• भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन
Home › कथा

मझेरी आकर्षण

  • पछिल्ला रचनाहरू
  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/स्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

फेसबुक एकाउन्टबाट लग-इन

लग-इन (भित्र)

  • Create new account
  • Request new password

विधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनूदित कथा
  • विज्ञान कथा
  • हास्य कथा
  • सूत्रकथा
  • पत्रात्मक कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हास्यव्यङ्ग्य कविता
  • भक्ति कविता
  • अनूदित कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • अनूदित गीत
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचारात्मक निबन्ध
  • हास्यव्यङ्ग्य
  • पत्रात्मक निबन्ध
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • अनुभूति/मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनीतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रविधि
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • कला/साहित्य समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • विविध भाषाका रचना
  • संस्कृत भाषा
  • मैथिली भाषा
  • भोजपुरी भाषा
  • नेवारी भाषा
  • तामाङ् भाषा
  • लिम्बू भाषा
  • बान्तावा भाषा
  • थारू भाषा
  • अवधी भाषा
  • कुलुङ भाषा
  • शेर्पा भाषा

अनूदित कथा

मूटूहरू र हातहरू (अनूदित कथा)

एकदेव — Sun, 10/01/2017 - 14:26

  • अनूदित कथा
  • ओ.हेनरी (विलियम सिडनी पोर्टर)

डेन्भरबाट पूर्वतर्फ जाने बि. एण्ड एम. एक्सप्रेस ट्रेनका डिब्बाहरू भित्रिँदै गरेका यात्रुहरूले खचाखच भरिएका थिए। एउटा डिब्बामा एक सुन्दर युवती शोभनीय पहिरन साथै एक अनुभवी यात्रुले खोज्ने सबै किसिमका विलासी सुबिधाहरूले घेरीएर बसीरहेकी थिइन्। डिब्बाका नवागन्तुकहरू मध्ये दुई पुरूषहरू थिए, एक सुगठिलो शरीर भएको युवक थियो जसको मुखाकृति र व्यवहारमा निर्भिकता, प्रष्टवक्ताको छवि देखिन्थ्यो; अर्को भने चाउरी परेको उदास मुखाकृति, भीमकाय शरीर र झुत्रे झाम्रे कपडामा देखिन्थ्यो। दुबैलाई हतकडीले सँगसँगै बाँधिएको थियो।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 55
  • Add new comment
  • Read more
  • 225 reads
Tweet facebook

पहिरन (अनूदित लघुकथा)

एकदेव — Fri, 07/21/2017 - 18:41

  • अनूदित कथा
  • एकदेव अधिकारी
  • खलिल जिब्रान
  • लघुकथा कुनो

एक पटकको कुरा हो सौन्दर्य र कुरुपता समुद्रको किनारमा भेट भए। अनि उनीहरूले एक अर्कालाई भने, “जाउँ समुद्रमा स्नान गरौ।”

त्यसपछि दुवै निर्बस्त्र भए र समुद्रमा पौडन शुरु गरे। केही बेर पछि कुरुपता पानीबाट बाहिरियो र सौन्दर्यको पहिरनमा सजिएर हिँड्दो भयो।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 100
  • Add new comment
  • Read more
  • 213 reads
Tweet facebook

यात्रा

राज भण्डारी — Wed, 01/11/2017 - 21:47

  • अनूदित कथा
  • राज भण्डारी विवश


नटुङ्गिने यात्राको गन्तव्यमा अनेकौ सोच र जिम्मेवारीको भारि बोकेको काँध, उकुश मुकुसको वातावरण अनि दिशाहीन यो बटुक, साथ् दिदै छन् मेरा सोचले, आत्माविश्वासले अनि २-४ जना सहयात्री हरूले पक्कै पनि एकदिन मन्जिल पाउने अठोट का साथ् डगहरू लमकदै छन्, एक अलौकिक संसारको विचरण गर्ने अभिलाषा र महत्वाकान्छा को सहयोगमा, सपना हरू साकार होलान वा नहोलान तर बिश्वास छ अवस्य एकदिन पुरा हुनेछ ।

राजनीति को यो रंगमंचको यात्रामा थुप्रै पात्रहरूको भिडमा आफुलाई प्रतिष्ठापित् गर्ने होड र दौडको दयनिय वातावरण्मा देशको सिमाना मिच्दै, संरचनाहरू भत्काउदै, बिखन्डन गर्न लालाहित, अर्थतन्त्रकै मेरुदण्डलाइ भाच्दै, कसैको इसारामा नाची हिड्ने, कुर्सि र सत्ताको मोहजालमा सम्बृद्ध र उन्नत नेपालको खोक्रो भाषण दिदै १००औ वर्ष पछाडि धकेल्दै तछाड मछाड गर्दै उफ्री रहेका छन्, नाची रहेका छन् बेसुरे लयमा अनि तिनैका श्रोताबिन्द हरू सोहि लयको मोहजालमा पर्दै तिनैलाई शिखर मा राख्दै तिनैको नाचगानमा रमेको देख्दा आस्चर्य लाग्छ यो कस्तो यात्रा हो ? कस्तो गन्तब्य ?

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 638
  • Add new comment
  • Read more
  • 235 reads
Tweet facebook

ठूलो मान्छे

editor — Fri, 03/11/2016 - 03:36

  • अनूदित कथा
  • नारद बज्राचार्य

तर........

साथीको हात थर्र काम्यो । पसिना खल्खली आयो । खुट्टा लर्याक लुरुकै भयो । जिउ फतक्क गल्यो । उसले सपनामा पनि नचिताएको कुरा भयो । ऊ किंकर्तव्यविमूढ भयो । जहाँको त्यहीं ठिंग उभिएको उभियै भयो ।

“....मित्र ! हाम्रो अनन्त यात्राको यो पहिलो पाइला हो । पहिलो पाइलाको सुरुवातमा नै ...” मेरो कुरा पूरा हुनु अगाडि नै – “तर, यो मबाट हुन्दैन ”– उसले निश्चयसाथ भन्यो – “एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन” – यति भनेर ऊ यसरी बस्यो कि अब ऊ आफ्नो निर्णयबाट एक इन्च पनि यताउता हुनेवाला छैन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 231
  • Add new comment
  • Read more
  • 482 reads
Tweet facebook

अन्तिम पात (भावानूदित लघुकथा)

एकदेव — Wed, 01/13/2016 - 06:03

  • अनूदित कथा
  • एकदेव अधिकारी
  • ओ.हेनरी (विलियम सिडनी पोर्टर)
  • लघुकथा कुनो

हिउँदको सिरेटोसँगै न्युमोनियाले दर्जनौँ शिकार फसाउँदै अगाडि बढ्यो । यसबाट जोन्सी बच्नसक्ने कुरै थिएन । ऊ सयनकक्षको झ्यालबाट अर्को घरको पर्खालमा नियाल्दै थिइ । सामान्य परीक्षण पछि रूम पार्टनर स्युलाई डक्टरले बाहिर बोलाए ।

“दशमा एक सम्भावना । बाँच्ने इच्छा जागृत भएमा सम्भावना दोब्बर हुन्छ ।”

काममा ध्यानमग्न भएकै बेला मलीन आवाज आयो — जोन्सी झ्यालतिर हेर्दै उल्टो गन्दै थिई – ‘‘बाह्र’’ ‘‘एघार’’ ... ।

‘‘के गन्दैछौ ।”

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 333
  • 1 comment
  • Read more
  • 1128 reads
Tweet facebook

बिद्रोही (अनूदित कथा)

एकदेव — Fri, 09/11/2015 - 21:16

  • अनूदित कथा
  • एकदेव अधिकारी
  • रोबर्ट जे. सी
  • रोबर्ट जे. सी को सर्ट स्टोरी Mutineer

(संसारको सबै हतियारको बिरूद्ध प्रतिरक्षा प्रणाली छ, तर सबैभन्दा घातक हतियार मानवको बिरूद्ध कुनै प्रतिरक्षा प्रणाली छैन।)

क्रुद्ध ट्रुपर लेन, टमामी स्क्वेरको माथि ३००० फीटको उचाईमा विचरण गरिरहेको थियो।
शल्यक्रियाद्वारा उसमा स्थापित शीतल यान्त्रिक दिमाग - साइब्रेन समस्यासँग जुधीरहेको थियो। तर ऊसँग कुनै धैर्यता थिएन। उनीहरू पसिनै-पसिना हुनेछन, उसको शरीरलाई यताउता लैजाने चीसो वायु प्रवाहसँग दिक्क मान्दै ऊ सोच्दथ्यो। टमामी स्क्वेरको सीमामा स्थापित तीन टावरहरूतिर ऊ एकतमासले हेर्दै उसले थुक्यो र त्यो झर्दै गरेको थुकको सेतो दानालाई हेरीरह्यो, हेरीरह्यो। (लौ अब थुन मलाई सैन्यागारमा। मैले छोटो समयको बिश्राम त मागेको थिएँ। मैले उनीहरूको लागि चिसँग युद्ध गरेँ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 151
  • Add new comment
  • Read more
  • 675 reads
Tweet facebook

दुई सन्तहरू (अनूदित लघुकथा)

एकदेव — Wed, 09/02/2015 - 12:27

  • अनूदित कथा
  • एकदेव अधिकारी
  • खलिल जिब्रान
  • लघुकथा कुनो

कुनै निर्जन पर्वतमा दुई सन्तहरू बस्दथे। उनीहरू दुवै भगवानको आराधना गर्दथे र एक अर्कालाई प्रेम गर्दथे।
त्यतिबेला उनीहरूसँग सम्पत्तिको नाउँमा एउटा पुरानो माटोको कचौरा मात्र थियो।

एकदिन एक दुष्टात्माले जेठो सन्तको हृदयमा प्रवेश गऱ्यो अनि उसले कान्छो सन्तसँग आएर भन्यो – “हेर बाबु, हामी धेरै समयदेखि सङ्गै बस्तै आएका छौँ अब हामी छुट्टिनुपर्ने बेला भयो। आउ अब हाम्रो सम्पत्ति भागबण्डा गरौँ।”

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 186
  • Add new comment
  • Read more
  • 529 reads
Tweet facebook

अर्को भाषा (अनूदित लघुकथा)

एकदेव — Sun, 08/30/2015 - 18:00

  • अनूदित कथा
  • एकदेव अधिकारी
  • खलिल जिब्रान
  • लघुकथा कुनो

जन्मेपछिको तेस्रो दिन, जब म यस नयाँ संसारलाई चकित हुँदै विस्मयको भावले वरिपरि हेर्दै थिएँ, मेरी आमाले धाईआमालाई सोध्नुभयो, “मेरो नानीलाई कस्तो छ?”

अनि धाईआमाले भनिन्, “आमा, हजुरको नानीलाई एकदम आराम छ। मैले उसलाई तीनपटक स्तनपान गराइसकेँ, यति सानो भईकन पनि यति खुसी बच्चा मैले आजसम्म देखेको छैन।”

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 161
  • Add new comment
  • Read more
  • 428 reads
Tweet facebook

चुन्नी-मुन्नी (अनूदित लघुकथा)

एकदेव — Tue, 08/04/2015 - 23:44

  • अनूदित कथा
  • एकदेव अधिकारी
  • हरिबंश राय बच्चन
  • लघुकथा कुनो

मुन्नी र चुन्नी को खुब प्रतिष्पर्धा चल्थ्यो। मुन्नी छ वर्षकी थिई, चुन्नी पाँचकी। दुवै सहोदर बहिनी हुन। जस्तो घाँघर मुन्नीलाई आउँथ्यो, त्यस्तै चुन्नीलाई। जस्तो गहना मुन्नीलाई बन्थ्यो, त्यस्तै चुन्नीलाई। मुन्नी ‘ख’मा पढ्थी, चुन्नी ‘क’ मा। मुन्नी पास भई, चुन्नी फेल। मुन्नीले प्रार्थना गरेकी थिई कि यदि ऊ पास भई भने महावीर स्वामीलाई मिठाई चढाउँछे। आमाले उसको लागि मिठाई मगाउनुभयो। चुन्नीले उदास भएर आमाको कानमा बिस्तारै सोधी, "आमा के जो फेल हुन्छन, उसले मिठाई चढाउँदैन?"

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 211
  • 4 comments
  • Read more
  • 783 reads
Tweet facebook

आमा र छोरा

गोपीलाल कँडेल — Sat, 08/01/2015 - 09:13

  • अनूदित कथा
  • गोपीलाल कँडेल
  • शान्ति ( हिन्दी द्वैमासिक) बाट साभार

एक दिन एउटी आमाले आफ्नो सानो छोरालाई लिएर मन्दिर जाँदै थिइन् । उनीहरू मन्दिरतिर जाँदै गर्दा बाटोमा सिंगमरमरबाट बनाइएको सिंह देखे । जब बच्चाले सिंह देख्यो, ऊ डराएर रुन लाग्यो । तव उसकी आमाले बच्चालाई सोधिन् –"बाबु तिमी किन रोएको ? "

बच्चाले भन्यो –"आमा ! मैले दुईवटा सिंह देखेँ, उनीहरूले मलाई खान्छन भन्ने डर लागिरहेको छ ।"

आमाले भन्छिन् –"हैन छोरा यी सिंहहरू त पत्थरका हुन्, यिनीहरूले तिमीलाई थोरै केही गर्न सक्छन् ?!”

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 203
  • 4 comments
  • Read more
  • 1285 reads
Tweet facebook

अस्मिता (अनूदित लघुकथा)

एकदेव — Mon, 07/27/2015 - 23:04

  • अनूदित कथा
  • एकदेव अधिकारी
  • मृदुला नारायणन
  • लघुकथा कुनो

सयौँ आँखाहरूको अगाडि उनको अस्मिता निर्दयतापुर्वक लुटिँदै थियो।

ती महिलाको शरीर निर्धक्कसँग निर्वस्त्र गरियो।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 154
  • 6 comments
  • Read more
  • 922 reads
Tweet facebook

निबन्ध

jiwan dahal — Mon, 04/06/2015 - 20:33

  • अनूदित कथा
  • आषिस श्रीवास्तव

एउटा प्राथमिक विद्यालयकी शिक्षिकाले विद्यार्थीहरूलाई निबन्ध लेख्न लगाइन । निबन्धको विषय थियो "भगवानसँग तिमीहरू के बन्न चहान्छु भनेर वर माग्छौ ?"

एउटा विद्यार्थीले लेखेको निबन्धले शिक्षिकालाई यति भावुक बनायो कि उनी रुदै-रुदै घर गइन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 220
  • 2 comments
  • Read more
  • 750 reads
Tweet facebook

आलोचना (अनूदित लघुकथा)

एकदेव — Tue, 01/20/2015 - 01:42

  • अनूदित कथा
  • एकदेव अधिकारी
  • खलिल जिब्रान
  • लघुकथा कुनो

एक रात समुद्रीयात्रामा निक्लेको एक घोडसवार सडक किनारको एक बिश्रामगृहमा पुग्यो। उ घोडाबाट ओर्लियो र अरू सबै यात्रुहरू जस्तै मानिसहरू तथा रात प्रति निश्चिन्त हुँदै घोडा बिश्रामगृहको द्वार नजिकैको एउटा रूखमा बाँध्यो र बिश्रामगृहभित्र पस्यो।

मध्यरातमा, जब सबै निद्रामा मस्त थिए, एक चोर आयो र यात्रुको घोडा चोऱ्यो।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 172
  • Add new comment
  • Read more
  • 767 reads
Tweet facebook

देशको सेवक (अनूदित लघुकथा)

एकदेव — Sun, 09/21/2014 - 04:08

  • अनूदित कथा
  • एकदेव अधिकारी
  • मुन्शी प्रेमचन्द
  • लघुकथा कुनो

देशको सेवकले भन्यो – देशको मुक्तिको एक मात्र उपाय छ अनि त्यो हो तल्लो जातका मानिसहरूसँग पनि भाइचाराको सम्बन्ध, दलीतहरूसँग पनि बराबरीको ब्यवहार। संसारमा सबै दाजु-भाइ हुन, कोही तल्लो र माथिल्लो जात हुँदैन।

जनताले जय-जयकार गरे – कति विशाल दृष्टि, कति भावुक हृदय!

उसकी सुन्दर छोरी इन्दिराले यो कुरा सुनी अनि चिन्ताको सागरमा डुब्न थाली।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 233
  • Add new comment
  • Read more
  • 663 reads
Tweet facebook

बाबाजीको भोग (अनूदित लघुकथा)

एकदेव — Sun, 08/31/2014 - 22:13

  • अनूदित कथा
  • एकदेव अधिकारी
  • मुन्शी प्रेमचन्द
  • लघुकथा कुनो

रामधन अहीरको दैलोमा एक साधु आएर भन्यो – “बाबु तिम्रो कल्याण होस, साधुमाथि केही श्रद्धा देखाऊ।”

रामधनले श्रीमतीसँग भन्यो – “दैलोमा साधु आएका छन, उनलाई केही ल्याएर दे।”

श्रीमती भाँडा माझ्दै थिई, र यो चिन्ताले ग्रस्त थिई कि आज खाना के बनाउने, घरमा अन्नको एक दाना पनि थिएन। चैतको महिना थियो। तर यहाँ त दिउँसै अन्धकार व्याप्त थियो। उब्जनी सबै खेतबाटै उठेको थियो।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 205
  • Add new comment
  • Read more
  • 711 reads
Tweet facebook
  • 1
  • 2
  • 3
  • next ›
  • last »
Syndicate content

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • सुन्दर कविता
    2 days 3 hours ago
  • न काफिमा मिलान भाे न रुक्नमा
    2 days 8 hours ago
  • दमदार गजल वाह
    3 days 6 hours ago
  • वाह
    3 days 20 hours ago
  • थाप्छु दश करोड नि
    1 week 17 hours ago
  • सुझावको लागि धन्यवाद सर !
    1 week 1 day ago
  • गजब रहेछ मित्र ।
    1 week 2 days ago
  • ल धेरै असल समीक्षा अायाे ।
    1 week 4 days ago
  • यसको अरिजिनल याहा सम्लग्न
    1 week 4 days ago
  • असल लाग्यो मित्र ।
    2 weeks 5 hours ago

उपयोगी पृष्ठहरू

  • सरुभक्त सरोकार केन्द्र
  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक

मझेरी छनौट

  • सरुभक्त
  • होम सुवेदी
  • पेशल आचार्य
  • रन्जना न्यौपाने
  • बिजु सुवेदी (विजय)

लोकप्रिय रचनाहरू

Today's:

  • जन्मदिनको शुभकामना तिमीलाई
  • नयाँ बर्षको शुभकामना
  • मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
  • डुबेको मधेशका गढेका दर्दहरू
  • शुभकामना! जन्मदिनको !!
  • जन्मदिनको शुभकामना
  • आज मन उडेर भाग्छ
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • आँसु हाँसो मिलन बिछोड
  • तिम्रो शुभ विवाहको उपलक्ष्यमा
  • सगरमाथा छोएको क्षण
  • छोरीको जन्मदिनको शुभकामना
  • पछिल्ला रचनाहरू
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • मेरी आमा, प्यारी आमा
  • यसै गरी बिताईदिन्छु
  • पाँच मुक्तक (अब त टाढा भएछु)
  • तिमीलाई जन्मदिनको शुभकामना
  • म हुरीमा दियो जलेको देख्छु
  • माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • प्रिय मेरी मायालु तिम्रो यादमा
  • मीरा (प्रेम कथा)
  • गजल:तिम्लाई माया गर्ने मेरो मन !!
  • मलाई नसोध कहाँ दुख्छ घाउ
  • ए झरी नझरी देउ यसरी
  • धोका दियौ तिमीले
  • मेरो छोरो भेटिएको छ
  • प्रेम कविता
  • मोहनी लाग्ला है

Last viewed:

  • जाग लम्क चम्क है नौजवान हो
  • नेपाली हुनुको गौरव
  • असल मान्छे
  • यसरी आऊ दशैं तिमी
  • छोटो कविता
  • दशैंको शुभकामना
  • मोहनी लाग्ला है
  • मधुरस कविता बिमोचन कार्यक्रम
  • म पागल भए छु
  • असारे गीत
  • मायाँ तिम्रो प्रेम पत्र
  • पुरानो माया
  • दशैं आशिष (आयु द्रोणसुते)को नेपाली अनुवाद
  • सुन्दरता के हो?
  • संघर्ष नै जीवन हो
  • सोह्र बर्षे तन्नेरीको जातै रमाइलो
  • स्पन्दन
  • मेरी आमा, प्यारी आमा
  • दिलको अटल आवाज
  • आमा
  • थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका हुन्छन्।
  • मेरो गाउँ
  • मेरा नयन वर्षे भेल
  • चाहिदैन मलाइ तिम्रा सस्तो माया
  • गजलमा प्रयोग हुने बहरहरुको बारेमा छोटो जानकारी
  • तिमीलाई देखेर आँखा
  • जननी जन्म भुमिश्च स्वर्गादपि गरियसी
  • मेरो छोरो भेटिएको छ
  • पापी हुदारहेछन
  • भोकको क्षेत्रफल
  • भलाकुसारी
  • मझेरी छनौट
  • ट्विटरमा
  • फेसबुकमा
  • रचना प्रकाशन गर्दा
  • प्रतिकृया
  • हाम्रो बारेमा
  • हिज्जे संशोधन

© २००८-२०१७ सर्वाधिकार मझेरी डट कममा सुरक्षित