• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home › सूचना/समाचार/बहस

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • हास्यव्यङ्ग्य
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • लघु निबन्ध
  • विचारात्मक निबन्ध
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा
  • धिमाल भाषा

कला/साहित्य समाचार

विनेसाम नेपाल शाखाले मनायो लक्ष्मीजयन्ती

editor — Sun, 11/22/2020 - 13:17

  • कला/साहित्य समाचार
  • कल्पना पौडेल 'जिज्ञासु'

लक्ष्मीप्रसाद देवकोटाका ११२ औं जन्म जयन्तीको अवसरमा लक्ष्मीपूजाको विशेष दिनमा भर्चुअल माध्यमबाट रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ।

कोरोनाले विश्वभर महामारी रुप लिइरहेको विषम परिस्थितिमा लामो समयपछि अनलाइनको माध्यमद्वारा साहित्यिक क्षेत्रमा देवकोटाले पुर्याएको योगदानको स्मरण गर्न आयोजित कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका साहित्यकार तथा सदस्यहरुले लक्ष्मीप्रसाद देवकोटाको बारेमा चित्रण गरिएका विभिन्न गीत, कविता, गजल, मुक्तक जस्ता रचना वाचन गरेका थिए।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 12
  • Add new comment
  • Read more
  • 52 reads
Tweet facebook

सुरेन्द्र महर्जन अमरको आउन माया बजारमा

editor — Wed, 02/26/2020 - 18:47

  • कला/साहित्य समाचार
  • सुरेन्द्र महर्जन अमर

नेपाली गीत, संगीत र संचार क्षेत्रमा धेरै समयदेखि निरन्तर लाग्दै आएकी गायिका योजना पुरीको स्वरमा कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन "अमर" को रचनामा राम कार्कीको एरेञ्ज तथा संगीत रहेको "आउन माया बसी देऊ यो दिलमा तिम्रै लागि साँच्या छु जोवन" बोलको मायामा अल्झिएर नयाँ संसारको कल्पनामा हराउने मनमा सपनाहरू देख्ने हृदय स्पर्शी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 62
  • Add new comment
  • Read more
  • 474 reads
Tweet facebook

"मभन्दा नि - ३" गीत सार्वजनिक

editor — Wed, 01/22/2020 - 18:49

  • कला/साहित्य समाचार
  • सुरेन्द्र महर्जन अमर

संसारमा गीत, संगीत मन नपर्ने मान्छे हुनै सक्दैन । समय अनुसार मान्छेहरूलाई फरक शैली, भिन्न विचार, दु:खसुख, माया प्रेम, मिलन होस् या विछोड, प्रफुल्लता या भगवानको भजन कुनै न कुनै बेला गीत संगीतले छोएकै हुन्छ र त मान्छे सुरिलो सुन्दर आवाज सुन्दर शब्दको गीतमा हराउने गर्छ । सुन्दर आवाज सुन्दर शब्दको एउटा गीत ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 67
  • Add new comment
  • Read more
  • 264 reads
Tweet facebook

मेलिना राईको तिमीसँगै गीत सार्वजनिक

editor — Sat, 11/30/2019 - 21:36

  • कला/साहित्य समाचार
  • सुरेन्द्र महर्जन अमर

भगवानको सुन्दर सृजना मान्छे भनिन्छ अनि त्यसपछि जगतमा जे छ त्यो सबै मान्छेहरूलाई सुहाउँदो भगवानले नै सृजना गरेको हामीले जानेका छौं । यसैले त मान्छेहरू भगवानलाई पुज्ने गर्छन् दु:खमा होस् या सुखमा ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 62
  • Add new comment
  • Read more
  • 507 reads
Tweet facebook

