मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
सूचना/समाचार/बहस
आधुनिकोत्तर जीवन र जगत्लाई चार आयामबाट हेर्ने सोचमा चौथो आयामको आविर्भाव भयो
ks — Sun, 03/11/2012 - 22:09
सन् १९६३ अगस्ट झापामा जन्मनुभएका दुबसु क्षेत्रीको साहित्यमा प्रवेश २०३६ साल साउनको सङ्क्रान्ति पत्रिकामा प्रकाशित 'आगोको गीत' शीर्षक कवितामार्फत भएको हो ।
ध्वंस गर्नुछ भने जरै उत्तानो पार्नुस्ः भूमिकाकार डा. भट्टराई
ks — Sun, 03/11/2012 - 19:27
वि.सं. २०१० सालमा नागरिकताअनुसार पाँचथरमा जन्मनुभएका गोविन्दराज भट्टराईका कथामार्फत् साहित्य प्रवेश वि.सं. २०३१ को गोरखापत्रको शनिवारीय अङ्कमा प्रकाशित कथाबाट भएको हो ।
जीवन र अनुभव नै मेरा लेखन हुन्- शारदा शर्मा
ks — Sun, 03/11/2012 - 19:25
महिलाका आँखाले संसार हेर्दा कवयित्री शारदा शर्माले उज्यालो कमै देखेकी छिन् । 'अग्निस्पर्श'मा उनले लेखेकी छिन्-'योनी, पाठेघर र त्यहाँको डिम्बबाहेक स्वास्नी मान्छेलाई कसैले मान्छेको रूपमा हेरेको छ ? मान्यता प्रदान गरेको छ ? प्रेम गरेको छ उसलाई ?'
अनेसास कोलोराडोको 'साहित्य संगम' सफलतापूर्वक सम्पन्न
ks — Sat, 03/03/2012 - 22:28
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा संचालन हुने गरेको प्रत्येक महिनाको अन्तिम् शनिबारको कवि गोष्ठी कार्यक्रम आज फेब्रुवरी २५ तारिख शनिबारका दिन श्री मनोजकाजी तुलाधर तथा श्रीमती रमिता तुलाधरको निवासमा सफलता पुर्वक सम्पन्न भयो ।
सहकारी र समाजद्वारा संयुक्त कवि गोष्ठी र वाग्द्वारमा संकल्प
ks — Sun, 02/12/2012 - 14:40
यही २०६८ साल पुस ३० गते शनिवारको दिन प्रसिद्ध निबन्धकार युवराज नयाँघरेको प्रमुख आतिथ्यमा वागद्वार साहित्य समाजले स्थानीय कवि तथा आमन्त्रित कविहरूको उपस्थितिमा वाण गंगा बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा कवि गोष्ठी आयोजना गर्यो ।

नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जनामझेरी प्रतिष्ठानको संयूक्त कार्यक्रम सम्पन्न
kbs — Tue, 01/03/2012 - 18:30
नेपाल प्रज्ञा प्रतिष्ठान र सिर्जना मझेरी प्रतिष्ठानको आयोजनामा भएको मातृभाषाप्रति प्राज्ञिक क्षेत्रको भूमिका तथा १ दर्जनजति मातृभाषामा कवि गोष्ठीको साहित्यिक दृश्य २ दिनसम्म छाइरह्यो । यही पौष ९ गतेको पहिलो दिन नेपालको मध्यभागमा अवस्थित नवलपरासी जिल्लाको शिवमन्दिर (कावासोती) को गाविसको सभा कक्षामा नेपाल प्रज्ञा प्रतिष्ठान तथा मातृभाषा विभागकी प्रमुख सुलोचना मानन्धरले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

अनेसास कोलोराडोद्वारा भीमनीधि तिवारी सतबार्षिकी समारोह तथा साहित्य संगम सम्पन्न
kbs — Tue, 01/03/2012 - 15:00
साहित्यकार भीमनीधि तिवारीको सतबार्षिकीको सु-अबसर पारेर अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो चाप्टरले नियमित कवि गोस्ठी "साहित्य संगमलाई" निरन्तरता दिनुको साथै भीमनीधि तिवारीको तस्बिरमा माल्यार्पण तथा पुष्प गुच्छा चढाई भाबपूर्ण श्रदान्जली अर्पण गरी मनाएको छ ।

बेल्जियममा त्रैमासिक काव्ययात्राको शुरुवात !
kbs — Mon, 01/02/2012 - 13:35
साहित्यिक वेवसाइट "प्रतिनिधि बेल्जियम डट कम"को आयोजनामा बेल्जियममा त्रैमासिक काव्ययात्राको थालनी यही डिसेम्वर १२ का दिन स्थानीय लुभेनबाट प्रारम्भ गरियो ।
अनेसास नबोदित नबौ डबली भब्यताका साथ सम्पन
kbs — Fri, 12/23/2011 - 22:11
‘यस्तै छ महल झूप्रो छ सुनसान
भत्कदा झुप्रो महलको गुनगान’
फणिन्द्र शान्तका यिनै गजलका शेरहरूसँग सुरु भएको अन्तराष्ट्रिय नेपाली साहित्यि समाज (अनेसास) कतार च्याप्टर र नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारको संयुक्त आयोजनामा हुँदै आएको अनेसास- नबोदित "नबौ डबली" गत डिसेम्बर ९ तारिकको दिन दोहास्थित टप फ्रम रेष्टुरेन्टमा भब्यताका साथ सम्पन भएको छ ।
तामाङ डाजाङको साहित्यिक गोष्ठीको १०३ औं शृंखला सम्पन्न
kbs — Tue, 12/20/2011 - 00:51
२०६८ साल मार्गशीर्ष २४ शनिबार ।
काठमाडौं ।
तामाङ डाजाङको नियमित साहित्यिक गोष्ठीको १०३ औं शृंखला नेपाल मानविकी क्याम्पस प्रदर्शनी मार्गमा यही मिति २०६८ साल मार्गशीर्ष २४ गतेका दिन सम्पन्न भयो ।

!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- तिम्रो हृदयको घाऊ बन्न
- 'कलेजी ब्लेजर' की आईमाई
- हामीबीच नयाँ नाता जोड्नेछ मायाले
- तिमी नै हौ
- वसन्तको बहारमै खडेरी यो कस्तो
- गाजा र विस्फोटनका धुंवाहरु
- भो अब नतर्साऊ
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- डाँडापाखा सुसाउने बतास छैन
- पर्खिरहनु तिमीले चाँदनी रातमा
- नभन्नु
- परिस्थिति
- म आभास हुँ
- आँखाभित्र अट्न सक्ने
- ०४६/०४७ जनआन्दोलनलाई नजिकबाट हेर्दा
- भीडभित्रको एक्लो मान्छे
- कुन पलको गीत लेखौं
- मुर्दाघरमा
- अभिष्ट चाहना होली थिएन...
- ब्लड टेष्ट गरायसि था' भो
Last viewed:
- कस्तो होला ?
- मुक्त कमैया बस्तीमा भगवान्
- महाकविप्रति
- गजल
- माग्नेहरू
- केही हाइकु
- नसम्झिनु बिरानु
- अप्रिल फुल मनायो
- युगसँग
- नदेऊ शुभकामना
- गजल
- प्रभाव र विज्ञापनले कविता श्रवण (वैरागी काइँलाको एकल कविता वाचन)
- तिम्रो मेरो दूरी
- पानीमाथि फलाउँदै छ सुन
- बाजेको व्यथा
- समयले मलाई नै खोजेको हो कि ?
- मुटु वारपार भए
- एक्लै जिएर हेरेको छु ,
- यसरी आऊ दशैं तिमी
- पराईको के काम भो

नयाँ प्रतिकृयाहरू
18 hours 53 min ago
3 days 5 hours ago
3 days 6 hours ago
3 days 6 hours ago
3 days 7 hours ago
4 days 37 min ago
4 days 41 min ago
5 days 36 min ago
5 days 9 hours ago
5 days 10 hours ago