मझेरी आकर्षण
लग-इन (भित्र)
बिधा सूची
रुमन न्यौपाने
कथा लेख्ने १२ उपाय
neupaneru — Sat, 04/14/2012 - 16:35
स्टेफेन एम्ब्रोजले भने जस्तो सफल लेखक हुने मन्त्र भनेको मेजर अंग्रेजी लिएर पढेकी केटीसित बिहे गर्नु मात्र होईन यो त बरु लरेन्स कस्दानले भने जस्तो लेखक बन्नु भनेको जीवनकाल भर हरेक रात कडा होमर्वक गरिरहनु हो । लेखकको लागि कविता नै लेखन यात्राको सुरुवाती बिन्दु हो । यस सम्बन्धमा रोर्बट ग्रेभ्सले भनेका छन् । 'कवितामा पैसा छैन तर पैसामा पनि कविता छैन' । हो हरेक लेखक आफ्नै लागि लेख्छन् । साहित्यमा मजा छ त्यसैले लेख्छन् । हरेक लेखकले आफ्नो लेखन यात्रा कविताबाटै सुरु गरेको हुन्छ ।
डा. सी-फुडको पुनर्जन्म
neupaneru — Mon, 04/02/2012 - 11:03
समय । त्यस समयभित्रको एउटा लामो समय । त्यस लामो समय बिचको धेरै पलहरू भित्रबाट छुट्टिएको एउटा छोटो समय । अनगिन्ती भ्रमहरू । अनगिन्ती सपनाहरू । अनि असीमित जन्महरू जसलाई समयको त्यही छोटो बाटोमा रेखाङ्गन गरिएको थियो । अर्ध जीवित आशाहरूलाई समयको फेरो समाउन लगाएर मैले बाँचेको भ्रम । मैले बाँचेको समय । बु–साओ जिआङ र मैले बाँचेको समय । ऊ मेरो कुटीको व्यवस्थापक । भक्तजनहरूले लेराएको फलफूल र सामान व्यवस्थापन गर्नु बाहेक अन्य थुप्रै जिम्मेवारीहरू बु–साओ जिआङकै थियो । कतिपय घटनाहरू अनौठा हुन्छन् र हामीले नचाहाँदा नचाँहादै ती घट्न पुग्छन् ।
'कलेजी ब्लेजर' की आईमाई
neupaneru — Tue, 03/13/2012 - 16:44
Banquet hallबाट मध्य राति निस्किएको थिएँ । सुनसान भइसकेको थियो । गस्ती गर्दै हिडेका एक दुई प्रहरी र कालो सडकको छाती चिरेर दौडिने royal आकारका कारहरूले मात्र मलाई झस्काउँथे । भुतपूर्व मेयर र सोसियल सेलीब्रेटीको सानो जमघटबाट म हठात निस्किएको थिएँ । banquet hallबाट केही दुरी बनाइसकेको हुन्छु । गृष्मको मात चडाउने रात । ताराहरू छरिएको natural canvas 'living canvas' जस्तोदेखिएको थियो । 'समाजमा नाङ्गो मानिसको अस्तिव हुँदैन' घरी घरी दिमागमा यही शब्दहरू दोहोरी रहेको थियो । 'कलेजी ब्लेजरमा' ढाकिएकी त्यस आईमाईले Banquet hallमा मलाई सामाजिक रुपमा नाङ्गो बनाइदिएकी थिई । त्यस आईमाईले गरेको ब्यक्क्तिगत लुटपाटपछि म अचानक Banquet hall छोडेर निस्किएको थिएँ ।
लभ इज डेड !
neupaneru — Mon, 01/16/2012 - 19:15
दिउँसभरी काठमाडौं उपत्यकालाई भोगेपछी सुर्य असमान उचाईको घरहरुको पछिल्तीर लुक्ने तरखरमा छ । साँझ गमम्क परेर अन्मीन थाल्दा मेरो आँखा अगाडी बाट केही मानीसहरु भागेर घन्टाहरु को पछिल्तीर लुक्न पुगेका छन् । सायद माहानगरपालीका को कर्मचारी अबैध रुपमा राखिएका फुटपाथ पसल हटाउन खोज्दै थिए । सातैं तल्लाको पारर्दशि सिसा पछाडी म ह्विस्कीको पहीलो सुरुप लिदै छु । म उपत्यकालाई लमतन्न उत्तानो पल्टीएको देख्छु ।
ईश्वरको गर्भबाट
neupaneru — Mon, 12/26/2011 - 20:11
पहिला, कथामा आईपुग्ने पात्रहरूको सामान्य जानकारी । जसले यो कथालाई एउटा आशालाग्दो आकार दिन सम्भव भएका छन् । protagonist सँग नजिक हुने केही पात्रहरू ।
charlain: चार्लेएन, कथाकारको भान्छामा काम गर्ने मान्छे । ऊ आवस्यकता भन्दा बढी चलचित्रहरू हेर्छ । नाटकहरूमा भाग लिन्छ र सिनेमा बनाउने भयानक सोचमा डुबिरहन्छ । उसको चिया कफी र ब्रेड बनाएर बाँकी रहेको समयमा ऊ डरलाग्दो पात्रको परिकल्पना गरेर बस्छ । कथाकारले कहिलेकाहीँ दुघ उमाल्दै गरेको देख्दा ऊ green ladyको पेन्टिङ सफा गर्दै छु भन्थ्यो । उसलाई थाहा छ 'green lady' protagonistको भित्तामा झुन्डाइएको महत्वपुर्ण पेन्टिङ हो ।
बेड नं. ६९
neupaneru — Thu, 12/01/2011 - 15:42
पलेटी कसेर खाटमाथि बसेको छु । एउटा ठुलो कोठा । वरिपरि प्रशस्त बिरामी सुत्ने खाटहरू । यो एउटा ठुलो बन्द कारखाना जस्तो थियो । जहाँ मानिसहरू अनुशासित नभई एक अर्कालाई सुन्थे बुझ्थे र मनन गर्थे । सिलिङको गतिबिहीन पङखालाई नियाल्दै कोठामा छरिँदै गएको चर्को आवाजलाई मनन गर्दै छु । पागलहरू एक्कासि कराउँछन् । पाखुरा सुर्काउँदै एक आपसमा भिडन्तको उद्घोष गर्छन् । कोठामा ठुलो फलामको ढोका छ जसबाट पालैपालो नर्स र डाक्टरहरू कहिलेकाहीं आईपुग्छन् । भर्खर एउटा ठुलो भुँडी भएको डाक्टर आएर छोउको पागललाई जाँचेर गयो । कोठामा फैलिएको दुर्गन्धले मेरो स्मरण शक्ति क्षीण हुँदैछ जस्तो लाग्यो । सबै पागल छन् । मेरो लागि यहाँ कुनै काम छैन । मलाई किन लेराए यिनीहरूले । म उठेर हिड्नै लाग्दा छेउको पागलले केही सोधेको जस्तो लाग्यो ।
Mrs. Unnya र Crape Myrtle
neupaneru — Tue, 11/15/2011 - 17:25
लेखक अपरिचित छ । कथाको वास्तविक मिति छैन र कथाको अघिल्ला पन्नाहरू पनि हराएका छन् । म कथाहरू रोचक हुनुपर्छ भन्ने मान्यता राख्छु । कथाहरू जहिले पनि रोचक हुन्छन् नै । कथाको प्रशङ्गग ठिकसँग गरिएको छैन । यो ईतिहासको भूर्गभवाट निस्किएको कथा हो । कथाको संम्पादन/परिमार्जन हुँदै छ । अपरिचित लेखक यसरी लेख्छ....... सन् यतिको दशकतिर बनेको एउटा पुरानो Gingerbread House। 'Agapeto' basement हुँदै उत्तरतिरको बगैंचाबाट निस्किएको छ । शरिर गलेको । निधारबाट पसिना तरतर चुहिएको । निख्खर कालो अधबैंसे मानिस । Agapeto Crape Myrtleको रुखलाई नियालेर उभिएको छ । ऊ हतार हतार आएको हो र basementतिर पटक पटक फर्किएर हेर्दै छ ।
जन्मदिनको शुभकामना
neupaneru — Tue, 10/25/2011 - 21:02
You think the hills are mute-
I call them eloquent.