सम्बन्ध सूत्र हाइकु पुस्तक सार्वजनिक

editor — Tue, 11/12/2019 - 13:58

  • कला/साहित्य समाचार
  • सुरेन्द्र महर्जन अमर

सत्र अक्षरमा लेखिने नेपाली साहित्यमा सबैभन्दा छोटो सीमित अक्षरमा लेखिने अत्यन्तै मीठो ५, ७ र ५ गरी तीन हरफमा, प्राकृतिक विषयका साथै जीवन र जगतका कुराहरू समेटिने शब्द रहेको जापानी शैलीको लधुत म विद्यामा लेखिने हाइकुमा शास्त्रीय सिद्धान्त र जीवन जगत अटाउने थोरै शब्दमा धेरै कुरा बुझ्न सकिने ''सम्बन्ध सूत्र" संयुक्त हाइकु सङ्ग्रह १७४+१६+४ पृष्ठको सो पुस्तक बेलबारी-१ मोरङमा एक भव्य समारोहबीच बेलबारी नगरपालिकका अध्यक्ष ज्ञानेन्द्र सुबेदीद्वारा लोकार्पण गरिएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 89
  • 2 comments
  • Read more
  • 757 reads
Tweet facebook

नेपाल र अमेरिकाबाट एकैदिन "टुसाएको गगन"को विमोचन

editor — Tue, 11/05/2019 - 12:14

  • कला/साहित्य समाचार
  • आविष्कार भारती

हिजो २०७६ साल कार्तिक १६ गते नेपाल र अमेरिकामा एकैसाथ एकै समय आविष्कार भारतीकृत् हाइकू-सेन्र्यु सङ्ग्रह "टुसाएको गगन"को लोकार्पण भएको छ । शब्दार्थ प्रकाशनबाट प्रकाशित यस पुस्तकमा ५२५ हाइकू एव म सेन्र्यु रहेका छन् । यस सङ्ग्रहमा विष्णु बहादुर सिंह, कृष्ण बजगाईं र दिनार रनादीको भूमिका रहेको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 80
  • Add new comment
  • Read more
  • 130 reads
Tweet facebook

सप्तरीमा महाकविको सम्झनामा साहित्यक गोष्ठी

editor — Wed, 10/30/2019 - 17:57

  • कला/साहित्य समाचार
  • नन्दलाल आचार्य

प्रदेश सभा सदस्य एवम नेकपा स्थायी कमिटीका सदस्य सत्यनारायण मण्डलले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन् ।

प्रगतिशील लेखक सङ्घ सप्तरीले महाकवि देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा सप्तरीको कञ्चनरुपमा आयोजना गरेको कार्यक्रममा मण्डलले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हुँदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र सम्वर्धन हुँदै गएको धारणा व्यक्त गरे । देवकोटाका सिर्जनाहरू साहित्यका अनुरागीहरुको लागि मार्गदर्शक भएकाले उनका रचनाबाट वर्तमान सात्यिकारहरुले धेरै सिक्न सक्ने मण्डलले चर्चा गरे ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 99
  • Add new comment
  • Read more
  • 300 reads
Tweet facebook

इनास अवार्ड-२०७६ सम्पन्न सुरेन्द्र महर्जन इनास सम्मानबाट सम्मानित

editor — Wed, 10/16/2019 - 20:21

  • कला/साहित्य समाचार
  • सुरेन्द्र महर्जन अमर

नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना गरिएको छैटौं इनास फिल्म अवार्ड-२०१९ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कवि, गीतकार एवं साहित्यकार श्रीसुरेन्द्र महर्जन अमरलाई युवा साहित्य सम्मानद्वारा सम्मानित गरेको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 109
  • Add new comment
  • Read more
  • 353 reads
Tweet facebook

युएईमा साहित्यिक श्रष्टालाई सम्मान गरिने

editor — Fri, 10/11/2019 - 18:48

  • कला/साहित्य समाचार
  • अजित क्षेत्री

युएई/सगरमाथा साहित्य प्रतिष्ठानले एक कार्यक्रमका बीच दुई जना साहित्यकर्मीलाई सम्मान गर्ने भएको छ । कार्यक्रम युएईको आबुधाबीमा यही अक्टोबर १८ तारिखमा हुँदैछ ।

सम्मानित हुन लाग्नु भएका साहित्यकर्मी युएईमा रहनु भएका गजलकार टक गुरुङ र झापामा कार्यरत कवि एब म सञ्चारकर्मी मायामितु न्यौपाने हुनुहुन्छ । कार्यक्रममा भाग लिन न्यौपाने युएई आइसक्नुभएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 132
  • Add new comment
  • Read more
  • 669 reads
Tweet facebook

