मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home › निबन्ध

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

वर्णनात्मक निबन्ध

अमेरिकामा उडुस, साङ्ला र मुसाको आतङ्क

kbs — Sat, 10/22/2011 - 23:46

  • वर्णनात्मक निबन्ध
  • मञ्जु निरौला
  • मधुपर्क २०६८ कार्तिक

अहिले नेपालका सञ्चार माध्यममा कि त मुसाको चर्चा छ, कि त गुदपाक भण्डार र मिठाइ पसलेको कर्तुतको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet

सद्भावको पर्व दशैँ

kbs — Sun, 10/16/2011 - 13:56

  • वर्णनात्मक निबन्ध
  • रघु पन्त
  • हिमाल खबरपत्रिका

समयले कोल्टे फेरिँदै जान्छ जिन्दगीका रङ्गहरू। चाड-पर्व र संस्कृतिका अनेकौं रूप र पक्षहरू परिवर्तन हुँदै जान्छन्।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
  • Add new comment
  • Read more
Tweet

मैले च्यात्न नसकेको मेरो बुढो डायरी

kbs — Sun, 09/11/2011 - 12:22

  • वर्णनात्मक निबन्ध
  • आचार्य प्रभा

धेरै बर्ष अघिदेखि मैले यो डायरीलाई सुरक्षितसँग सम्हालेर राखेकी छु । मानौं यो डायरी मेरो निम्ति जनम जनमको साथी हो। हर स्वास्नीमान्छेहरू विवाहपश्चात सुन, चाँदीका गर-गहनाहरू सुरक्षित साथ राख्दछन् । राम्रा राम्रा लुगा कपडाहरू जतन गरेर राख्दछन् । घर जग्गा जोढ्ने र भएकालाई पनि बडो संचित गरेर राख्दछन् । तर म भने यही डायरीलाई जिन्दगीको सेरोफेरो मानेर जता बसाईँ गए पनि आफूसँग सँगै लैजाने गर्दथेँ र अहिले पनि यो सात समुद्रपारिको देशमा उक्त डायरी मेरो अचुक सम्पत्ति बनेर मसँग नै लेप्सिएर बसेको छ । चाहे छोटै गन्तब्यको बाटोमा होस् वा अहिलेको लामो दुरीको बसाईमा होस् ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 9
  • Add new comment
  • Read more
  • 2 attachments
Tweet

आलुको रामकहानी

Trichandra — Wed, 07/20/2011 - 23:41

  • वर्णनात्मक निबन्ध
  • त्रिचन्द्र 'प्रतीक्षा'
  • युवामञ्च २०६८ साउन

'आलु' शब्दको अर्थलाई नेपाली शब्दसागरमा ''अन्न, तिउन, तरकारी र अचारमा मिलेर वा सट्टामा भोजन बन्ने कन्द विशेष, कासकन्द, कासालु, पेचक'' भनेर उल्लेख गरिएको पाइन्छ । नेपालीमा खासै राम्रो अर्थ दिंदैन 'आलु खाने' भन्ने शब्दले । 'आलु खाइस् !' भनेर कसैले भन्यो भने जो कसैको पनि कन्सिरी तातेर आउँछ ।
नेपालमा हरेक वर्ष गोबर्द्धन पूजाको दिन आलु कवि महोत्सव मनाइने गरिन्छ । सहभागी कविहरुले आलुका ५ थरिका परिकार खाएर आलुकै बखान स्वरुप कविता वाचन गरेर 'आलु कवि महोत्सव' मनाउँदै आइरहेको धेरै वर्षभैसकेको छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 3
  • Add new comment
  • Read more
Tweet

