मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
साहित्यिक रिपोर्ट
बनेपामा ज्योतिष्मतिको चौथो अङ्क विमोचन
san — Fri, 02/24/2017 - 15:07
ज्योतिष्मति साहित्यिक संगमले वार्षिक पत्रिका ज्योतिष्मतीको चौथो अंक शनिबार विमोचन गरेको छ । काभ्रेको धनेश्वरस्थित आदर्श विद्या मन्दिरमा आयोजित एक कार्यक्रममा पत्रिका विमोचन गरिएको हो ।
उक्त कार्यक्रममा कवि गोष्ठी र सम्मान समर्पण कार्यक्रम पनि आयोजना गरिएको थियो ।
- Add new comment
- Read more
- 515 reads

कवितामा प्रेम
editor — Fri, 02/17/2017 - 04:14
यसपाली 'आरम्भ'ले आफ्नो ६७ औ शृंखला अलिक प्रिथक तरिकाले साहित्य कार्यक्रम गर्यो ।
प्रणय दिवसको अवसरमा आयो जना गरिएको उक्त कार्यक्रममा उपस्तित सबै कवि तथा दर्शकहरूलाई गुलाब फूल प्रदान गरिएको थियो । महिला सहभागीलाई अरम्भका अध्यक्ष प्रेम ओली ढकलपुरेले गुलाबको फूल प्रदान गरेका थिए भने पुरषलाई सहभागीलाई सुशीला खड्का हसिनाले प्रदान गरेकी थिइन् ।

- Add new comment
- Read more
- 1130 reads

रामेछापका गोष्ठीहरू
editor — Sun, 07/31/2016 - 22:20
‘लेखकलाई एकान्त देऊ, एकान्तवस्थाले लेखकलाई झन ‘क्रिएटिभ’ बनाउँछ ।’ विश्वका महान् लेखकको उक्ति हो – यो । तर कतिपय अवस्थामा लेखक समूहमा घुलमिल हुन खोज्छ नै । यो उसको मानवोचित गुण हो । सधैं एकान्तमा रहेर र लेखेर पनि हुँदैन त्यसलाई प्रकाशन गर्नु वा भावनाको सार्वजनीकीकरण उसको चाहना हो ।
अथवा यसो भनौं । लेख्नु लेखकको पहिलो कर्तव्य र प्राथमिक कर्तव्य हो । प्रकाशन उसको दोस्रो कर्तव्य हो । अनि त्यसबीचको सुन्ने र सुनाउने काम उसको अनिवार्य जस्तै तेस्रो कर्तव्य हो । यहाँ मैले सुन्ने सुनाउने कामलाई नै पछिल्ला अनुच्छेदहरूमा गोष्ठी भनेर भनेको छु ।
- Add new comment
- Read more
- 488 reads

साहित्यकार दामोदर पुडासैनीलाई सर्बोत्कृष्ट अनेसास अन्तर्राष्ट्रिय पुरस्कार
editor — Thu, 12/03/2015 - 03:22
नमेटिएका चित्रहरू, नियात्रा कृतिका लागि अनेसास अन्तर्राष्ट्रिय सर्बोत्कृष्ट पुस्तक पुरस्कार बिजेता चर्चित तथा वरिष्ठ साहित्यकार दामोदर पुडासैनी "किशोर"ले अमेरिकाका विभिन्न राज्यहरूमा आयोजना भएका साहित्यिक कार्यक्रममा भाग लिनु भएको छ ।

- Add new comment
- Read more
- 567 reads

लेखिका नीलम कार्की “निहारिका”ले लेखनको रकम बालबालिकाको शिक्षालाई दिने
editor — Tue, 12/01/2015 - 15:41
अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउदै आएकी कवियत्री,साहित्यकार तथा लेखिका नीलम कार्की निहारिकाले लेखनबाट आउने लेखस्व, पुस्तकका रोयल्टी(राजशुल्क)पुरस्कार आदिबाट आएको रकम असहाय र गरिब बाल बालिकाको शिक्षा निम्ति प्रदान गर्ने प्रतिबद्दता जाहेर गरेकी छिन् l
- Add new comment
- Read more
- 662 reads

पिट्सवर्गमा ‘दि प्याथेटिक जर्नी’को घुम्टो खोलिदाँ
editor — Sat, 11/28/2015 - 17:45
पेन्सेल्भेनिया राज्यको सुन्दर सहर पिट्सवर्ग । अलि अलि उठेका क्षितिज जोड्ने खोज्ने डाँडाकाँडा । अनि बाइरोडको जस्तै घुमौरो बाटो । उकाली ओराली अनि भञ्ज्यांग चौतारी । लाग्थ्यो, हामी कतै नेपालकै कुनै भूभागमा टेकिरहेका छौं । तर, चिटिक्क परेको सफा सहर, चिल्ला सडक र सुकिला गाडीहरू । यिनीहरूले भने हामीलाई नेपाल बिर्साउने छुट दिदैनथे ।

- Add new comment
- Read more
- 614 reads

यसरी नै फुलिरहोस् सयपत्री
san — Mon, 11/09/2015 - 12:23
काभ्रे जिल्लालाई साहित्यको उर्वर भूमि मानिन्छ । यही उर्वरभूमि कला, साहित्यको खेती हुने गर्दछ, र अनेकौ कृतिहरूको सिर्जना भएको छ । काभ्रेली भूमिमा बिजारोपण भएका कतिपय सामाजिक तथा साहित्यिक संघ संस्थाहरू विलय हुने गएका छन भने कतिपय विभिन्न आरोह अवरोहलाई पार गर्दै गन्तव्य पथमा निरन्तर लम्किरहेका छन । राष्ट्रवादी भावनाले ओतप्रोत ती सामाजिक संस्थाहरू सममाजका गहनाका रुपमा सावित भएका छन । जसको उदाहरणको रुपमा सयपत्री प्रतिष्ठान नेपाल, जनागाल काभेलाई लिन सकिन्छ । वि.स २०५१ सालमा युवा शक्ति नै समाजको बल हो भन्ने नारा लिएर काभ्रेली भूमिमा अंकुराए सयपत्री प्रतिष्ठान आफ्नो स्थापनाको २२ औं वर्ष यात्राहरूलाई पार गर्दै सबैमा सुवाष छर्न सफल भएको छ ।
- Add new comment
- Read more
- 1054 reads

देवचुली विकास मञ्चको स्रष्टा सम्मान कार्यक्रम एक झलक
editor — Fri, 09/18/2015 - 04:49
देवचुली विकास मञ्च नवलपरासीले आज २०७२ साल भाद्र २८ गतेका दिन कावासोतीको ठाना अगाडिको खुला मञ्चमा तीज विशेष विविध साहित्यिक कार्यक्रममा महिला दिदी–बहिनीहरूलाई शुभकामना व्याक्त गर्दै नवलपरासीका साहित्य स्रष्टा एव म वयोबृद्धा सामाजिक व्यक्तित्त्व सम्मान कार्यक्रमको भव्यरूपमा आयोजना गरेर नवलपरासीका विविध संस्थाहरूलाई कार्यक्रममा सहभागी गराएर कार्यक्रम सफलताको साथमा सुसम्मपन्न गर्यो ।
- Add new comment
- Read more
- 537 reads

नवलपरासी साहित्यिक परिषदको साहित्यिक कार्यक्रम एक झलक
editor — Sun, 08/02/2015 - 03:21
नवलपरासी साहित्यिक परिषदले, २०७२ साल श्रावण ११ गतेका दिन मास्की निवास कावासोतीको हलमा साहित्यकार विश्वेश्वर प्रसाद कोईरालाको ३३औं स्मृति दिवसको सन्दर्भ र कवि दीपक सोतीको सुभ जन्मोत्सवमा स्रष्टासम्मान, रचनावाचन तथा वी.पी. बिचार आदान प्रदान कार्यक्रममा छन्देली कवि तथा गजलकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यतामा र नवलपरासी साहित्यिक परिषदका सभापति श्रीविष्णु लामिछानेको सभापतित्वमा भव्यरूपमा साहित्यिक कार्यक्रम सुसम्पन्न गर्यो ।
- Add new comment
- Read more
- 731 reads

त्रिवेणी साहित्यिक परिषदको रजतजयन्ती तथा कृति विमोचन कार्यक्रमको एक झलक
editor — Sat, 07/04/2015 - 16:50
त्रिवेणी साहित्य परिषदले २०७२ साल असार १५ गतेका दिन शिव उच्च मा. वि. कावासोती नवलपरासीमा कृति विमोचन, कविता वाचन सहित अति मीठो रूपमा रजत जयन्ती मनायो ।
यस रजत जयन्तीको सभापतित्व संस्थापक सदस्य पुष्पराज कोइरालाजीले गर्नुभएको थियो भने प्रमुख अतिथिमा लकास पौडेल हुनुहुन्थ्यो, विशेष अतिथिमा शिव मा.वि.का प्र अ. चुणामणि शर्माको साथै अतिथिज्यूहरूमा कृष्णादेवी शर्मा श्रेष्ठ, दशरथ तिवारी, डा. धनपति कोइराला, भूसभ गण्डषि, रामहरी शर्मा (शराह), सदानन्द अभागी, दीपक सोती, राधा पाण्डे, लोकनाथ खरेल लगायत लीला मास्की राना, वेदप्रसाद ढकाल, मुना चालिसे, धनबहादुर मास्की राना, हिमलाल चापागाई अर्जून अविरल, सञ्जय भट्टराइ लगायतका साहित्यकारहरूको उपस्थितिमा प्रमुख अतिथि लकास पौडेलले मैनबत्ती बालेर उद्धाटन गर्नुभयो ।
- Add new comment
- Read more
- 774 reads

साधाना–सगमको १२औं घुम्ती शृङ्खलाको साहित्यिक कार्यक्रमको संक्षिप्त विवेचना
editor — Tue, 01/13/2015 - 04:12
पानी सिमसिम परिरहेको थियो, २०७१ साल पुस महिनाको १९ गतेका दिन नवलपरासीका सबै साहित्यिक व्यक्तिहरू साहित्यकार दीपक सोतीको घरमा दिनको १२ बजे जम्मा हुने र भनिएको थियो तर पानीको कारणले गर्दा समयमा जम्मा हुन सकिएन । मलाई साधना –सगमको कार्यक्रम सञ्चालन गर्ने पुस्तिका हेर्न मन जाग्यो ।
साधना–संगमको स्थापना २०७० साल भाद्र महिनाको ८ गते गरिएको कुरा जानकारीमा आयो ।
- Add new comment
- Read more
- 839 reads

पलेटीमा गजल तथा कृति विमोचन कार्यक्रम सुसम्पन्न एक झलक
editor — Mon, 10/20/2014 - 02:41
कार्यक्रम परिचय
चितवन जिल्लामा समय समयमा विविध संस्थाहरूद्वारा केही न केही साहित्यिक कार्यक्रम भै नै रहन्छन् । यही आश्विन २५गतेको दिन अग्रगामी समाज नेपालले सगुन पार्टी पयालेस, भरतपुरमा निकै आकर्षक कार्यक्रम सञ्चालन गर्यो । यस कार्यक्रमको सभापति अग्रगामी समाजका संस्थापक अध्यक्ष राजेन्द्र रिजालले गर्नुभएको थियो भने प्रमुख अतिथिमा पारस प्रकाश नेपाल हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा डा. घनश्याम परिश्रमी रहनु भएको थियो ।
- Add new comment
- Read more
- 981 reads

नवलपरासीको गैंडाकोटमा संरक्षण कविता आन्दोलनको ५८ औं शृंखला सम्पन्न
Sharan aansu — Tue, 05/06/2014 - 17:10
संरक्षण कविता आन्दोलन कविताको माध्यमबाट जीवन र जगतको संरक्षण यात्रामा क्रियाशील नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलन हो । कविहरूले कुनै ठाउँको प्रकृति र संस्कृतिका विम्बहरू टिपेर कविता लेखेपछि सर्वप्रथम तद्स्थानीय मानिसहरूको माझमा नै ती कविताहरू सुनाइनु पर्दछ र कविताको वास्तविक उद्वोधन पनि हाम्रा गाउँघरका जनजीवनको अध्ययनबाट नै हुन सक्तछ भन्ने अवधारणा एवं "जीवनका लागि संरक्षण र संरक्षणका लागि जीवन" भन्ने उद्घोषका साथ नेपाली साहित्यका मूर्धन्य हस्ताक्षर तथा कवि सरुभक्तको संयोजकत्वमा २०५५ साल आश्विन २६ गते मुस्तांगको मुक्तिनाथस्थित रानीपौवामा पाँच सूत्रीय घोषणा पत्र जारी गरी स्थापना भएको यस संरक्षण कविता आन्दोलनले मधेश र पहाडका ग्रामीण क्षेत्र तथा चेपांग बस्तीहरूमा पुगेर कविता यात्राको ५८ वटा शृंखलाहरू पार गरेको छ र हालै यसको पछिल्लो अर्थात् ५८ औ शृंखला चितवनका कविहरूको विशेष सक्रियता र मौलाकालिका धार्मिक संरक्षण समिति एवं सूर्यभक्त - पतनादेवी मेमोरियल (एस पि एम ) कलेजको व्यवस्थापकीय संयोजनमा नवलपरासीको गैंडाकोटमा सम्पन्न भएको छ ।
- Add new comment
- Read more
- 895 reads

डिसीमा साहित्यका विभूतिहरूको जन्म जयन्ती थोक रुपमा सम्पन्न
editor — Fri, 03/21/2014 - 07:17
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डी सी शाखाको आयोजनामा माघ र फाल्गुन महिनामा जन्म जयन्ती पर्ने साहित्यका विभूतिहरू, लेखनाथ पौडेल, पारस मणि प्रधान, हृदय चन्द्र सिंह प्रधान, केसव राज पिंडाली, भूपी शेरचन प्रति श्रद्धाञ्जली अर्पण गर्दै जन्म जयन्ती थोक रुपमा सम्पन्न गरिएको छ ।
- Add new comment
- Read more
- 913 reads

अनेसास नेपाल च्याप्टरको आयोजनामा ‘बन्दीपुर स्रष्टा यात्रा’ कार्यक्रम सम्पन्न
Sharan aansu — Wed, 02/19/2014 - 16:16
कवि लेखकहरूको सहयात्रा आफैंमा साहित्यिक यात्रा हो । सिर्जनात्मक अभिव्यक्तिहरूको माध्यमबाट नै उनीहरू सिर्जनशीलताको इतिहास र अभिलेख निर्माण गर्दछन् । नेपाली साहित्यमा प्रचलित पुरानो मोती मण्डली, राल्फाली आन्दोलन र सडक कविता क्रान्ति जस्ता प्रयोगहरूपश्चात् संरक्षण कविता आन्दोलनको क्रममा तद्स्थानीय विम्बहरूलाई टिपेर कविता लेख्ने र सुनाउने मौलिक परम्पराको सुरुआत भएको र आजभोलि स्रष्टाहरूको यात्राले केवल सिर्जनाहरूमा पोखिनुको अतिरिक्त मिसन यात्राको रूप समेत धारण गरेको पाइन्छ । यसै सन्दर्भमा २०७० माघ ११ र १२ गते (शुक्रबार र शनिबार) अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको आयोजनामा नेपाली साहित्यको विश्वव्यापीकरणका लागि विहङ्गम दृष्टिकोणका साथ सिर्जनात्मक अवधारणा र निर्णयहरू पारित गर्दै ‘बन्दीपुर स्रष्टा यात्रा’ कार्यक्रम सम्पन्न सफल भएको छ ।
- Add new comment
- Read more
- 1008 reads


सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- मिथिलाक किसान
- विद्यार्थी हुँ म
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- कोरोना भाइरस
- जन्मदिनको शुभकामना
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- छोरीको जन्मदिनको शुभकामना
- हाम्रो बारेमा
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- देशभक्त हुँ म
- शुभ दिन बिहानीको
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- जन्मदिनको शुभकामना तिमीलाई
- महलकी रानी
- पुराना कुरा
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- गजल ( बिर्सिएको छैन आमा )
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- प्रेम पाप होइन
- यसै गरी मिलोस तिम्रो माया
- मैले कविता लेख्नै बिर्सेँ
- शुरुशुरुमा
- शेक्सपियर, एभन र म
- जुनेली रात
- हामी कोपिला
- सन्त कवि ज्ञानदिल दास
Last viewed:
- जीवन धान्नलाई
- नबोले नि हुन्छ तिमी
- भमराको सामु
- कता जाँदैछ आधुनिक गीत
- मायालु हजार हुन्छन्
- निष्ठुरीको यादमा
- तिमी त बदलिएका रहेनछौ साथी
- पागल पनि हुन्छ माया र प्रेम
- पोखिएर घामको झुल्का
- एकांकी १३ - दाइजो
- गल्ती लजिम
- उपहार
- मन परेको मान्छे भेटिन्छ
- मेरो महाप्रस्थानको यात्रा
- क्षतिपूर्ति
- मकर संक्रान्तिः धार्मिक महत्व र असमय
- सब भन्न सक्छु
- अबिभुत लाग्छ
- सिस्नो
- जिन्दगी खोला जस्तै बगिरहेछ
- भाइटीका गजल
- तिम्रो माया
- तीन हाइकु
- मात्र एउटा अवकाश पत्र
- प्यार छ
- आऊ तिमी मेरो मुटु दुखेको हेर्ने भए
- तारा मोटाएर जून हुँदैन
- नरबहादुर
- जिज्ञासुका पाँच मुक्तकहरू
- म पानी हुँ
नयाँ प्रतिकृयाहरू
1 day 7 hours ago
2 days 3 hours ago
5 days 2 hours ago
1 week 1 hour ago
1 week 3 hours ago
1 week 21 hours ago
1 week 23 hours ago
1 week 23 hours ago
1 week 1 day ago
1 week 1 day ago