अनेसास कोलोरोडो च्याप्टरको रचना बाचनसँगै "मायाको नाकाबन्दी"ले अमेरिकाको नाका फुकायो

editor — Wed, 10/02/2019 - 19:08

  • कला/साहित्य समाचार
  • आचार्य प्रभा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको नव गठित कार्यकारिणी समितिको आयोजनामा भ्यु पोइण्ट क्लब हाउस थ्रोण्टोनमा गरिएको पहिलो रचना वाचन कार्यक्रमको अवसर पारेर आचार्य प्रभाको गीति सङ्गालो "मायाको नाकाबन्दी"को अमेरिकामा फेरि नाका खोलिएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 131
  • Add new comment
  • Read more
  • 241 reads
Tweet facebook

नयाँ नेतृत्व चयन गर्दै विनेसामको नेपाल शाखा पुर्नगठन

editor — Sun, 08/18/2019 - 16:48

  • कला/साहित्य समाचार
  • कल्पना पौडेल 'जिज्ञासु'

विश्वभरका साहित्यकारहरू एकजुट होऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराका साथ स्थापना भएको विश्व नेपाली साहित्य महासंघको नेपाल शाखा कल्पना पौडेल ‘जिज्ञासु’ को अध्यक्षतामा पुर्नगठन भएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 92
  • Add new comment
  • Read more
  • 274 reads
Tweet facebook

साहित्यकार अमरको तीज गीत सार्वजनिक

editor — Fri, 08/16/2019 - 22:14

  • कला/साहित्य समाचार
  • सुरेन्द्र महर्जन अमर

कहिले दशैं कहिले तिहार त कहिले तीज साँच्चिकै नेपालीहरूको चाडपर्व पनि धेरै हामी नेपाली भाग्यमानी नै हो जुन देशमा चाडपर्वको रौनक धेरै नै रहेको छ । विसंगति र बिकृति विरुद्ध तीखो प्रहार गर्दै तीजको अवसरमा तीज गीत लिएर कवि, गीतकार, एवं साहित्यकार सुरेन्द्र महर्जन "अमर" को रचना रहेको "छमछ्मी नाच्ने कमर भाँच्ने" तीज गीत सार्वजनिक भएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 96
  • Add new comment
  • Read more
  • 949 reads
Tweet facebook

‘म कला, संस्कृति र साहित्यप्रेमी हुँ’–वडाध्यक्ष चलाउने

editor — Fri, 08/09/2019 - 19:17

  • कला/साहित्य समाचार
  • कपिल अन्जान

कोहलपुर नगरपालिका वडा नम्बर १०का वडाध्यक्ष निम बहादुर चलाउने ‘निरज’ले आफू कला, संस्कृति र साहित्यप्रेमी भएको बताएका छन् । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर, बाँकेले नगरपालिकाको वडा नं. १० स्थित बन्दामा आयोजना गरेको रचना वाचन शृङ्खलामा उनले यस्तो बताएका हुन् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 76
  • Add new comment
  • Read more
  • 109 reads
Tweet facebook

सुरेन्द्र अमरको भजन सार्वजनिक

editor — Sat, 05/25/2019 - 07:06

  • कला/साहित्य समाचार
  • सुरेन्द्र महर्जन अमर

भजन गायनमा कवि, गीतकार, साहित्यकार एवं गायक सुरेन्द्र महर्जन"अमर" को रचनामा "ईश्वरकै छ साथ" भजनको भिडियो सार्वजनिक भएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 120
  • Add new comment
  • Read more
  • 307 reads
Tweet facebook

श्रीसिपातिनधारा जनता माध्यमिक विद्यालयमा बृहत सांगीतिक कार्यक्रम

editor — Tue, 01/01/2019 - 03:48

  • कला/साहित्य समाचार
  • सुरेन्द्र महर्जन अमर

श्रीसिपातिनधारा जनता माध्यमिक विद्यालयको ७१औं वार्षिकोत्सब कार्यक्रम इन्द्रावती-९ भोटसिपा गाईखर्कमा बृहत सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 149
  • Add new comment
  • Read more
  • 310 reads
Tweet facebook
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • …
  • next ›
  • last »
Syndicate content

सामाजिक सञ्जालमा

Follow @Majheri

मझेरी छनौट

  • पुन्य कार्की
  • सुधा मिश्र
  • धर्मराज कोइराला
  • शिवराज कलौनी
  • राजेश अधिकारी

नयाँ प्रतिकृयाहरू

  • आभार प्रकट गरे
    1 day 19 hours ago
  • शब्द र भाव राम्ररी मिलाउनु
    1 day 21 hours ago
  • यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
    2 days 14 hours ago
  • सारै राम्रो पुस्तक, बधाई छ
    2 days 17 hours ago
  • किताब राम्रो रहेछ । बधाई छ
    2 days 17 hours ago
  • एकदम सान्दर्भिक
    2 days 22 hours ago
  • आज पनि उत्तिकै शान्दर्भिक छ्न
    3 days 45 min ago
  • भुगोल ले नछेकेको माया
    1 week 21 hours ago
  • आउने दिनमा अझै सुन्न पाइयोस सर
    1 week 22 hours ago
  • सधा झै उत्कृष्ट रचना
    1 week 1 day ago

लोकप्रिय रचनाहरू

Today's:

  • खहरेको भेल-रहेछ
  • जन्मदिनको शुभकामना तिमीलाई
  • शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • जन्मदिनको शुभकामना
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • कुकुर
  • छोरीको जन्मदिनको शुभकामना
  • शुभकामना! जन्मदिनको !!
  • पछिल्ला रचनाहरू
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • चर्चित नेपाली यौनकथा
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • शूण्य (विज्ञान कथा)
  • अधुरो ईच्छा (यौन कथा)
  • रुपकी रानी रुपा (मनोवाद यौन कथा)
  • हाम्रो बारेमा
  • आँसु हाँसो मिलन बिछोड
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • प्रेम कविता
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • विद्यार्थी हुँ म
  • मेरी बहिनी
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • दुब्ले बाइ (कथा)
  • अमेरिकामा मदनकृष्ण श्रेष्ठको "महको म" पुस्तक विमोचित
  • नयाँ बर्षको शुभकामना
  • पाठ्यक्रममा साहित्यिक कृति
  • तिमीलाई जन्मदिनको शुभकामना

Last viewed:

  • फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
  • कता गयो खोइ मेरो जुरेली (एकल लोकगीत)
  • प्रियसी को डायरी भाग - १
  • त्यो रात
  • तिहारमा रेखीको रौनक
  • साँघुरो (लघुकथा)
  • अधुरो माया
  • दुई मुक्तक (मर्छे छोरी, टीका लाग्छ)
  • साहित्यिक कार्यक्रम र चाँदनी रातहरू गीती संगालो विमोचनको एक झलक
  • मनले नमान्दा नमान्दै पनि केही शब्द उनैको निम्ति
  • एस.एल.सी यात्रा
  • धर्मगुरूको भेषमा शैतान (अनूदित लघुकथा)
  • पहिलो माया
  • को हौ तिमी?
  • दिनहरु बित्दै गर्दा (मुक्तक)
  • हमर वसन्त ललीय (कविता)
  • आँसु पिएको छु
  • "जलिरहेको मेरो देश"
  • आन्दोलन
  • निलम्बनमा
  • मायाको सिरानी आँखामा छ
  • ईतिहास
  • भाँच्यौ किन ?
  • अवरुद्ध आशाबारीको धुन
  • वेदसार : महा-वाक्य
  • आधारमा धार थ्यो कि माया आरो भो
  • सुशासन (लघुकथा)
  • अधिक समय म आफ्नै कामकाजले मजबुर छुँ
  • जूनलाई पत्र
  • प्रेम जीवन मात्र हैन मृत्यु पनि
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०२० सर्वाधिकार मझेरी डट कममा सुरक्षित