सिमल चरी अर्थात् गोलसिमल

kbs — Thu, 02/24/2011 - 21:51

  • वर्णनात्मक निबन्ध
  • डा. हंसपुरे सुवेदी
  • मुना २०६७ माघ

सिमलचरी अथवा गोलसिमल नेपाली लोकविश्वासमा बाँचेको अनौठो चरो हो । यसप्रतिको नेपाली लोकविश्वास आफ्नै परम्परागत आधार तथा पत्यारमा जुगौँदेखि अडेको पाइन्छ । सिमलचरीलाई उसका स्वरको आधारमा 'गोलसिमल' भनिएको बुझिन्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet

मेघमहिमा

kbs — Tue, 01/25/2011 - 21:25

  • वर्णनात्मक निबन्ध
  • पुन्य कार्की

जब मेघ घेरिएको आकाश देख्छु, मेरो हृदय गद्गद् भरिएर आँउछ । आकाशमा जसै उसले गर्छ गड्याङगुडुङको नाद, मभित्रपनि एउटा तिलस्मी नादको अभिर्भाव हुन्छ । मेघाच्छादित आकाशको अध्याँरो मलाई औधी प्यारो लाग्छ । मेघको गर्जन मन नपराउनेहरू पनि देखेको छु, कालोमैलो वादलको निन्दा बाँच्नेहरू पनि सुनेको छु । तर यी सबैको वीचमा घेरिएर पनि म उनीहरूको प्रतिकित्तामा उभिएर मेघमागल सुनाइरहेको छु, बादलवन्दना गाइरहेको छु । मेरो आकाश मेघले घेरिएपछि धर्तीमा म जीवनका अंकुरणहरू देख्न थाल्छु । तप्त घामले डढेको उत्तप्त धरणीमा हरियाली जीवनको अरुणिमा खुल्न थाल्छ । आँत सुकेर मुख आँ गरिरहेका फूल मञ्जरीमा रङको नयाँ चहक खुल्न थाल्छ । हावाका सूक्ष्म लहरहरूमा सुगन्धको नयाँ महक लहराउन थाल्छ । उजाड पाखाहरूमा चिउलाका नवीन प्रस्फूटनहरू गतिमान हुँदै जाँदा एउटा हेरिरहूँ जस्तो, लोभलाग्दो क्षितिज टाँगिन थाल्छ ।

मेघको बोलमा अबोल आनन्द छ । यसले त सधैँ मलाई जीवनको सरगम सुनाउँछ । मेघ बर्सेर पाउलो फेरेका पालुवालाई म किनकिन मेघ मञ्जरी भन्न रुचाउँछु । मञ्जरीहरूको जीवन मेघमा आवेष्टित रहेको सत्यलाई कति अहोभावका साथ हेरिरहेछु । जब पानीका वुँदहरूमा बर्सिछ मेघ, अनि यहाँ जीवनदायी शितलताको रसधारमा पौडिन्छन् स्यावर र जङ्गमका अनगिन्ति रचनाहरू ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
  • Add new comment
  • Read more
Tweet

कुमारी धर्तीका सिमान्त चुलीहरू

kbs — Sun, 01/16/2011 - 16:14

  • वर्णनात्मक निबन्ध
  • देवेन्द्र शक्तेन
  • मधुपर्क २०६७ पुस

बिहान सखारै ब्यूँझेर, हातमुख धोई सोफामा बसेको मात्र थिएँ, कसैले ढोका ढक्ढकायो, ढक्ढक्.......ढक्ढक्.......। एउटा गोरो अनुहारको फौजी भाइ मेरो सामुन्ने हाजिर भयो -अनुहारमा शुभप्रभाती शैलीको मौन सम्बोधन र हातमा अतिथि सत्कारको तातो चिया बोकेर ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 3
  • Add new comment
  • Read more
Tweet

अतीन्द्रीय शक्तिको रहस्य मानसिक शक्ति कसरी हासिल गर्ने

kbs — Tue, 11/09/2010 - 18:31

  • वर्णनात्मक निबन्ध
  • आचार्य श्री स्वामी ध्रुव
  • युवामञ्च २०६७ कात्तिक

सबै प्रकारको परा सामान्य घटनालाई वैज्ञानिक विधिद्वारा अध्ययन गर्ने विज्ञान अपरा-मनोविज्ञान भनिन्छ । सबैभन्दा पहिले १८८२ मा विलिमय बरटले परा-मनेविज्ञानको व्यवस्थित रूपबाट गम्भीर खोजको पनि सुरुआत गरे । सामान्य घटनाको भारतीय योगमा पनि महत्वपूर्ण स्थान छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 3
  • Add new comment
  • Read more
Tweet

इमिग्रान्टको बस्तीः न्युयोर्कलाई नियाल्दा

kbs — Mon, 11/08/2010 - 17:19

  • वर्णनात्मक निबन्ध
  • मञ्जु निरौला
  • मधुपर्क २०६७ कात्तिक

हड्सन नदीको मध्य टापुमा रहेको विशाल 'स्टाच्यु अफ लिबर्टी' अर्थात् स्वतन्त्रताकी प्रतिमूर्तिले संसारभरिका इमिग्रान्टलाई बिना भेदभाव अमेरिकामा बस्न सक्ने प्रेरणा दिएको पाइन्छ । मूर्तिमा लेखिएका हरफले मानवीय मूल्यमा चुनौतीको आहृवान गरेको छ । 'तिम्रो थकान गरिबी तिम्रो चुनौती मलाई दिई यो देशलाई स्वतन्त्रतापूर्वक अबलम्बन गर स्वीकार गर' यही लेखिएको छ । लिबर्टीको छेउमा 'एलिस् आइल्यान्ड' सुरुका इमिग्रान्टका लागि प्रवेशमार्ग नै रहेको थियो । नाविक मार्गबाट प्रवेश गरी त्यहाँ पुगेर स्वास्थ्य परीक्षण गरेपछि मात्र न्युयोर्क सहर छिर्न पाउँथे पहिलेका इमिग्रान्टले ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
  • Add new comment
  • Read more
Tweet

नरिवलको महिमा

Trichandra — Thu, 10/21/2010 - 13:29

  • वर्णनात्मक निबन्ध
  • कमला प्रधान श्रेष्ठ
  • युवामञ्च २०६६ कात्तिक

संस्कृत भाषामा लाड्ली, दृढफल आदि नामले पनि चिनिने नरिवललाई अङ्ग्रेजी भाषामा कोकोनट भनिन्छ । खजुली वंशको वनस्पतिमा पर्ने नरिवलको वैज्ञानिक नाम कोकस न्युसिफेरा हो ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 3
  • Add new comment
  • Read more
  • 1 attachment
Tweet
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • next ›
  • last »

Syndicate content

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    23 hours 15 min ago
  • Nice
    2 days 4 hours ago
  • a sound poem!
    5 days 17 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 17 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 17 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 18 hours ago
  • ramro
    5 days 19 hours ago
  • Nice !
    5 days 23 hours ago
  • तीता पलका बारेमा
    6 days 22 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 22 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • म एक पात्र हुँ
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • पाणिनि र पणेना
  • स्खलन
  • उल्टो कोट
  • अधैर्य
  • केही मुक्तकहरु
  • तँ, तपाईं , हजुर !
  • सिंहदरबारमा विषमुद्दा
  • म शोकाकुल भएँ
  • भोटेताल्चाबाट सुरु हुने रुसी प्रेम
  • अन्यौलमा मेरो भाग्य "केरिएर" बन्यो
  • उनि भन्छिन जीवन भरि राति मात्र चाईयो
  • आऊ तिमी
  • क्रय-बिक्रय जीवन होइन
  • सजायँको डरले 'गोठाले' बनाइएँ
  • भवानी भिक्षुः शतवाषिर्की विशेष 'नेपालको छोरा, म कसरी अनेपाली'
  • हाँडीमा भटटटट भुटे पनि खुसी नै छु
  • “तिमीलाई…”
  • गजल
  • गजल
  • जाडो बढेपछी बेशीतिर झर्नु पर्‍यो
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित