  • बाबु काजी भण्डारी (निर्दोष)
  • स्वोयम रचना

म तुफान आंधी भए-
तिमी पहाड बनी रोकिदेऊ l
म बर्षातको वर्षा भए -
तिमी धर्ती बनी थामिदेऊ l

म मेधाको स्वर गर्जिए-
तिमी शान्ती बनी सुनिदेउ l
म अघोर अन्धकार भए -
तिमी चाँदनी रोसन छोडिदेउ l

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 8
  • Add new comment
  • Read more
Tweet

आज मेँ दिवस

atript — Thu, 05/06/2010 - 11:01

  • अन्य विधा ( कविता)
  • राजेश रुम्बा लामा
  • http://dcnepal.net/poem.php?nid=1862

आज मेँ दिवस अथवा मजदुर दिवससमय रातको १२ बजेको छ । मेरो वरी परि खजुरका रुखहरु आफनो दरोदरो पातहरु मन्द गतीमा बहेको हावा सँगै सुस्तारीसुस्तारी हलाइ रहेका छन् । जस्को छेउ छेउ मान्छेहरु कोहि आफ्नो ठुला ठुल

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 12
  • Add new comment
  • Read more
Tweet
  • 1
  • 2
  • 3
  • next ›
  • last »

Syndicate content

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    23 hours 13 min ago
  • Nice
    2 days 4 hours ago
  • a sound poem!
    5 days 17 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 17 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 17 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 18 hours ago
  • ramro
    5 days 19 hours ago
  • Nice !
    5 days 23 hours ago
  • तीता पलका बारेमा
    6 days 22 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 22 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • म एक पात्र हुँ
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • पाणिनि र पणेना
  • आऊ तिमी
  • क्रय-बिक्रय जीवन होइन
  • सजायँको डरले 'गोठाले' बनाइएँ
  • भवानी भिक्षुः शतवाषिर्की विशेष 'नेपालको छोरा, म कसरी अनेपाली'
  • हाँडीमा भटटटट भुटे पनि खुसी नै छु
  • “तिमीलाई…”
  • गजल
  • गजल
  • जाडो बढेपछी बेशीतिर झर्नु पर्‍यो
  • नागबेली चाला तिम्रो बादल सरि केशदेखि
  • गजल
  • काल्पनिक सम्भोग
  • धर्मग्रन्थ, यौन, र नारी
  • मरेपछि मेरो शरीर आँसु झर्ने तिमी हुनु
  • यो मरुभूमिमा पनि
  • कविशिरोमणि लेखनाथ पौड्याल
  • "अली काली'छ"
  • बेकाम जिन्दगी
  • अतिथिदेवो भव
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित