मझेरी डट कम

  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया
Home › नाटक/एकाङ्की

मझेरी आकर्षण

  • नयाँ लेख/रचना पढ्नुहोस्
  • लेखक/विधा/श्रोत सूची
  • साहित्यिक सूचना/समाचार
  • कथा
  • कविता
  • गजल
  • गीत

लग-इन (भित्र)

(If you're a human, don't change the following field)
Your first name.
  • Create new account
  • Request new password

बिधा सूची

  • कथा
  • आधुनिक कथा
  • सामाजिक कथा
  • लघु कथा
  • मनोविश्लेषणात्मक कथा
  • पौराणिक कथा
  • बाल कथा
  • लोक कथा
  • अनुवादित कथा
  • विज्ञान कथा
  • हाँस्य कथा
  • अन्य बिधा (कथा)
  • कविता
  • गद्य कविता
  • छन्द कविता
  • पद्य कविता
  • राष्ट्रिय कविता
  • बाल कविता
  • गीति कविता
  • पौराणिक कविता
  • हाँस्य/व्यंग्य कविता
  • भक्ति कविता
  • अन्य विधा ( कविता)
  • गीत
  • लोकगीत
  • आधुनिक गीत
  • पुराना गीत
  • बाल गीत
  • चलचित्रका गीत
  • स्वदेश गीत
  • पप गीत
  • गजल (गीत)
  • निबन्ध
  • वर्णनात्मक निबन्ध
  • वैयक्तिक निबन्ध
  • विचरात्मक निबन्ध
  • हाँस्य-व्यंग्य
  • संस्मरण
  • नियात्रा
  • भावनात्मक निबन्ध
  • मनोन्यास
  • अन्य विधा (निबन्ध)
  • विश्लेषण/समालोचना
  • सामाजिक समीक्षा
  • भाषा/साहित्य समीक्षा
  • ऐतिहासिक समीक्षा
  • सांस्कृतिक समीक्षा
  • संगीत/कला समीक्षा
  • व्यक्तित्व समीक्षा
  • पुस्तक/कृति समीक्षा
  • साहित्यिक खोजपत्र
  • भौगोलिक समीक्षा
  • शैक्षिक समीक्षा
  • राजनैतिक विश्लेषण
  • आध्यात्मिक विश्लेशण
  • सूचना प्रबिधि समीक्षा
  • वैज्ञानिक समीक्षा
  • अन्य विश्लेषण
  • सूचना/समाचार/बहस
  • सूचना/विज्ञप्ति
  • साहित्यिक समाचार
  • साहित्यिक छलफल
  • साहित्यिक रिपोर्ट
  • नाटक/एकाङ्की
  • नाटक
  • बाल एकाङ्की
  • संवाद
  • अन्य विधा
  • गजल
  • मुक्तक
  • हाइकु
  • सेन्र्यू
  • ताङ्का
  • सेदोका
  • सनेट
  • अन्य
  • बिबिध भाषाका रचना
  • तामाङ् भाषी रचना
  • नेवारी रचना
  • मैथिली रचना
  • लिम्बु भाषी रचना

बाल एकाङ्की

ट्वाइलेट-भूत (बाल-एकाङ्की)

ks — Mon, 03/19/2012 - 22:07

  • बाल एकाङ्की
  • नन्दलाल आचार्य
  • उखाने दाइ र टुक्के दिदी (बाल-एकांकी संग्रह)

पात्रहरू ः- (१) रमेश- (संस्थापक), (२) कृष्णप्रसाद- (प्रधानाध्यापक) र (३) श्यामदास, गेहेन्द्रभूषण, शारदारमण, तेजप्रकाश, रामबाबु, अशेष, सरुभक्त, ध्रुव, शारदा, बिमल, छायाँदत्त, कृष्ण र सौरभकिरण (क्रमशः नर्सरी, एल.के.जी., यू.के.जी., एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ र दस कक्षाका विद्यार्थीहरू ।)

(पूर्वपश्चिम फर्किएको चार तले स्कूल छ । कक्षाकोठामा शिक्षक र विद्यार्थीको सामान्य कल्याङ्मल्याङ् आवाज आउँछ । दुई घण्टी लागेको आवाज सुनिन्छ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 2
  • Add new comment
  • Read more
Tweet

टुक्के दिदी (बाल-एकांकी)

ks — Sun, 03/11/2012 - 15:41

  • बाल एकाङ्की
  • नन्दलाल आचार्य
  • उखाने दाइ र टुक्के दिदी (बाल-एकांकी संग्रह)

पात्रहरू ः- करिव १३, १४ वर्षका बालबालिकाहरू -(१) मीरा, (२) शीला, (३) नीरा, (४) धीरज र (५) करिब ४० वर्षीय पागलजस्ती लाग्ने हीरा नाम गरेकी महिला

(राजदेवी मन्दिर अगाडिको बरपीपलको छहारीमा चार जना बालबालिकाहरू हीरासँग बसेका छन् । सबैजना हँसिलो चेहरामा छन् । बालबालिकाहरू हीरालाई टुक्के दिदी भन्छन् किनभने उनी बोली नै पिच्छे टुक्काको प्रयोग गर्न माहिर छिन् ।)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 4
  • Add new comment
  • Read more
Tweet

सीप (बाल-एकाङ्की)

ks — Sat, 03/03/2012 - 22:50

  • बाल एकाङ्की
  • नन्दलाल आचार्य
  • उखाने दाइ र टुक्के दिदी (बाल-एकांकी संग्रह)

पात्रहरू ः-(१) शारदा (अधवैँसे विवाहित मेहनती नारी), (२) बब्लु (रक्स्याहा र अर्धसिल्ली भनेर चिनिने अधबैँसे शारदाको पति), (३) मोनिका (३ वर्षकी बालिका), (४) मदन (मेहनती ११ वर्षको बालक) (५) धुथर (५५ वर्ष नाघेको साहू) (६) नेपथ्यमा अरू मानिसहरू ।

(काँधमा घन र हातमा छिनु बोकेर कतै जान उभिएको मदन देखापर्छ । शारदा सुसेधन्दामा व्यस्त छिन् । मोनिका मस्त निधाइरहेकी छे । बब्लु भने ओल्टेकोल्टे फेर्दै ओछ्यानमै लडिरहेको छ ।)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • 1 comment
  • Read more
Tweet

सानो संसार र होचा मान्छेहरू (बाल-एकांकी)

ks — Wed, 02/15/2012 - 21:07

  • बाल एकाङ्की
  • नन्दलाल आचार्य
  • उखाने दाइ र टुक्के दिदी (बाल-एकांकी संग्रह)

पात्रहरू ः-(१) उमेश (८ वर्षको बालक), (२) धनप्रसाद (८० वर्षका वृद्ध), (३) सन्तोष (३७ वर्षीय प्रधानाध्यापक)

(घरको दलानमा नाति उमेश र हजुरबुवा धनप्रसाद बसेका छन् । धनप्रसाद केही सकसमा परेका देखिन्छन् ।)

उमेश ः- (धनप्रसादको मुख हेर्दै) हजुरबुवा यत्ति ठूलो संसार कसरी सानो भयो ?

धनप्रसाद ः- (झस्कँदै र मनमनै) अब नातिले सताउने पर्यो, कसले यसलाई के भन्दियो कुन्नि, मैले पुष्टि नगरी हुन्न, फेरि चित्त बुझ्दो उत्तर नपाएसम्म छाड्दै छाड्दैन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
  • Add new comment
  • Read more
Tweet

मोवाइल-गाथा (बाल-एकाङ्की)

ks — Sun, 02/05/2012 - 18:57

  • बाल एकाङ्की
  • नन्दलाल आचार्य
  • उखाने दाइ र टुक्के दिदी (बाल-एकांकी संग्रह)

पात्रहरू ः- १३, १४ वर्षका अहिल्या, द्रोपदी, कुन्ती, तारा र मन्दोदरी नाम गरेका बालिकाहरू र नेपथ्यबाट मोवाइलको तर्फबाट बोल्ने अर्को एक पुरूष पात्र ।

(खेल मैदानको छेउमा विशाल रूखमुनि पाँच जना बालिका बसेर कुराकानी गरिरहेका छन् । त्यहीँ नजिक एउटा मोवाइल पनि छ ।)

अहिल्या ः (खुशी हुँदै) आज कस्तो संयोग जुरेको । अहिले यहाँ हामी पञ्चकन्या मात्र छौँ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 9
  • Add new comment
  • Read more
Tweet

साना गुरुहरू

ks — Sat, 01/14/2012 - 14:45

  • बाल एकाङ्की
  • नन्दलाल आचार्य
  • उखाने दाइ र टुक्के दिदी (बाल-एकांकी संग्रह)

पात्रहरू ः (१) अशोक, (२) राधा, (३) ज्ञानिता, (४) मनोज र (५) हरिश

(मञ्च दुई भागमा विभक्त छ । एक भागमा केही रूख र बुट्टाबुट्टी छन्, मौरीको घार छ । चराहरू स्वतन्त्ररूपले रूखका हाँगामा रमाइरहेका छन् । छत्तीस वर्ष उमेर भएको अशोक हातमा गुलेली र काँधमा झोला भिरेर चरा मार्ने ध्याउन्नमा यताउति गरिरहेको देखिन्छ । मञ्चको अर्को भागमा राधा, ज्ञानिता, मनोज र हरिश नाम गरेका दशबाह्र बर्षका चार जना केटाकेटीहरू खेलिरहेका देखिन्छन् । केही बेरमै उनीहरू कोलाहल गर्दै लुकामारी खेल्न थाल्छन् । त्यत्तिकैमा अशोक रिसले मुर्मुरिँदै आउँछ र उनीहरूलाई हकार्न थाल्छ ।)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 5
  • Add new comment
  • Read more
Tweet

विलासी विश्व

ks — Wed, 01/11/2012 - 21:15

  • बाल एकाङ्की
  • नन्दलाल आचार्य
  • उखाने दाइ र टुक्के दिदी (बाल-एकांकी संग्रह)

पात्रहरू ः— करिव १२, १३ वर्षका बालबालिकाहरू —(१) विनोद, (२) कृष्ण, (३) लक्ष्मी, (४) रञ्जु

(स्कूलको चौरको आँप रूखको छहारीमा चार जना बालबालिकाहरू बसेका छन् । विनोद भने अँध्यारो मुख लगाएर बसेको छ भने अरूहरू हँसिलो चेहरामा छन् ।)

विनोद ः— (चारैतर्फ हेर्छ, शरीर बटार्छ र एक्लै भुतभुताउँछ ।) भनेजस्तो, खोजेजस्तो र चाहेजस्तो परिस्थिति दिन यो संसारले सकेन । किन मेरो मात्रै चाहनाको खिल्ली उडाइरहेछ ? के मैले यमपुरीकै महल बनाएको हुँ र ?

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 6
  • Add new comment
  • Read more
Tweet

अभियान

ks — Wed, 01/04/2012 - 21:27

  • बाल एकाङ्की
  • नन्दलाल आचार्य
  • उखाने दाइ र टुक्के दिदी (बाल-एकांकी संग्रह)

पात्रहरू ः—(१) दीक्षा, (२) रितेश, (३) सितेश (क्रमशः ११, १२ र १३ वर्षका धनी परिवारका बालबालिका हुन् । यिनीहरूमध्ये सितेश र दीक्षा दाजुबहिनी हुन् ।) (४) रोजिना र (५) कमलेश (क्रमशः १० र १२ वर्षका गरिव परिवारका बालबालिका हुन् । उनीहरू दाजुबहिनी हुन् । रोजिना जन्मजात अपाङ्ग भएकीले बैशाखी टेकेर हिँड्छिन् ।)

(राजदेवी चौकमा रहेको चटपटे ठेला नजिक चटपटे खाइरहेका तीन जना बालबालिकाहरू देखिन्छन् । बेलाबेलामा स्कूल पढेर घरतिर लागिरहेका अरू विद्यार्थीहरू पनि देखिन्छन् ।)

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 9
  • Add new comment
  • Read more
Tweet

राष्ट्रिय एकता (बाल–एकाङ्की)

kbs — Sat, 12/04/2010 - 18:31

  • बाल एकाङ्की
  • नन्दलाल आचार्य
  • उखाने दाइ र टुक्के दिदी (बाल-एकांकी संग्रह)

परी : बाबू हो ! आज म तिमीहरूलाई एउटा अचम्भको कथा सुनाउँछु । नडराउनु नि ।

निधि : हुन्छ, हुन्छ । बरू सुरू गरिहाले हुन्थ्यो ।

परी : (मुस्कुराउँदै) धैर्य गर, अधैर्य नामको रोग छ भने तुलसीको पत्ता खाओ र फुर्ती बढाओ । हिम्मत छ भने हुती बढाओ, छैन भने आँसु बगाओ ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 13
  • 3 comments
  • Read more
Tweet

उखाने दाइ (बाल–एकाङ्की)

kbs — Sun, 10/31/2010 - 17:06

  • बाल एकाङ्की
  • नन्दलाल आचार्य
  • उखाने दाइ र टुक्के दिदी (बाल-एकांकी संग्रह)

(ठूलो चौरमा रहेको रूखको छहारीमा चार जना बालबालिकाहरू बसेका छन् । उनीहरू विजेन्द्रको खोजीमा उत्सुक चेहरा लगाएर यताउता हेर्छन् ।)

सुजन ः— (चारैतर्फ हेर्छ, एक्लै भुतभुताउँछ ।) उखाने दाइ आए त कति रमाइलो हुन्थ्यो ।

धीरेन्द्र ः— (सुजनतिर हेर्दै) हैन, ए सुजन ! के भन्दै छौ ? कि हामीलाई सराप्दै छौ ?

अमित ः— झिँगाको सरापले डिँगो मर्दैन भनेझैँ सुजनको चाहनाले हामीलाई केही लछार पाटो लगाउन सक्दैन ।

  • 1
  • 2
  • 3
  • 4
  • 5
Total votes: 9
  • Add new comment
  • Read more
Tweet

Syndicate content

महिनाको मझेरी छनौट

  • गोविन्द बहादुर मल्ल 'गोठाले'
  • भीम बिराग
  • प्रेम ओली
  • बिबेक दुलाल क्षेत्री
  • भावना सुब्बा

सामाजिक सञ्जालमा

Follow @Majheri

नयाँ प्रतिकृयाहरू

  • dherai ramro gajal chha
    23 hours 23 min ago
  • Nice
    2 days 4 hours ago
  • a sound poem!
    5 days 17 hours ago
  • अर्को एउटा वजनदार शब्द -
    5 days 17 hours ago
  • यो ऐना रहेछ, यहि मृत समाजका
    5 days 17 hours ago
  • साहित्यिक यात्रामा फूल र काँडाहरू
    5 days 18 hours ago
  • ramro
    5 days 19 hours ago
  • Nice !
    5 days 23 hours ago
  • तीता पलका बारेमा
    6 days 22 hours ago
  • तपाईको गजल राम्रो लाग्यो
    6 days 22 hours ago

उपयोगी पृष्ठहरू

  • समकालीन नेपाली शब्दकोश
  • प्रीति-युनिकोड रुपान्तरण
  • नेपाली टाइपिङ् (एक्स् नेपाली)
  • नेपाल साप्ताहिक
  • मधुपर्क/मुना

लोकप्रिय रचनाहरू

Today's:

  • पाणिनि र पणेना
  • लाजको लाली
  • "रुपकी रानी रुपा" (मनोवाद यौन कथा)
  • म एक पात्र हुँ
  • मलाई माफ गरिदेऊ
  • इन्फोसिसमा प्रचण्डका पाइला
  • हजार सपनाहरूको माया लागेर आउँछ
  • बिहान
  • पिउँदै नपिउने मान्छे
  • जुनी काट्नु - एउटा बाजी
  • सानै हुरीमा वैशको सपना
  • जेठको गर्मीमा एउटी स्त्री
  • गरुँ कि मिठो भूल
  • हङकङ पोखरा
  • मझेरीमा लेख रचना प्रकाशन गर्दा..
  • हाम्रो बारेमा
  • सडकबासी
  • सम्बन्धका दूरी
  • शनिबारको दिन बिहानी पख
  • नातिनीसँगको संवाद ?

Last viewed:

  • कुखुरा र कुखुरी को प्रेम कथा
  • पाणिनि र पणेना
  • स्ट्याचु अफ लिबर्टी र म
  • खम्बुवान्को लोककथाः रिथु चरा
  • मेरी प्यारी आमा
  • भयो कान्छी
  • कति निर्णय यस्ता हुन्छन्, जुन गर्न सकिँदैन
  • कहाँ जान्छ्यौ र ?
  • गजल
  • यो यो भनी तोक्दिन म
  • पिउँदै नपिउने मान्छे
  • बिरका सन्तान
  • दुनियाँको बात लाग्यो
  • खसी रा'छ नेता
  • गाला मात्र धुन्छ्यौ किन?
  • आटेन त के पो भयो?
  • असार
  • अर्कैको पो राज भयो
  • मैले आफ्नै मान्न थाले
  • सन्त्रासको निसिमा रोएँ
  • छनौटका रचनाहरू
  • मझेरी भलाकुसारी
  • मझेरी ट्विट
  • फेसबुकमा मझेरी
  • रचना प्रकाशन गर्दा
  • हाम्रो बारेमा
  • प्रतिकृया

© २००८-२०११ सर्वाधिकार मझेरी डट कममा सुरक्षित