Oh yes, friend!
I'm free in my inebriation-
that's just the way I am.
-Laxmi Prasad Devkota
घुम्न निस्किए । एक्लै । मध्यान्नमा । जाडोको मौसम । सुन्तला र बदामको समय ।
'धन्य तपाईले मेरो पेशा बुझ्नु भएछ' । उसले सुन्तलाको बोक्रा छोडाउँदै भन्न भ्यायो ।
२५(क) के पायँ ?आखीर गुमाए
neupaneru — Mon, 10/24/2011 - 11:18
तिमीलाई छुन खोजे, तिमीलाई रोक्न खोजे
तर म चेतना सुन्य भए
पर्दा उचालेर हेरे घाम चियाईरहेछ, मुस्कुराईरहेछ
तर राफको म मा असर परेन, म स्तब्ध भए ।
तिम्रो झुकेको नजर लाई उठाएर मैले के गरे ?
म बिलीन भए, केबल उद्दार गरे, सानो प्रयास
समाए, कसेर समाए झन् बलिष्ठ संग
फुत्कीएला भन्ने डर भएन, न त्रास, न संत्रास ।
तारा हेरे, जुनले जिस्कायो, निदाए
सपना, सपना, सपना झस्केर ब्युझीए, अनि उदास
खोजे बिहान हुदा नहुदै, सबेरै, सुनसानमा
तर के पाँय ? आखीर गुमाए न माया, न छाँया
आदर गरे, भाबना पोखे, संझाए जस्तो गरे
तर बिश्वास झनै कसीएछ, हलुका बिश्वास
यो सुस्त गतिमा के गन्तब्य छुँला ?
!>
महिनाको मझेरी छनौट
सामाजिक सञ्जालमा
लोकप्रिय रचनाहरू
Today's:
- पाणिनि र पणेना
- लाजको लाली
- "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
- म एक पात्र हुँ
- मलाई माफ गरिदेऊ
- इन्फोसिसमा प्रचण्डका पाइला
- हजार सपनाहरूको माया लागेर आउँछ
- बिहान
- पिउँदै नपिउने मान्छे
- जुनी काट्नु - एउटा बाजी
- सानै हुरीमा वैशको सपना
- जेठको गर्मीमा एउटी स्त्री
- गरुँ कि मिठो भूल
- हङकङ पोखरा
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- हाम्रो बारेमा
- सडकबासी
- सम्बन्धका दूरी
- शनिबारको दिन बिहानी पख
- नातिनीसँगको संवाद ?
Last viewed:
- भयो कान्छी
- कति निर्णय यस्ता हुन्छन्, जुन गर्न सकिँदैन
- पाणिनि र पणेना
- कहाँ जान्छ्यौ र ?
- गजल
- यो यो भनी तोक्दिन म
- पिउँदै नपिउने मान्छे
- बिरका सन्तान
- दुनियाँको बात लाग्यो
- खसी रा'छ नेता
- गाला मात्र धुन्छ्यौ किन?
- आटेन त के पो भयो?
- असार
- अर्कैको पो राज भयो
- मैले आफ्नै मान्न थाले
- सन्त्रासको निसिमा रोएँ
- यतिसम्म प्रीति गरी
- नयाँ नेपालको नयाँ भाषिक नीति
- डम्बरे र बाटुलीको सपना
- क्याट माने बिरालो

नयाँ प्रतिकृयाहरू
23 hours 22 min ago
2 days 4 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 17 hours ago
5 days 18 hours ago
5 days 19 hours ago
5 days 23 hours ago
6 days 22 hours ago
6 days 22 hours ago